सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भजनसङ्‌ग्रहको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • दुइटा मार्गको भिन्‍नता

      • परमेश्‍वरको व्यवस्था पढ्‌दा आनन्दित ()

      • धर्मीहरू लटरम्म फल फल्ने रूखजस्तै ()

      • दुष्टहरू बतासले उडाएर लैजाने भुसजस्तै ()

    • यहोवा अनि उहाँका अभिषिक्‍त जन

      • यहोवा राष्ट्रहरूलाई देखेर हाँस्नुहुन्छ ()

      • यहोवा आफ्नो राजालाई बसाल्नुहुन्छ ()

      • छोराको आदर गर (१२)

    • खतरा हुँदा पनि परमेश्‍वरमाथि भरोसा

      • “मेरा शत्रु किन यत्ति धेरै छन्‌?” ()

      • “उद्धार यहोवाबाटै आउँछ” ()

    • परमेश्‍वरमाथि भरोसा गरेको देखिने प्रार्थना

      • “रिसले मुरमुरिए तापनि पाप नगर” ()

      • ‘शान्तसित म निदाउनेछु’ ()

    • यहोवा, धर्मी मानिसको शरण

      • परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ (४, ५)

      • “मलाई तपाईँको सत्यतामा डोऱ्‍याउनुहोस्‌” ()

    • अनुग्रहको लागि बिन्ती

      • मरेकाहरूले परमेश्‍वरको प्रशंसा गर्दैनन्‌ ()

      • अनुग्रहको लागि पुकार्दा परमेश्‍वरले सुन्‍नुहुन्छ ()

    • यहोवा निष्पक्ष न्यायाधीश हुनुहुन्छ

      • ‘हे यहोवा, मेरो निसाफ गर्नुहोस्‌’ ()

    • परमेश्‍वरको महिमा र मानिसको गौरव

      • “तपाईँको नाम कत्ति गौरवशाली छ!” (, )

      • “मानिस के हो र?” ()

      • मानिसलाई महिमाको मुकुट पहिऱ्‍याइयो ()

    • परमेश्‍वरका आश्‍चर्यलाग्दा कामहरूको घोषणा

      • यहोवा शरणस्थान हुनुहुन्छ ()

      • परमेश्‍वरको नाम थाह पाउनु उहाँलाई भरोसा गर्नु हो (१०)

  • १०

    • यहोवा, असहायको मदतगार

      • दुष्टले घमन्ड गर्दै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न” ()

      • असहाय मानिस यहोवातर्फ फर्कन्छ (१४)

      • “यहोवा सदासर्वदा राजा हुनुहुन्छ” (१६)

  • ११

    • यहोवामा शरण लिने

      • “यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ” ()

      • हत्याहिंसा मन पराउनेलाई परमेश्‍वर घृणा गर्नुहुन्छ ()

  • १२

    • यहोवा कदम चाल्नुहुन्छ

      • परमेश्‍वरका वचनहरू शुद्ध छन्‌ ()

  • १३

    • यहोवाबाट उद्धार पाउन तिर्सना

      • ‘हे यहोवा, कतिन्जेल?’ (१, २)

      • यहोवाले प्रशस्त आशिष्‌ दिनुहुन्छ ()

  • १४

    • मूर्ख मानिसको वर्णन

      • “यहोवा हुनुहुन्‍न” ()

      • “असल काम गर्ने कोही छैन” ()

  • १५

    • यहोवाको पालमा कसले बास पाउला?

      • जसले मनैदेखि सत्य बोल्छ ()

      • जसले निन्दा गर्दैन ()

      • “आफ्नै हानि भए पनि आफ्नो वचन पूरा गर्छ” ()

  • १६

    • यहोवा, भलाइको स्रोत

      • ‘यहोवा मेरो अंश हुनुहुन्छ’ ()

      • ‘रातमा मेरा भित्री विचारहरूले मलाई सुधार्छन्‌’ ()

      • ‘यहोवा मेरो दाहिने हाततर्फ हुनुहुन्छ’ ()

      • “तपाईँले मलाई चिहानमा छोड्‌नुहुनेछैन” (१०)

  • १७

    • सुरक्षाको लागि प्रार्थना

      • “तपाईँले मेरो हृदय जाँच्नुभएको छ” ()

      • “तपाईँका पखेटामुनि लुकाउनुहोस्‌” ()

  • १८

    • उद्धारको लागि परमेश्‍वरको जयजयकार

      • ‘यहोवा मेरो पहरा हुनुहुन्छ’ ()

      • यहोवा वफादारप्रति वफादार हुनुहुन्छ (२५)

      • परमेश्‍वरको काम निष्खोट छ (३०)

      • “तपाईँको नम्रताले मेरो मान बढाएको छ” (३५)

  • १९

    • परमेश्‍वरको सृष्टि र नियमले साक्षी दिन्छ

      • “आकाशले परमेश्‍वरको महिमा गर्छ” ()

      • परमेश्‍वरको नियमले थकितहरूलाई बल दिन्छ ()

      • “मैले अनजानमा गरेको पाप” (१२)

  • २०

    • परमेश्‍वरका अभिषिक्‍त राजाको उद्धार

      • कोही रथमा भर पर्छन्‌ त कोही घोडामा ‘तर हामी भने यहोवाको नाम पुकार्छौँ’ ()

  • २१

    • यहोवामा भरोसा गर्ने राजामाथि आशिष्‌

      • राजालाई लामो जीवन दिइयो ()

      • परमेश्‍वरका शत्रुहरू पराजित हुनेछन्‌ (८-१२)

  • २२

    • निराशाबाट निस्केर प्रशंसा

      • “हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?” ()

      • “मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्‌” (१८)

      • समुदायमा परमेश्‍वरको स्तुतिगान (२२, २५)

      • सारा पृथ्वीले परमेश्‍वरको उपासना गर्नेछ (२७)

  • २३

    • “यहोवा मेरो गोठालो हुनुहुन्छ”

      • “मलाई कुनै कुराको कमी हुनेछैन” ()

      • “उहाँ मलाई स्फूर्ति दिनुहुन्छ” ()

      • “मेरो प्याला भरिएर पोखिन्छ” ()

  • २४

    • महिमित राजा ढोकाबाट भित्र पस्छन्‌

      • ‘धर्ती यहोवाकै हो’ ()

  • २५

    • डोऱ्‍याइ र क्षमाको लागि प्रार्थना

      • “मलाई तपाईँको बाटोमा हिँड्‌न सिकाउनुहोस्‌” ()

      • ‘यहोवाको घनिष्ठ मित्र’ (१४)

      • “मेरा सबै पाप क्षमा गर्नुहोस्‌” (१८)

  • २६

    • निष्ठामा हिँड्‌नु

      • “हे यहोवा, मलाई जाँच्नुहोस्‌” ()

      • खराब सङ्‌गतबाट अलग रहनु (४, ५)

      • ‘परमेश्‍वरको वेदी म रिङ्‌गै घुम्नेछु’ ()

  • २७

    • यहोवा, मेरो जीवनको बलियो किल्ला

      • परमेश्‍वरको मन्दिरको लागि कृतज्ञता ()

      • आमाबुबाले ख्याल नराखे पनि यहोवाले ख्याल राख्नुहुन्छ (१०)

      • “यहोवामा आशा राख” (१४)

  • २८

    • भजनरचयिताको प्रार्थनाको सुनुवाइ

      • ‘यहोवा, मेरो बल र ढाल’ ()

  • २९

    • यहोवाको शक्‍तिशाली स्वर

      • पवित्र पोसाक लगाएर उपासना गर ()

      • “महिमित परमेश्‍वर गर्जनुहुन्छ” ()

      • यहोवा आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ (११)

  • ३०

    • शोक हर्षमा परिणत हुन्छ

      • परमेश्‍वरको अनुग्रह जीवनभर रहन्छ ()

  • ३१

    • यहोवामा शरण लिने

      • “मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु” ()

      • “यहोवा, सत्यका परमेश्‍वर” ()

      • परमेश्‍वरको अपार भलाइ (१९)

  • ३२

    • क्षमा पाएकाहरू आनन्दित

      • “मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ” ()

      • परमेश्‍वरले तिमीलाई समझ दिनुहुन्छ ()

  • ३३

    • सृष्टिकर्ताको प्रशंसा

      • “उहाँको लागि एउटा नयाँ गीत गाओ” ()

      • यहोवाको वाणी र सासले सृष्टि भयो ()

      • यहोवाको जाति आनन्दित हुन्छ (१२)

      • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहन्छ (१८)

  • ३४

    • यहोवा आफ्ना सेवकहरूको उद्धार गर्नुहुन्छ

      • “सँगै मिलेर उहाँको नाम उच्च पारौँ” ()

      • यहोवाका स्वर्गदूतले सुरक्षा दिन्छन्‌ ()

      • “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ” ()

      • ‘उसको एउटै हड्डी भाँचिएन’ (२०)

  • ३५

    • शत्रुहरूबाट छुटकारा पाउन प्रार्थना

      • शत्रुहरूलाई धपाइने ()

      • ठूलो समुदायमा परमेश्‍वरको प्रशंसा (१८)

      • विनाकारण घृणा गरियो (१९)

  • ३६

    • परमेश्‍वरको अनमोल प्रेम

      • दुष्टले परमेश्‍वरको डर मान्दैन ()

      • परमेश्‍वर, जीवनको मूल ()

      • “तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ” ()

  • ३७

    • यहोवामा भरोसा गर्नेको उन्‍नति हुनेछ

      • “दुष्टहरूको कारण निराश नहोऊ” ()

      • “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ” ()

      • “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ” ()

      • “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌” (११)

      • धर्मीलाई खानेकुराको कमी हुनेछैन (२५)

      • धर्मीहरू पृथ्वीमा सधैँभरि रहनेछन्‌ (२९)

  • ३८

    • दुःख भोगिरहेको पश्‍चात्तापीको प्रार्थना

      • “म दुःखी र ज्यादै निराश भएको छु” ()

      • यहोवाको प्रतीक्षा गर्नेहरूको कुरा उहाँ सुन्‍नुहुन्छ (१५)

      • “आफ्नो पापले गर्दा म व्याकुल भएको थिएँ” (१८)

  • ३९

    • छोटो जीवन

      • मानिस केवल सास हो (, ११)

      • “मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्‌” (१२)

  • ४०

    • अतुलनीय परमेश्‍वरलाई धन्यवाद चढाउने

      • परमेश्‍वरको काम अनगिन्ती छ ()

      • परमेश्‍वरको लागि बलिदान नै सबै कुरा होइन ()

      • “म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु” ()

  • ४१

    • बिरामी शय्याबाट प्रार्थना

      • बिरामीलाई परमेश्‍वरले सम्हाल्नुहुन्छ ()

      • घनिष्ठ साथीबाट धोका ()

  • ४२

    • महान्‌ उद्धारकको रूपमा परमेश्‍वरको प्रशंसा

      • मृगले पानीको लागि तिर्सना गरेझैँ परमेश्‍वरको लागि तिर्सना (१, २)

      • “म किन यत्ति निराश छु?” (, ११)

      • “परमेश्‍वरमा आशा राख” (, ११)

  • ४३

    • परमेश्‍वरले न्यायकर्ता बनेर छुटकारा दिनुहुन्छ

      • “तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्‌” ()

      • “म किन यत्ति निराश छु?” ()

      • “परमेश्‍वरमा आशा राख” ()

  • ४४

    • मदतको लागि प्रार्थना

      • ‘तपाईँले नै हामीलाई बचाउनुभयो’ ()

      • “काट्‌न लागिएका भेडाहरूझैँ” (२२)

      • “उठ्‌नुहोस्‌ र हामीलाई मदत गर्नुहोस्‌!” (२६)

  • ४५

    • अभिषिक्‍त राजाको विवाह

      • अनुग्रहले भरिएको बोली ()

      • “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ” ()

      • बेहुलीको सुन्दरता हेर्न राजा इच्छा गर्छन्‌ (११)

      • छोराहरू सारा पृथ्वीमा राजकुमार (१६)

  • ४६

    • ‘परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ’

      • परमेश्‍वरका अचम्म-अचम्मका कामहरू ()

      • परमेश्‍वरले पृथ्वीबाट युद्ध नामेट पारिदिनुहुन्छ ()

  • ४७

    • परमेश्‍वर, सारा पृथ्वीका महाराजा

      • “यहोवा भययोग्य हुनुहुन्छ” ()

      • परमेश्‍वरको स्तुति गाओ (६, ७)

  • ४८

    • सियोन, महान्‌ राजाको सहर

      • सारा पृथ्वीको हर्षको कारण ()

      • सहर र त्यसका किल्लाहरू जाँच (११-१३)

  • ४९

    • धनसम्पत्तिमा भर पर्नु मूर्खता हो

      • कुनै मानिसले मोल तिरेर अर्कोलाई छुटाउन सक्दैन (७, ८)

      • परमेश्‍वरले मृत्युबाट मोल तिरेर छुटाउनुहुन्छ (१५)

      • धनसम्पत्तिले मृत्युबाट जोगाउन सक्दैन (१६, १७)

  • ५०

    • परमेश्‍वरले वफादार र दुष्ट मानिसको न्याय गर्नुहुन्छ

      • बलिदानको आधारमा परमेश्‍वरले बाँध्नुभएको करार ()

      • “उहाँ स्वयम्‌ न्यायकर्ता हुनुहुन्छ” ()

      • सबै जनावर परमेश्‍वरकै हुन्‌ (१०, ११)

      • परमेश्‍वरले दुष्टहरूको पर्दाफास गर्नुहुन्छ (१६-२१)

  • ५१

    • पश्‍चात्तापीको प्रार्थना

      • गर्भदेखि नै पापी ()

      • “मेरा पापहरू चोख्याउनुहोस्‌” ()

      • “ममा शुद्ध हृदय सृजनुहोस्‌” (१०)

      • चूर्ण हृदयदेखि परमेश्‍वर खुसी हुनुहुन्छ (१७)

  • ५२

    • परमेश्‍वरको अटल प्रेममा भरोसा

      • धक्कु लगाउनेहरूलाई चेतावनी (१-५)

      • भक्‍तिहीन मानिसहरू धनसम्पत्तिमा भर पर्छन्‌ ()

  • ५३

    • मूर्खहरूको वर्णन

      • “यहोवा हुनुहुन्‍न” ()

      • “असल काम गर्ने कोही छैन” ()

  • ५४

    • शत्रुहरूको बीचमा हुँदा मदतको लागि प्रार्थना

      • “परमेश्‍वर मेरो मदतगार हुनुहुन्छ” ()

  • ५५

    • मित्रले धोका दिँदा गरिएको प्रार्थना

      • घनिष्ठ मित्रले खिसी गरेको (१२-१४)

      • “आफ्नो भारी यहोवामा बिसाऊ” (२२)

  • ५६

    • सताइएको बेला गरिएको प्रार्थना

      • “परमेश्‍वरमा म भरोसा राख्छु” ()

      • “मेरो आँसु तपाईँको मशकमा” ()

      • “मानिसले मलाई के गर्न सक्छ र?” (, ११)

  • ५७

    • दयाको लागि बिन्ती

      • परमेश्‍वरका पखेटामुनि शरण ()

      • शत्रुहरू आफैले थापेको पासोमा पर्छन्‌ ()

  • ५८

    • पृथ्वीको न्याय गर्ने एक जना परमेश्‍वर हुनुहुन्छ

      • दुष्टहरूलाई दण्ड दिनको लागि प्रार्थना (६-८)

  • ५९

    • परमेश्‍वर ढाल र शरणस्थान हुनुहुन्छ

      • ‘विश्‍वासघातीहरूमाथि कृपा नदेखाउनुहोस्‌’ ()

      • ‘म तपाईँको शक्‍तिको गुणगान गाउनेछु’ (१६)

  • ६०

    • परमेश्‍वरले शत्रुहरूलाई हराउनुहुन्छ

      • उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार (११)

      • “परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ” (१२)

  • ६१

    • परमेश्‍वर, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा

      • ‘म तपाईँको पालमा पाहुना बन्‍नेछु’ ()

  • ६२

    • साँचो उद्धार परमेश्‍वरबाट आउँछ

      • “म चुपचाप परमेश्‍वरको बाटो हेर्छु” (, )

      • ‘तिमीहरूको मनको बह परमेश्‍वरलाई पोखाओ’ ()

      • मानिस सास मात्र हो ()

      • धनसम्पत्तिमा भर नपर (१०)

  • ६३

    • परमेश्‍वरको तिर्सना गर्ने

      • “तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ” ()

      • ‘सबैभन्दा उत्तम भाग पाएर सन्तुष्ट’ ()

      • रातमा परमेश्‍वरबारे मनन ()

      • ‘म परमेश्‍वरसँग टाँसिरहन्छु’ ()

  • ६४

    • लुकेर गरिएको हमलाबाट सुरक्षा

      • “परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ” ()

  • ६५

    • परमेश्‍वरले पृथ्वीको रेखदेख गर्नुहुन्छ

      • “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” ()

      • तपाईँले रोज्नुभएको मानिस आनन्दित हो ()

      • परमेश्‍वरले दिनुहुने उत्तम-उत्तम कुराहरू (११)

  • ६६

    • परमेश्‍वरका आश्‍चर्यलाग्दा र श्रद्धा जगाउने कामहरू

      • “आओ! परमेश्‍वरका कामहरू हेर” ()

      • “तपाईँसित गरेको भाकल म पूरा गर्नेछु” (१३)

      • परमेश्‍वर प्रार्थना सुन्‍नुहुन्छ (१८-२०)

  • ६७

    • सारा पृथ्वीका मानिसहरूले परमेश्‍वरको भय मान्‍नेछन्‌

      • परमेश्‍वरको मार्गबारे थाह पाउनेछन्‌ ()

      • ‘सबै जातिले परमेश्‍वरको प्रशंसा गरून्‌’ (, )

      • “परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ” (६, ७)

  • ६८

    • ‘परमेश्‍वरका शत्रुहरू तितरबितर होऊन्‌’

      • “अनाथहरूका बुबा” ()

      • परमेश्‍वर एक्लो मानिसलाई घर दिनुहुन्छ ()

      • स्त्रीहरूले सुसमाचार घोषणा गर्छन्‌ (११)

      • वरदानको रूपमा पुरुषहरू (१८)

      • ‘यहोवाले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ’ (१९)

  • ६९

    • छुटकाराको लागि प्रार्थना

      • “तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ” ()

      • “मलाई जवाफ दिन ढिलो नगर्नुहोस्‌” (१७)

      • तिनीहरूले मलाई अमिलो मद्य दिए (२१)

  • ७०

    • झट्टै मदत गर्न बिन्ती

      • “मेरो खातिर झट्टै कदम चाल्नुहोस्‌” ()

  • ७१

    • वृद्धहरूको भरोसा

      • ठिटो छँदादेखि नै परमेश्‍वरमाथि भरोसा ()

      • “मेरो बल घटे पनि” ()

      • ‘युवावस्थादेखि नै परमेश्‍वरले मलाई सिकाउनुभयो’ (१७)

  • ७२

    • परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजाको शासनमा शान्ति

      • “धर्मी मानिसहरूको फलिफाप हुनेछ” ()

      • प्रजाहरू एउटा समुद्रदेखि अर्को समुद्रसम्म ()

      • हिंसाबाट बचाइनेछन्‌ (१४)

      • पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ (१६)

      • परमेश्‍वरको नामको सदासर्वदा प्रशंसा (१९)

  • ७३

    • परमेश्‍वरको भक्‍ति गर्ने मानिसले आफ्नो दृष्टिकोण सच्याउँछन्‌

      • “मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए” ()

      • “सारा दिन मलाई छटपटी भयो” (१४)

      • “परमेश्‍वरको शानदार पवित्र स्थानमा पसेपछि” (१७)

      • दुष्टहरू चिप्लो ठाउँमा (१८)

      • परमेश्‍वरको नजिक जानु उत्तम छ (२८)

  • ७४

    • परमेश्‍वरले आफ्ना मानिसहरूलाई सम्झून्‌ भनी प्रार्थना

      • परमेश्‍वरले गर्नुभएका उद्धारका कामहरूको सम्झना (१२-१७)

      • “शत्रुहरूले गरेको गिल्ला सम्झनुहोस्‌” (१८)

  • ७५

    • परमेश्‍वर निष्पक्ष भई न्याय गर्नुहुन्छ

      • दुष्टहरूले यहोवाको कचौराबाट पिउनेछन्‌ ()

  • ७६

    • सियोनका शत्रुहरूमाथि परमेश्‍वरको विजय

      • परमेश्‍वर नम्र जनहरूलाई बचाउनुहुन्छ ()

      • शत्रुहरूको घमन्डलाई चूरचूर पारिनेछ (१२)

  • ७७

    • विपद्‌को दिनमा प्रार्थना

      • परमेश्‍वरका कामहरूमा मनन (११, १२)

      • ‘हे परमेश्‍वर, तपाईँजस्तो महान्‌ अरू को छ र?’ (१३)

  • ७८

    • परमेश्‍वरको माया र इस्राएलको विश्‍वासको कमी

      • पछि आउने पुस्तालाई सुनाउने (२-८)

      • “तिनीहरूले परमेश्‍वरमा भरोसा राखेनन्‌” (२२)

      • “स्वर्गको अन्‍न” (२४)

      • “तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई दुःखी बनाए” (४१)

      • मिश्रदेखि प्रतिज्ञा गरिएको देशसम्म (४३-५५)

      • ‘तिनीहरूले परमेश्‍वरको परीक्षा गरिरहे’ (५६)

  • ७९

    • राष्ट्रहरूले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्दाको प्रार्थना

      • ‘हामी घृणाको पात्र भएका छौँ’ ()

      • ‘तपाईँको नामको खातिर हामीलाई मदत गर्नुहोस्‌’ ()

      • ‘हाम्रा छिमेकीहरूसित सात गुणा बदला लिनुहोस्‌’ (१२)

  • ८०

    • पुनर्स्थापनाको लागि इस्राएलका गोठालोसित बिन्ती

      • “हे परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌” ()

      • इस्राएल, परमेश्‍वरको अङ्‌गुर बगान (८-१५)

  • ८१

    • आज्ञा पालन गर्न आग्रह

      • पराई देवताहरू नपुज्नू ()

      • “मेरो कुरा सुनेका भए” (१३)

  • ८२

    • सही न्यायको लागि पुकारा

      • “ईश्‍वरहरूको” बीचमा उहाँले न्याय गर्नुहुन्छ ()

      • “दरिद्रहरूको इन्साफ गर” ()

      • “तिमीहरू ईश्‍वरहरू हौ” ()

  • ८३

    • शत्रुहरूको सामना गर्नुपर्दाको प्रार्थना

      • “हे परमेश्‍वर, चुप नबस्नुहोस्‌” ()

      • शत्रुहरू हुरीबतासले उडाएको काँडेदार झारजस्तै (१३)

      • परमेश्‍वरको नाम यहोवा हो (१८)

  • ८४

    • परमेश्‍वरको भव्य वासस्थानको लागि तिर्सना

      • चराजस्तो हुने एक लेवीको चाहना ()

      • “तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन” (१०)

      • ‘परमेश्‍वर हाम्रो सूर्य र हाम्रो ढाल हुनुहुन्छ’ (११)

  • ८५

    • पुनर्स्थापनाको लागि प्रार्थना

      • परमेश्‍वर आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ ()

      • अटल प्रेम र वफादारीको भेट (१०)

  • ८६

    • यहोवाजस्तो ईश्‍वर अरू कोही छैन

      • यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ ()

      • सबै राष्ट्रले यहोवाको उपासना गर्नेछन्‌ ()

      • “मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌” (११)

      • “मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌” (११)

  • ८७

    • सियोन, साँचो परमेश्‍वरको सहर

      • सियोनमै जन्मेकाहरू (४-६)

  • ८८

    • मृत्युबाट जोगाउन प्रार्थना

      • “म मृत्युको मुखमा पर्नै लागेको छु” ()

      • ‘हरेक बिहानी म तपाईँलाई प्रार्थना गर्छु’ (१३)

  • ८९

    • यहोवाको अटल प्रेमको स्तुति

      • दाउदसित करार ()

      • दाउदको सन्तान सदाको लागि स्थिर हुनेछन्‌ ()

      • परमेश्‍वरको अभिषिक्‍त जनले उहाँलाई “बुबा” भनेर पुकार्छन्‌ (२६)

      • दाउदसित गरिएको पक्का करार (३४-३७)

      • मानिस मृत्युको पन्जाबाट मुक्‍त हुन सक्दैन (४८)

  • ९०

    • युगयुगका परमेश्‍वर र अल्प आयुको मानिस

      • हजार वर्ष परमेश्‍वरको नजरमा बितेको एक दिनजस्तै ()

      • मानिसको आयु ७०-८० वर्ष (१०)

      • “हाम्रा दिनहरू गन्‍न हामीलाई सिकाउनुहोस्‌” (१२)

  • ९१

    • परमेश्‍वरको गुप्त ठाउँमा पाइने सुरक्षा

      • सिकारीको पासोबाट छुटकारा ()

      • परमेश्‍वरको पखेटामुनि शरण ()

      • हजारौँ ढले पनि सुरक्षित ()

      • रक्षा गर्न स्वर्गदूतहरूलाई हुकुम (११)

  • ९२

    • सदासदाको लागि यहोवाको प्रशंसा

      • उहाँका महान्‌ कामहरू र गहिरा विचारहरू ()

      • “धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्‌” (१२)

      • बुढेसकालमा पनि फल्दोफुल्दो हुनेछन्‌ (१४)

  • ९३

    • यहोवाको वैभवशाली शासन

      • “यहोवा राजा हुनुभएको छ!” ()

      • ‘तपाईँका सम्झौटाहरू भरपर्दा छन्‌’ ()

  • ९४

    • साटो फेर्नको लागि परमेश्‍वरलाई प्रार्थना

      • “आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्‌?” ()

      • याहले जसलाई सुधार्नुहुन्छ, त्यो मानिस आनन्दित हुन्छ (१२)

      • परमेश्‍वरले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्‍न (१४)

      • “कानुनको आडमा समस्या खडा गर्ने” (२०)

  • ९५

    • साँचो उपासना र आज्ञाकारिता

      • “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने” ()

      • “आफ्नो हृदय कठोर नपार” ()

      • “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌” (११)

  • ९६

    • “यहोवाको निम्ति एउटा नयाँ गीत गाओ”

      • यहोवा, प्रशंसा पाउन सबैभन्दा योग्य ()

      • “जातिजातिका सबै देवता व्यर्थका छन्‌” ()

      • पवित्र पोसाक लगाएर उपासना गर ()

  • ९७

    • यहोवा अरू सबै देवताभन्दा उच्च

      • “यहोवा राजा हुनुभएको छ!” ()

      • यहोवालाई प्रेम गर, खराब कुरालाई घृणा गर (१०)

      • धर्मीको लागि ज्योति (११)

  • ९८

    • यहोवा, उद्धारक र न्यायी न्यायकर्ता

      • यहोवाले उद्धारका कामहरू प्रकट गर्नुभएको छ (२, ३)

  • ९९

    • यहोवा, पवित्र राजा

      • करूबहरूभन्दा माथि विराजमान ()

      • क्षमा र सजाय दिनुहुने परमेश्‍वर ()

  • १००

    • सृष्टिकर्तालाई धन्यवाद चढाओ

      • “रमाउँदै यहोवाको सेवा गर” ()

      • ‘परमेश्‍वरले नै हामीलाई सृष्टि गर्नुभएको हो’ ()

  • १०१

    • सत्यनिष्ठ भई हिँड्‌ने शासक

      • ‘अहङ्‌कारीलाई म सहनेछैनँ’ ()

      • “म पृथ्वीका वफादार मानिसहरूलाई हेर्नेछु” ()

  • १०२

    • थिचोमिचोमा परेको मानिसले हताश हुँदा यहोवालाई गरेको प्रार्थना

      • ‘म एक्लो चरोजस्तै भएको छु’ ()

      • “मेरा दिनहरू ढल्किँदै गएको छायाजस्तै छन्‌” (११)

      • “यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ” (१६)

      • यहोवा सधैँभरि रहिरहनुहुनेछ (२६, २७)

  • १०३

    • “मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌”

      • हाम्रा अपराधहरू परमेश्‍वरले टाढा राखिदिनुभएको छ (१२)

      • परमेश्‍वरले देखाउनुभएको बुबाको जस्तो कृपा (१३)

      • हामी धुलोको कण मात्र हौँ भनी परमेश्‍वर जान्‍नुहुन्छ (१४)

      • यहोवाको सिंहासन र शासन (१९)

      • स्वर्गदूतहरूले परमेश्‍वरको आदेश पालन गर्छन्‌ (२०)

  • १०४

    • सृष्टिका आश्‍चर्यजनक कुराहरूका लागि परमेश्‍वरको प्रशंसा

      • पृथ्वी सधैँभरि रहनेछ ()

      • मानिसको लागि मद्य र रोटी (१५)

      • “तपाईँका कामहरू अनगिन्ती छन्‌!” (२४)

      • सास लगिँदा तिनीहरू मर्छन्‌ (२९)

  • १०५

    • आफ्ना मानिसहरूका खातिर यहोवाका विश्‍वासयोग्य कामहरू

      • परमेश्‍वर आफ्नो करार बिर्सनुहुन्‍न (८-१०)

      • “मेरा अभिषिक्‍त जनहरूलाई नछोओ” (१५)

      • दास बनाइएका युसुफलाई परमेश्‍वर चलाउनुहुन्छ (१७-२२)

      • मिश्रमा परमेश्‍वरले गर्नुभएका चमत्कारहरू (२३-३६)

      • मिश्रबाट इस्राएलीहरूको प्रस्थान (३७-३९)

      • आफूले अब्राहामसित बाँधेको करार परमेश्‍वरले बिर्सनुभएन (४२)

  • १०६

    • इस्राएलीहरूले कदर गरेनन्‌

      • तिनीहरूले परमेश्‍वरका कामहरू बिर्सिहाले (१३)

      • परमेश्‍वरको सट्टा बाछोको महिमा गरे (१९, २०)

      • तिनीहरूले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेनन्‌ (२४)

      • तिनीहरूले बाआलको उपासनामा भाग लिए (२८)

      • भूतप्रेतलाई छोराछोरीको बलि चढाए (३७)

  • १०७

    • परमेश्‍वरका आश्‍चर्यजनक कामहरूको लागि उहाँलाई धन्यवाद देओ

      • “उहाँले तिनीहरूलाई सही बाटोमा डोऱ्‍याउनुभयो” ()

      • उहाँले तिनीहरूको भोक र प्यास मेटिदिनुभयो ()

      • “उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयो” (१४)

      • उहाँले आफ्नो वचनद्वारा तिनीहरूलाई निको पार्नुभयो (२०)

      • “उहाँले गरिबहरूलाई अत्याचारबाट बचाउनुहुन्छ” (४१)

  • १०८

    • शत्रुहरूमाथि विजयी हुनको लागि प्रार्थना

      • “उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार” (१२)

      • “परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ” (१३)

  • १०९

    • दुःखी मानिसको प्रार्थना

      • “त्यसको कार्यभार अरू कसैले सम्हालोस्‌” ()

      • परमेश्‍वर गरिबको नजिकै खडा हुनुहुनेछ (३१)

  • ११०

    • मल्किसेदेकजस्तो राजा र पुजारी

      • ‘आफ्ना शत्रुहरूको बीचमा अधिकार गर’ ()

      • राजीखुसीले तयार हुने जवानहरू शीतका थोपाहरूजस्तै ()

  • १११

    • यहोवाको महान्‌ कामको लागि उहाँको प्रशंसा गर

      • परमेश्‍वरको नाम पवित्र र श्रद्धा जगाउने किसिमको छ ()

      • परमेश्‍वरको डर मान्‍नु बुद्धि हो (१०)

  • ११२

    • धर्मी मानिसले यहोवाको डर मान्छ

      • “उदार भई ऋण दिने मानिसको भलो हुन्छ” ()

      • “धर्मी मानिसको सधैँ सम्झना गरिनेछ” ()

      • उदार मानिसले गरिबलाई दिन्छ ()

  • ११३

    • उच्च ठाउँमा विराजमान परमेश्‍वरले दीनदुःखीलाई उठाउनुहुन्छ

      • यहोवाको नामको सदासर्वदा प्रशंसा ()

      • परमेश्‍वर निहुरिनुहुन्छ ()

  • ११४

    • मिश्रबाट इस्राएलको छुटकारा

      • समुद्र भाग्यो ()

      • पहाडहरू थुमाजस्तै उफ्रिए ()

      • चट्टानबाट पानीको मूल फुट्‌यो ()

  • ११५

    • परमेश्‍वरलाई मात्र महिमा दिनुपर्छ

      • निर्जीव मूर्तिहरू (४-८)

      • पृथ्वी मानिसहरूको लागि (१६)

      • “मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌” (१७)

  • ११६

    • धन्यवादको गीत

      • ‘सबै उपकारको साटो म यहोवालाई के चढाऊँ?’ (१२)

      • “म उद्धारको कचौरा लिनेछु” (१३)

      • ‘मैले यहोवासित गरेका भाकलहरू म पूरा गर्नेछु’ (१४, १८)

      • वफादार जनहरूको मृत्यु अनमोल छ (१५)

  • ११७

    • यहोवाको प्रशंसा गर्न सबै राष्ट्रलाई आह्वान

      • परमेश्‍वरको अटल प्रेम अपार छ ()

  • ११८

    • यहोवाको जितको लागि उहाँलाई धन्यवाद दिने

      • मैले याहलाई पुकारेँ र उहाँले जवाफ दिनुभयो ()

      • “यहोवा मेरो साथमा हुनुहुन्छ” (६, ७)

      • काम नलाग्ने ठानिएको ढुङ्‌गा कुनाको शिरढुङ्‌गो बन्‍नेछ (२२)

      • ‘जो यहोवाको नाममा आउँछन्‌’ (२६)

  • ११९

    • परमेश्‍वरको अनमोल वचनको कदर

      • “जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?” ()

      • “तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ” (२४)

      • “तपाईँको वचन नै मेरो आशा हो” (७४, ८१, ११४)

      • “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” (९७)

      • ‘मेरा सबै शिक्षकमा भन्दा ज्यादा अन्तर्दृष्टि’ (९९)

      • “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती” (१०५)

      • “सत्य नै तपाईँको वचनको सार हो” (१६०)

      • परमेश्‍वरको व्यवस्था मन पराउनेहरूले शान्ति पाउँछन्‌ (१६५)

  • १२०

    • शान्तिको चाह गर्ने विदेशी

      • “छली जिब्रोबाट मलाई बचाउनुहोस्‌” ()

      • “म शान्ति चाहन्छु” ()

  • १२१

    • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

      • “मलाई मदत यहोवाबाट आउँछ” ()

      • यहोवा कहिल्यै निदाउनुहुन्‍न (३, ४)

  • १२२

    • यरुसलेमको शान्तिको लागि प्रार्थना

      • यहोवाको भवनमा जाँदाको रमाहट ()

      • एकसाथ जोडिएको सहर ()

  • १२३

    • यहोवाको अनुग्रहको खोजी

      • नोकरले मालिकतिर हेरेझैँ हामी यहोवातिर हेर्छौँ ()

      • “हामीले सहनुसम्म अपमान सहिसकेका छौँ” ()

  • १२४

    • “यहोवा हाम्रो साथमा नहुनुभएको भए”

      • छिनिएको पासोबाट उम्कनु ()

      • “हामीलाई यहोवाको नामबाट मदत मिल्छ” ()

  • १२५

    • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

      • “जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्‌” ()

      • “इस्राएलमा शान्ति कायम रहोस्‌” ()

  • १२६

    • सियोनको सुखद पुनर्स्थापना

      • ‘यहोवाले ठूलठूला कामहरू गर्नुभएको छ’ ()

      • आँसुको बदलामा खुसी (५, ६)

  • १२७

    • परमेश्‍वरविना सबै कुरा व्यर्थ

      • “यहोवाले नै घर नबनाउनुहुने हो भने” ()

      • छोराछोरी​—⁠परमेश्‍वरको इनाम ()

  • १२८

    • यहोवाको डर मान्दा आनन्दित भइन्छ

      • फलदायी अङ्‌गुरको बोटजस्तै पत्नी ()

      • ‘तिमीले यरुसलेमको फलिफाप भएको देख्न पाऊ’ ()

  • १२९

    • आक्रमण गरिएको तर हराउन नसकिएको

      • सियोनलाई घृणा गर्नेहरू लज्जित ()

  • १३०

    • “गहिरो खाडलबाट म तपाईँलाई पुकार्छु”

      • ‘तपाईँले गल्तीहरूमा ध्यान दिनुभयो भने’ ()

      • यहोवा साँचो क्षमा दिनुहुन्छ ()

      • “म उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्छु” ()

  • १३१

    • दूध छुटाइएको बालकजस्तै सन्तुष्ट

      • ठूलठूला कुरा पाउने चाह गर्दिनँ ()

  • १३२

    • दाउद र सियोन रोजिए

      • “आफ्नो अभिषिक्‍त जनलाई तिरस्कार नगर्नुहोस्‌” (१०)

      • सियोनका पुजारीहरूलाई उद्धारको वस्त्र पहिऱ्‍याइन्छ (१६)

  • १३३

    • एकतामा बस्नु

      • हारुनको शिरमा खन्याइएको तेलजस्तै ()

      • हर्मोनको शीतजस्तै ()

  • १३४

    • रातमा परमेश्‍वरको प्रशंसा

      • “पवित्रतामा आफ्नो हात उचाल” ()

  • १३५

    • याहको महानताको लागि उहाँको प्रशंसा गर

      • मिश्रविरुद्ध चिन्ह र चमत्कारहरू (८, ९)

      • “तपाईँको नाम सदासर्वदा रहिरहनेछ” (१३)

      • निर्जीव मूर्तिहरू (१५-१८)

  • १३६

    • यहोवाको अटल प्रेम कहिल्यै टल्दैन

      • आकाश र धर्ती कुशलतासाथ बनाइए (५, ६)

      • लाल समुद्रमा फारोको मृत्यु (१५)

      • निराश भएकाहरूलाई परमेश्‍वर सम्झनुहुन्छ (२३)

      • “सबै जीवलाई आहार” (२५)

  • १३७

    • बेबिलोनको नदीको किनारमा

      • सियोनको कुनै गीत गाइएन (३, ४)

      • बेबिलोन नाश हुनेछ ()

  • १३८

    • परमेश्‍वर उच्च हुनुहुन्छ, तैपनि ख्याल राख्नुहुन्छ

      • ‘तपाईँले मेरो प्रार्थनाको जवाफ दिनुभयो’ ()

      • खतरैखतराबीच पनि मलाई बचाउनुहुन्छ ()

  • १३९

    • परमेश्‍वर आफ्ना सेवकहरूलाई राम्ररी चिन्‍नुहुन्छ

      • परमेश्‍वरको पवित्र शक्‍तिदेखि भाग्न सकिँदैन ()

      • “म अचम्मलाग्दो तरिकामा बनिएको छु” (१४)

      • ‘म मेरी आमाको गर्भमा छँदै तपाईँले मलाई देख्नुभयो’ (१६)

      • “मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌” (२४)

  • १४०

    • यहोवा, शक्‍तिशाली उद्धारक

      • दुष्ट मानिसहरू सर्पजस्तै छन्‌ ()

      • हिंस्रक मानिसहरू नाश हुनेछन्‌ (११)

  • १४१

    • सुरक्षाको लागि प्रार्थना

      • ‘मेरो प्रार्थना धूपजस्तै होस्‌’ ()

      • धर्मी जनको हप्काइ तेलजस्तै ()

      • दुष्टहरू आफैले थापेको जालमा पर्नेछन्‌ (१०)

  • १४२

    • खेदो गरिरहेकाहरूबाट बचाउन प्रार्थना

      • “म भागेर जान सक्ने कुनै ठाउँ छैन” ()

      • “तपाईँ नै मेरो सबैथोक हुनुहुन्छ” ()

  • १४३

    • सुक्खा जमिनले पानीको तिर्सना गरेझैँ परमेश्‍वरको तिर्सना

      • ‘म तपाईँका सबै काममा मनन गर्छु’ ()

      • “तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्‌” (१०)

      • ‘तपाईँको भला पवित्र शक्‍तिले मलाई डोऱ्‍याओस्‌’ (१०)

  • १४४

    • विजयको लागि प्रार्थना

      • ‘मरणशील मानिस के हो र?’ ()

      • “शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌” ()

      • यहोवाका मानिसहरू आनन्दित हुन्‌ (१५)

  • १४५

    • महान्‌ राजा परमेश्‍वरको प्रशंसा

      • ‘म परमेश्‍वरको महानताको घोषणा गर्नेछु’ ()

      • “यहोवा सबैको भलाइ गर्नुहुन्छ” ()

      • “तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्‌” (१०)

      • सदासर्वदा रहने परमेश्‍वरको शासन (१३)

      • परमेश्‍वरले सबैको इच्छा पूरा गरिदिनुहुन्छ (१६)

  • १४६

    • परमेश्‍वरमा भरोसा गर, मानिसमा होइन

      • मृत्यु हुँदा मानिसका विचारहरू बिलाइजान्छन्‌ ()

      • झुकेकाहरूलाई परमेश्‍वर उठाउनुहुन्छ ()

  • १४७

    • परमेश्‍वरको प्रेम र शक्‍ति झल्किने कामहरूको प्रशंसा

      • मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ ()

      • उहाँले ताराहरूको नाम लिएर बोलाउनुहुन्छ ()

      • “उहाँ हिउँलाई ऊनजस्तै पठाउनुहुन्छ” (१६)

  • १४८

    • सबै सृष्टिले यहोवाको प्रशंसा गर्नेछन्‌

      • “हे उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर” ()

      • ‘हे सूर्य, चन्द्र र ताराहरू हो, उहाँको प्रशंसा गर’ ()

      • युवा र वृद्धले परमेश्‍वरको प्रशंसा गरून्‌ (१२, १३)

  • १४९

    • परमेश्‍वरको जितको लागि प्रशंसाको गीत

      • परमेश्‍वर आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ ()

      • परमेश्‍वरका वफादार जनहरूले सम्मान पाउनेछन्‌ ()

  • १५०

    • सास भएको हरेक जीवले याहको प्रशंसा गरोस्‌

      • हल्लेलूयाह! (, )