सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-ज

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠यरुसलेममा येसुले गर्नुभएको अन्तिम सेवाको काम (भाग २)

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

नीसान १४

यरुसलेम

येसुले यहुदालाई धोकेबाज भनेर चिनाउनुहुन्छ र बाहिर पठाइदिनुहुन्छ

२६:२१-२५

१४:१८-२१

२२:२१-२३

१३:२१-३०

प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ (१को ११:२३-२५)

२६:२६-२९

१४:२२-२५

२२:१९, २०, २४-३०

 

पत्रुसले येसुलाई चिन्‍न इन्कार गर्नेबारे र प्रेषितहरू तितरबितर हुनेबारे भविष्यवाणी गर्नुहुन्छ

२६:३१-३५

१४:२७-३१

२२:३१-३८

१३:३१-३८

मदतगार पठाउने प्रतिज्ञा गर्नुहुन्छ; साँचो अङ्‌गुरको बोटको उदाहरण; प्रेम गर्ने आज्ञा दिनुहुन्छ; प्रेषितहरूसित अन्तिम प्रार्थना

     

१४:१–१७:२६

गेत्समनी

बगैँचामा असह्‍य पीडा हुन्छ; येसुलाई धोका दिइन्छ र पक्रिइन्छ

२६:३०, ३६-५६

१४:२६, ३२-५२

२२:३९-५३

१८:१-१२

यरुसलेम

हन्‍नास येसुलाई सोधपुछ गर्छन्‌; कैयाफा यहुदी न्यायपरिषद्‌मा मुद्दा चलाउँछन्‌; पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

२६:५७–२७:१

१४:५३–१५:१

२२:५४-७१

१८:१३-२७

धोकेबाज यहुदा झुन्डिएर मर्छ (प्रे १:१८, १९)

२७:३-१०

     

सुरुमा पिलातसकहाँ, त्यसपछि हेरोदकहाँ अनि फेरि पिलातसकहाँ

२७:२, ११-१४

१५:१-५

२३:१-१२

१८:२८-३८

पिलातस उहाँलाई मुक्‍त गर्न चाहन्थे तर यहुदीहरू बरब्बालाई मुक्‍त गर्ने माग गर्छन्‌; येसुलाई यातनाको खम्बामा झुन्ड्‌याएर मार्ने सजाय सुनाइन्छ

२७:१५-३०

१५:६-१९

२३:१३-२५

१८:३९–१९:१६

(क. दिउँसो ३ बजे, शुक्रबार)

गलगथा

यातनाको खम्बामा मृत्यु हुन्छ

२७:३१-५६

१५:२०-४१

२३:२६-४९

१९:१६-३०

यरुसलेम

लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ

२७:५७-६१

नीसान १५

यरुसलेम

पुजारीहरू र फरिसीहरू उहाँको चिहानमा पहरा दिन्छन्‌ र चिहानको मुख राम्ररी बन्द गर्छन्‌

२७:६२-६६

     

नीसान १६

यरुसलेम र यरुसलेमनजिकै; इम्माउस

येसु फेरि जीवित पारिनुहुन्छ; चेलाहरूसामु पाँच पटक देखा पर्नुहुन्छ

२८:१-१५

१६:१-८

२४:१-४९

२०:१-२५

नीसान १६ पछि

यरुसलेम; गालिल

चेलाहरूसामु अझै देखा पर्नुहुन्छ (१को १५:५-७; प्रे १:३-८); निर्देशन दिनुहुन्छ; चेला बनाउने काम सुम्पनुहुन्छ

२८:१६-२०

   

२०:२६–२१:२५

आय्यर २५

जैतुन डाँडा, बेथानीनजिकै

येसु जीवित हुनुभएको ४० औँ दिन उहाँ स्वर्ग जानुहुन्छ (प्रे १:९-१२)

   

२४:५०-५३