सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-छ

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠यरुसलेममा येसुले गर्नुभएको अन्तिम सेवाको काम (भाग १)

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३३, नीसान ८

बेथानी

येसु निस्तार चाड सुरु हुनुभन्दा छ दिनअघि पुग्नुहुन्छ

     

११:५५–१२:१

नीसान ९

बेथानी

मरियम येसुको शिर र पाउमा तेल खन्याउँछिन्‌

२६:६-१३

१४:३-९

 

१२:२-११

बेथानी-बेथफागे-यरुसलेम

मानिसहरूको हर्षोल्लासका साथ गधाको बछेडोमाथि सवार भएर यरुसलेम आउनुहुन्छ

२१:१-११, १४-१७

११:१-११

१९:२९-४४

१२:१२-१९

नीसान १०

बेथानी-यरुसलेम

अन्जिरको रूखलाई सराप्नुहुन्छ; मन्दिर फेरि सफा गर्नुहुन्छ

२१:१८, १९; २१:१२, १३

११:१२-१७

१९:४५, ४६

 

यरुसलेम

मुख्य पुजारीहरू र शास्त्रीहरू येसुलाई मार्ने योजना बनाउँछन्‌

 

११:१८, १९

१९:४७, ४८

 

यहोवा बोल्नुहुन्छ; येसु आफ्नो मृत्युबारे भविष्यवाणी गर्नुहुन्छ; यहुदीहरू विश्‍वास गर्दैनन्‌ र त्यसले यसैयाको भविष्यवाणी पूरा गर्छ

     

१२:२०-५०

नीसान ११

बेथानी-यरुसलेम

सुकेको अन्जिरको रूखबाट पाठ

२१:१९-२२

११:२०-२५

   

यरुसलेमको मन्दिर

उहाँको अख्तियारमाथि प्रश्‍न उठाइन्छ; दुई जना छोराको उदाहरण

२१:२३-३२

११:२७-३३

२०:१-८

 

उदाहरणहरू: हत्यारा मोहीहरू, विवाह-भोज

२१:३३–२२:१४

१२:१-१२

२०:९-१९

 

परमेश्‍वर र सिजरसम्बन्धी, फेरि जीवित हुनेसम्बन्धी अनि सबैभन्दा ठूलो आज्ञासम्बन्धी प्रश्‍नहरूको जवाफ दिनुहुन्छ

२२:१५-४०

१२:१३-३४

२०:२०-४०

 

ख्रिष्ट दाउदका छोरा हुन्‌ कि होइनन्‌ भनेर भीडलाई सोध्नुहुन्छ

२२:४१-४६

१२:३५-३७

२०:४१-४४

 

शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार्नुहुन्छ

२३:१-३९

१२:३८-४०

२०:४५-४७

 

विधवाको भेटी याद गर्नुहुन्छ

 

१२:४१-४४

२१:१-४

 

जैतुन डाँडा

भविष्यमा आफू उपस्थित हुँदा के हुनेछ भनी चिन्ह दिनुहुन्छ

२४:१-५१

१३:१-३७

२१:५-३८

 

उदाहरणहरू: दस कन्या, टालेन्ट, भेडा र बाख्रा

२५:१-४६

     

नीसान १२

यरुसलेम

यहुदी नेताहरू उहाँलाई मार्ने योजना बनाउँछन्‌

२६:१-५

१४:१, २

२२:१, २

 

यहुदा येसुलाई धोका दिने व्यवस्था मिलाउँछन्‌

२६:१४-१६

१४:१०, ११

२२:३-६

 

नीसान १३ (बिहीबार दिउँसो)

यरुसलेमनजिकै र यरुसलेममा

अन्तिम निस्तार चाडको तयारी गर्नुहुन्छ

२६:१७-१९

१४:१२-१६

२२:७-१३

 

नीसान १४

यरुसलेम

प्रेषितहरूसितै निस्तार चाडको भोज खानुहुन्छ

२६:२०, २१

१४:१७, १८

२२:१४-१८

 

प्रेषितहरूको खुट्टा धुनुहुन्छ

     

१३:१-२०