सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १३

बाइबलले कामको विषयमा के भन्छ?

“के तिमीले आफ्नो काममा सिपालु मानिस देखेका छौ? उसले साधारण मानिसको होइन, राजाको सेवा गर्नेछ।”

हितोपदेश २२:२९

“चोर्नेले फेरि नचोरोस्‌ बरु उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌ ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।”

एफिसी ४:२८

“खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।”

उपदेशक ३:१३