सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ४

के बाइबल वैज्ञानिक रूपमा सही छ?

“उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।”

अय्युब २६:७

“सबै खोला बगेर समुद्रमा मिसिन्छन्‌ तैपनि समुद्र कहिल्यै भरिँदैन। ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन्‌ र फेरि बग्न थाल्छन्‌।”

उपदेशक १:७

“परमेश्‍वर पृथ्वीको घेराभन्दा माथि विराजमान हुनुहुन्छ।”

यसैया ४०:२२