सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-घ

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम (भाग २)

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३१ वा ३२

कफर्नहुम वरपर

येसु राज्यका उदाहरणहरू दिनुहुन्छ

१३:१-५३

४:१-३४

८:४-१८

 

गालिल समुद्र

डुङ्‌गाबाट आँधीलाई शान्त पार्नुहुन्छ

८:१८, २३-२७

४:३५-४१

८:२२-२५

 

गदाराको इलाका

प्रेतहरूलाई सुँगुरभित्र पठाउनुहुन्छ

८:२८-३४

५:१-२०

८:२६-३९

 

सायद कफर्नहुम

रगत बग्ने बेथाले पीडित स्त्रीलाई निको पार्नुहुन्छ; याइरसकी छोरीलाई फेरि जीवित पार्नुहुन्छ

९:१८-२६

५:२१-४३

८:४०-५६

 

कफर्नहुम (?)

गुँगो र अन्धोलाई निको पार्नुहुन्छ

९:२७-३४

     

नासरत

उहाँलाई आफ्नै गृहनगरमा फेरि इन्कार गरिन्छ

१३:५४-५८

६:१-५

   

गालिल

गालिलको तेस्रो यात्रा; प्रचारकार्यलाई अझ व्यापक बनाउन प्रेषितहरूलाई पठाउनुहुन्छ

९:३५–११:१

६:६-१३

९:१-६

 

टाइबेरियस

हेरोदले बप्तिस्मा गराउने युहन्‍नाको टाउको काट्‌न लगाउँछन्‌; हेरोद येसुसित डराउँछन्‌

१४:१-१२

६:१४-२९

९:७-९

 

३२, निस्तार चाडनजिकै (युह ६:४)

कफर्नहुम (?); गालिल समुद्रको उत्तर-पूर्व

प्रेषितहरू प्रचारबाट फर्कन्छन्‌; येसुले ५ हजार पुरुषलाई खुवाउनुहुन्छ

१४:१३-२१

६:३०-४४

९:१०-१७

६:१-१३

गालिल समुद्रको उत्तर-पूर्व; गनेसरेत

मानिसहरू येसुलाई राजा बनाउन खोज्छन्‌; उहाँ समुद्रमा हिँड्‌नुहुन्छ; थुप्रैलाई निको पार्नुहुन्छ

१४:२२-३६

६:४५-५६

 

६:१४-२१

कफर्नहुम

येसुले आफूलाई “जीवन दिने रोटी” भन्‍नुहुन्छ; धेरै जनाले ठेस खान्छन्‌ र उहाँलाई छोडेर जान्छन्‌

     

६:२२-७१

३२, निस्तार चाडपछि

सायद कफर्नहुम

मानिसहरूको परम्पराको पर्दाफास गर्नुहुन्छ

१५:१-२०

७:१-२३

 

७:१

फोनिसिया; डेकापोलिस

सिरियाको फोनिसियामा बस्ने एक स्त्रीकी छोरीलाई निको पार्नुहुन्छ; ४ हजार पुरुषलाई खुवाउनुहुन्छ

१५:२१-३८

७:२४–८:९

   

मगादान

योनाको चिन्हबाहेक अरू चिन्ह दिनुहुन्‍न

१५:३९–१६:४

८:१०-१२