सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-ग

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम (भाग १)

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३०

गालिल

येसुले “स्वर्गको राज्य नजिकै आएको छ” भनी पहिलो पटक घोषणा गर्नुहुन्छ

४:१७

१:१४, १५

४:१४, १५

४:४४, ४५

काना; नासरत; कफर्नहुम

राजाका सेवकको छोरालाई निको पार्नुहुन्छ; यसैयाको मुठाबाट पढ्‌नुहुन्छ; कफर्नहुम जानुहुन्छ

४:१३-१६

 

४:१६-३१

४:४६-५४

गालिल समुद्र, कफर्नहुमनजिकै

चार जना चेलालाई आफ्नो पछि लाग्न बोलाउनुहुन्छ: सिमोन र अन्द्रियास, याकुब र युहन्‍ना

४:१८-२२

१:१६-२०

५:१-११

 

कफर्नहुम

सिमोनकी सासू र अरू केहीलाई निको पार्नुहुन्छ

८:१४-१७

१:२१-३४

४:३१-४१

 

गालिल

चार जना चेलासित पहिलो पटक गालिल जानुहुन्छ

४:२३-२५

१:३५-३९

४:४२, ४३

 

कुष्ठरोगीलाई निको पार्नुहुन्छ; भीड उहाँको पछि लाग्छ

८:१-४

१:४०-४५

५:१२-१६

 

कफर्नहुम

पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ

९:१-८

२:१-१२

५:१७-२६

 

मत्तिलाई आफ्नो पछि लाग्न भन्‍नुहुन्छ; कर उठाउनेहरूसित बसेर खानुहुन्छ; उपवाससम्बन्धी प्रश्‍न

९:९-१७

२:१३-२२

५:२७-३९

 

यहुदिया

सभाघरहरूमा प्रचार गर्नुहुन्छ

   

४:४४

 

३१, निस्तार चाड

यरुसलेम

बेथजाथामा बिरामी मानिसलाई निको पार्नुहुन्छ; यहुदीहरू उहाँलाई मार्ने मौका खोज्छन्‌

     

५:१-४७

यरुसलेमबाट फर्कँदै गर्दा (?)

चेलाहरू विश्रामदिनमा गहुँका बालाहरू टिप्छन्‌; येसु, “विश्रामदिनको प्रभु”

१२:१-८

२:२३-२८

६:१-५

 

गालिल; गालिल समुद्र

विश्रामदिनमा एक जना मानिसको हात सद्दे पार्नुहुन्छ; भीड पछि लाग्छ; अरू थुप्रैलाई निको पार्नुहुन्छ

१२:९-२१

३:१-१२

६:६-११

 

कफर्नहुमनजिकैको डाँडा

१२ प्रेषित छान्‍नुहुन्छ

 

३:१३-१९

६:१२-१६

 

कफर्नहुमनजिकै

डाँडाको उपदेश दिनुहुन्छ

५:१–७:२९

 

६:१७-४९

 

कफर्नहुम

सैनिक अफिसरको नोकरलाई निको पार्नुहुन्छ

८:५-१३

 

७:१-१०

 

नाइन

विधवाको छोरालाई फेरि जीवित पार्नुहुन्छ

   

७:११-१७

 

टाइबेरियस; गालिल (नाइन वा नाइननजिकै)

युहन्‍ना चेलाहरूलाई येसुकहाँ पठाउँछन्‌; साना केटाकेटीलाई सत्य प्रकट गरिने; जुवा बोक्न सजिलो

११:२-३०

 

७:१८-३५

 

गालिल (नाइन वा नाइननजिकै)

पापीनी भनेर चिनिएकी स्त्रीले येसुको पाउमा तेल खन्याउँछिन्‌; ऋणीहरूको उदाहरण

   

७:३६-५०

 

गालिल

१२ प्रेषितसित दोस्रो प्रचार यात्रा

   

८:१-३

 

प्रेतहरूलाई धपाउनुहुन्छ; क्षमा नहुने पाप

१२:२२-३७

३:१९-३०

   

योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइँदैन

१२:३८-४५

     

उहाँकी आमा र भाइहरू आउँछन्‌; चेलाहरू नै आफ्नो आफन्त हुन्‌ भन्‍नुहुन्छ

१२:४६-५०

३:३१-३५

८:१९-२१