सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख१४-ख

मुद्रा र नापतौल

हिब्रू धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ

गेरा (१/२० शेकेल)

०.५७ ग्रा.

१० गेरा = १ बिकाह

बिकाह

५.७ ग्रा.

२ बिकाह = १ शेकेल

पिम

७.८ ग्रा.

१ पिम = २/३ शेकेल

शेकेलको ढक

शेकेल

११.४ ग्रा.

५० शेकेल = १ मीना

मीना

५७० ग्रा.

६० मीना = १ टालेन्ट

टालेन्ट

३४.२ किलो

दारिक (सुनको फारसी सिक्का)

८.४ ग्रा.

एज्रा ८:२७

ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा मुद्रा र नापतौलको एकाइ

लेप्टन (तामा वा काँसाको यहुदी सिक्का)

१/२ क्वाड्रन

लुका २१:२

क्वाड्रन (तामा वा काँसाको रोमी सिक्का)

२ लेप्टा

मत्ति ५:२६

असारियन (तामा वा काँसाको रोमी र प्रान्तीय सिक्का)

४ क्वाड्रन

मत्ति १०:२९

दिनार (चाँदीको रोमी सिक्का)

६४ क्वाड्रन

३.८५ ग्रा.

मत्ति २०:१०

=१ दिनको ज्याला (१२ घण्टा)

ड्राक्मा (चाँदीको ग्रीक सिक्का)

३.४ ग्रा.

लुका १५:८

=१ दिनको ज्याला (१२ घण्टा)

डिड्राक्मा (चाँदीको ग्रीक सिक्का)

२ ड्राक्मा

६.८ ग्रा.

मत्ति १७:२४

= २ दिनको ज्याला

एन्टिओकको टेट्राड्राक्मा

टायरको टेट्राड्राक्मा (टायरको चाँदीको शेकेल)

टेट्राड्राक्मा (चाँदीको ग्रीक सिक्का; यसलाई चाँदीको स्टेटर पनि भनिन्छ)

४ ड्राक्मा

१३.६ ग्रा.

मत्ति १७:२७

४ दिनको ज्याला

मीना

१०० ड्राक्मा

३४० ग्रा.

लुका १९:१३

= लगभग १०० दिनको ज्याला

टालेन्ट

६० मीना

२०.४ किलो

मत्ति १८:२४

प्रकाश १६:२१

= लगभग २० वर्षको ज्याला

पाउन्ड (रोमी)

३२७ ग्रा. / ०.५ लिटर

युहन्‍ना १२:३

“आधा लिटरजति असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल”