सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख१२-ख

पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)

यरुसलेम र वरपरको इलाका

  1. मन्दिर

  2.   गेत्समनीको बगैँचा (?)

  3.    राज्यपालको भवन

  4.   कैयाफाको घर (?)

  5.   हेरोद एन्टिपासको महल (?)

  6. बेथजाथा कुण्ड

  7. सिलोआमको कुण्ड

  8.   यहुदी न्यायपरिषद्‌ भवन (?)

  9.   गलगथा (?)

  10. हकल्दामा (?)

     यस दिनमा जानुहोस्‌:  नीसान १२ |  नीसान १३ |  नीसान १४ |  नीसान १५ |  नीसान १६

 नीसान १२

सूर्यास्त (यहुदीहरूको दिन सूर्यास्तपछि सुरु हुन्थ्यो र भोलिपल्ट सूर्यास्त हुँदा अन्त हुन्थ्यो)

सूर्योदय

  • चेलाहरूसित एकान्तमा समय बिताउनुहुन्छ

  • यहुदा धोका दिने योजना बनाउँछन्‌

सूर्यास्त

 नीसान १३

सूर्यास्त

सुर्योदय

  • पत्रुस र युहन्‍ना निस्तार चाडको तयारी गर्छन्‌

  • येसु र अरू प्रेषित साँझतिर पुग्नुहुन्छ

सुर्यास्त

 नीसान १४

सुर्यास्त

  • प्रेषितहरूसित निस्तार चाडको भोजन गर्नुहुन्छ

  • प्रेषितहरूको खुट्टा धोइदिनुहुन्छ

  • यहुदालाई बाहिर पठाइदिनुहुन्छ

  • प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ

  • गेत्समनीको बगैँचामा धोका दिइन्छ र गिरफ्तार गरिन्छ ( )

  • प्रेषितहरू भाग्छन्‌

  • कैयाफाको घरमा यहुदी न्यायपरिषद्‌द्वारा केरकार ( )

  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

सुर्योदय

  • यहुदी न्यायपरिषद्‌सामु पुनः हाजिर गराइन्छ ( )

  • सुरुमा पिलातससामु ( ), त्यसपछि हेरोदसामु ( ) र फेरि पिलातससामु लगिन्छ ( )

  • मृत्युदण्डको सजाय सुनाइन्छ र गलगथामा मृत्युदण्ड दिइन्छ ( )

  • दिउँसो तीन बजेतिर मृत्यु हुन्छ

  • लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ

सूर्यास्त

 नीसान १५ (विश्रामदिन)

सूर्यास्त

सूर्योदय

  • पिलातस येसुको चिहानमा पहरा राख्ने अनुमति दिन्छन्‌

सूर्यास्त

 नीसान १६

सूर्यास्त

  • लासमा लगाउन अरू पनि मसलाहरू किनिन्छ

सूर्योदय

  • जीवित पारिनुहुन्छ

  • चेलाहरूसामु देखा पर्नुहुन्छ

सूर्यास्त