सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-च

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠येसुले यर्दनको पूर्वपट्टि पछि गर्नुभएको सेवाको काम

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३२, समर्पणको चाडपछि

यर्दनपारि बेथानी

युहन्‍नाले बप्तिस्मा गराइरहेको ठाउँमा जानुहुन्छ; थुप्रैले येसुलाई विश्‍वास गर्छन्‌

     

१०:४०-४२

पेरिया

यरुसलेमतर्फ जाँदै गर्दा सहर-सहर र गाउँ-गाउँमा सिकाउनुहुन्छ

   

१३:२२

 

साँघुरो ढोकाबाट पस्न आग्रह गर्नुहुन्छ; यरुसलेमको लागि दुःखी हुनुहुन्छ

   

१३:२३-३५

 

सायद

पेरिया नम्रताबारे सिकाउनुहुन्छ; उदाहरणहरू: सबैभन्दा मुख्य आसन अनि बहाना बनाउने निम्तालुहरू

   

१४:१-२४

 

चेला बन्दा कस्तो मोल चुकाउनुपर्छ भनेर लेखाजोखा गर्ने

   

१४:२५-३५

 

उदाहरणहरू: हराएको भेडा, हराएको सिक्का, हराएको छोरा

   

१५:१-३२

 

उदाहरणहरू: बेइमान भण्डारे, धनी मानिस र लाजरस

   

१६:१-३१

 

ठेस खानेबारे, क्षमा दिनेबारे अनि विश्‍वासबारे शिक्षा दिनुहुन्छ

   

१७:१-१०

 

बेथानी

लाजरस मर्छन्‌ तर तिनलाई फेरि जीवित पारिन्छ

     

११:१-४६

यरुसलेम; एप्रैम

येसुलाई मार्ने षड्‌यन्त्र; येसु त्यहाँबाट जानुहुन्छ

     

११:४७-५४

सामरिया; गालिल

१० जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ; परमेश्‍वरको राज्य कसरी आउँछ भनी बताउनुहुन्छ

   

१७:११-३७

 

सामरिया वा गालिल

उदाहरणहरू: हार नमान्‍ने विधवा, फरिसी र कर उठाउने मानिस

   

१८:१-१४

 

पेरिया

विवाह र सम्बन्धविच्छेदबारे बताउनुहुन्छ

१९:१-१२

१०:१-१२

   

केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ

१९:१३-१५

१०:१३-१६

१८:१५-१७

 

धनी मानिसको प्रश्‍न; अङ्‌गुर बगानका खेतालाहरू र एउटै ज्यालाको उदाहरण

१९:१६–२०:१६

१०:१७-३१

१८:१८-३०

 

सायद पेरिया

आफ्नो मृत्युबारे तेस्रो पटक भविष्यवाणी गर्नुहुन्छ

२०:१७-१९

१०:३२-३४

१८:३१-३४

 

याकुब र युहन्‍नालाई परमेश्‍वरको राज्यमा विशेष ओहदा दिन अनुरोध गरिन्छ

२०:२०-२८

१०:३५-४५

   

यरिहो

यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा मानिसलाई निको पार्नुहुन्छ; जक्कैलाई भेट्‌नुहुन्छ; १० मीनाको उदाहरण

२०:२९-३४

१०:४६-५२

१८:३५–१९:२८