सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क६-ख

चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्‍ताहरू र राजाहरू (भाग २)

दक्षिणी राज्यका राजाहरू (बाँकी)

७७७ ई.पू.

योताम: १६ वर्ष

७६२

आहाज: १६ वर्ष

७४६

हिजकियाह: २९ वर्ष

७१६

मनस्से: ५५ वर्ष

६६१

अमोन: २ वर्ष

६५९

योसियाह: ३१ वर्ष

६२८

यहोअहाज: ३ महिना

यहोयाकिम: ११ वर्ष

६१८

यहोयाकिन: ३ महिना, १० दिन

६१७

सिदकियाह: ११ वर्ष

६०७

नबुकद्‌नेजरको नेतृत्वमा आएको बेबिलोनी सेनाले यरुसलेम र त्यहाँको मन्दिरलाई तहसनहस पार्छ। सिदकियाह जो पृथ्वीमा दाउदको वंशका अन्तिम राजा थिए, तिनको सत्ताच्युत हुन्छ

उत्तरी राज्यका राजाहरू (बाँकी)

क. ८०३ ई.पू.

जकरिया: रेकर्डअनुसार जम्मा ६ महिना शासन गरे

जकरियाले केही हदसम्म राज्य गर्न सुरु गरिसकेका थिए; तर तिनले करिब ७९२ तिर मात्र आफ्नो राज्यमा पूर्ण रूपमा पकड जमाउन सके जस्तो देखिन्छ

क. ७९१

साल्लुम: १ महिना

मनहेम: १० वर्ष

क. ७८०

पेकहिया: २ वर्ष

क. ७७८

पेकह: २० वर्ष

क. ७५८

होसिया: क. ७४८ देखि ९ वर्ष

क. ७४८

करिब ७४८ तिर होसियाको राज्य पूर्ण रूपमा स्थापित भएको हुन सक्छ अथवा तिनले अस्सेरियाका राजा तिग्लाथ-पिलेसर तृतीयको मदतले गर्दा राज्य गर्न पाएका हुन सक्छन्‌

७४०

अस्सेरिया सामरियामाथि विजयी हुन्छ र इस्राएललाई आफ्नो अधीनमा लिन्छ; इस्राएलको उत्तरी दस-गोत्रे राज्यको अन्त हुन्छ

  • भविष्यवक्‍ताहरू

  • यसैया

  • मिका

  • सपन्याह

  • यर्मिया

  • नहुम

  • हबकुक

  • दानिएल

  • इजकिएल

  • ओबदियाह

  • होसे