सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-ङ

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠गालिलमा (भाग ३) र यहुदियामा येसुले गर्नुभएको सेवाको काम

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३२, निस्तार चाडपछि

गालिल समुद्र; बेथसेदा

डुङ्‌गामा बेथसेदातर्फ जाँदै गर्नुहुँदा येसुले फरिसीहरूको खमिरदेखि होसियार रहन चेतावनी दिनुहुन्छ; अन्धो मानिसलाई निको पार्नुहुन्छ

१६:५-१२

८:१३-२६

   

सिजरिया फिलिप्पीको इलाका

राज्यका साँचाहरू; आफ्नो मृत्युबारे र आफू फेरि जीवित हुनेबारे भविष्यवाणी गर्नुहुन्छ

१६:१३-२८

८:२७–९:१

९:१८-२७

 

सायद हर्मोन डाँडा

रूप परिवर्तन; यहोवा बोल्नुहुन्छ

१७:१-१३

९:२-१३

९:२८-३६

 

सिजरिया फिलिप्पीको इलाका

प्रेत बास गरेको केटोलाई निको पार्नुहुन्छ

१७:१४-२०

९:१४-२९

९:३७-४३

 

गालिल

आफ्नो मृत्युबारे फेरि भविष्यवाणी गर्नुहुन्छ

१७:२२, २३

९:३०-३२

९:४३-४५

 

कफर्नहुम

माछाको मुखमा भएको सिक्काले कर तिर्न लगाउनुहुन्छ

१७:२४-२७

     

राज्यमा सबैभन्दा ठूलो को?; हराएको भेडाको अनि ऋण माफ नगर्ने दासको उदाहरण

१८:१-३५

९:३३-५०

९:४६-५०

 

गालिल-सामरिया

यरुसलेमतर्फ जाँदै गर्दा आफ्ना चेलाहरूलाई राज्यको खातिर अरू सबै थोक पन्छाउन भन्‍नुहुन्छ

८:१९-२२

 

९:५१-६२

७:२-१०

येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम

[पृष्ठ २५२४-मा भएको चित्र]

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३२, झुप्रोबासको चाड

यरुसलेम

चाडमा सिकाउनुहुन्छ; उहाँलाई पक्रन मानिसहरू पठाइन्छ

     

७:११-५२

“म संसारको ज्योति हुँ” भन्‍नुहुन्छ; जन्मैदेखि अन्धो मानिसलाई निको पार्नुहुन्छ

     

८:१२–९:४१

सायद यहुदिया

७० जनालाई पठाउनुहुन्छ; तिनीहरू खुसी हुँदै फर्किन्छन्‌

   

१०:१-२४

 

यहुदिया; बेथानी

दयालु सामरियालीको उदाहरण; मरियम र मार्थाको घर जानुहुन्छ

   

१०:२५-४२

 

सायद यहुदिया

नमुना प्रार्थना फेरि सिकाउनुहुन्छ; मागिरहने साथीको उदाहरण

   

११:१-१३

 

परमेश्‍वरको औँलाद्वारा प्रेतहरूलाई निकाल्नुहुन्छ; फेरि पनि योनाको चिन्ह मात्र दिनुहुन्छ

   

११:१४-३६

 

फरिसीहरूसित खाना खानुहुन्छ; फरिसीहरूको कपटको निन्दा गर्नुहुन्छ

   

११:३७-५४

 

उदाहरणहरू: धनी तर बेसमझ मानिस अनि विश्‍वासयोग्य भण्डारे

   

१२:१-५९

 

विश्रामदिनमा एउटी कुप्री स्त्रीलाई निको पार्नुहुन्छ; रायोको दानाको र खमिरको उदाहरण

   

१३:१-२१

 

३२, समर्पणको चाड

यरुसलेम

असल गोठालो र गोठको उदाहरण; यहुदीहरू उहाँलाई ढुङ्‌गाले हान्‍न खोज्छन्‌; यर्दनपारि बेथानीतर्फ जानुहुन्छ

     

१०:१-३९