सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ८

मानिसहरूको दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन मिल्छ?

“साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”

अय्युब ३४:१०

“परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।”

याकुब १:१३

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”

१ पत्रुस ५:७

“केही मानिसले सोचेजस्तो यहोवा परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।”

२ पत्रुस ३:९