सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख८

सुलेमानले बनाएको मन्दिर

  1. मन्दिरको विभिन्‍न भाग तथा सरसामान

  2. महापवित्र कोठा (१रा ६:१६, २०)

  3. पवित्र कोठा (२इ ५:९)

  4. कौसीका कोठाहरू (१इ २८:११)

  5. भवनको भित्तासित जोडेर बनाइएका कोठाहरू (१रा ६:५, ६, १०)

  6. याकिन (१रा ७:२१; २इ ३:१७)

  7. बोअज (१रा ७:२१; २इ ३:१७)

  8. दलान (१रा ६:३; २इ ३:४) (कति अग्लो थियो भन्‍ने पक्का छैन)

  9. तामाको वेदी (२इ ४:१)

  10. तामाको मञ्च (२इ ६:१३)

  11. १० भित्री चोक (१रा ६:३६)

  12. ११ धातु ढालेर बनाइएको विशाल खड्‌कुँलो (१रा ७:२३)

  13. १२ ठेलागाडा (१रा ७:२७)

  14. १३ मन्दिरको दायाँपट्टिको प्रवेशद्वार (१रा ६:८)

  15. १४ भोजनकक्षहरू (१इ २८:१२)