सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-ख

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠येसुको सेवाको कामको सुरुवात

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

२९, शरद्‌

यर्दन नदी, सम्भवतः यर्दनपारि बेथानीमा वा बेथानीनजिकै

येसुको बप्तिस्मा र अभिषेक; यहोवाले उहाँलाई छोरा भन्‍नुहुन्छ र उहाँलाई स्विकार्नुहुन्छ

३:१३-१७

१:९-११

३:२१-३८

१:३२-३४

यहुदियाको निर्जनभूमि

दियाबलले येसुलाई प्रलोभनमा पार्न खोज्छ

४:१-११

१:१२, १३

४:१-१३

 

यर्दनपारि बेथानी

बप्तिस्मा गराउने युहन्‍नाले येसुलाई परमेश्‍वरको पाठो भन्छन्‌; येसुका प्रथम चेलाहरू उहाँको पछि लाग्छन्‌

     

१:१५, २९-५१

गालिलको काना; कफर्नहुम

विवाह-भोजमा पहिलो चमत्कार, उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुहुन्छ; कफर्नहुम जानुहुन्छ

     

२:१-१२

३०, निस्तार चाड

यरुसलेम

मन्दिर सफा गर्नुहुन्छ

     

२:१३-२५

निकोदेमससित कुरा गर्नुहुन्छ

     

३:१-२१

यहुदिया; एनोन

यहुदियाको गाउँमा जानुहुन्छ, उहाँका चेलाहरू बप्तिस्मा गर्छन्‌; युहन्‍ना अन्तिम पटक येसुबारे साक्षी दिन्छन्‌

     

३:२२-३६

टाइबेरियस; यहुदिया

युहन्‍नालाई झ्यालखानामा हालिन्छ; येसु गालिल जानुहुन्छ

४:१२; १४:३-५

६:१७-२०

३:१९, २०

४:१-३

सामरियाको सुखार

गालिल जाने बाटोमा येसु सामरियालीहरूलाई सिकाउनुहुन्छ

     

४:४-४३

यहुदियाको निर्जनभूमि