सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क६-क

चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्‍ताहरू र राजाहरू (भाग १)

यहुदाको दक्षिणी दुई-गोत्रे राज्यका राजाहरू

९९७ ई.पू.

रहबाम: १७ वर्ष

९८०

अबियाह (अबियाम): ३ वर्ष

९७८

आसा: ४१ वर्ष

९३७

यहोसापात: २५ वर्ष

९१३

यहोराम: ८ वर्ष

क. ९०६

आहाज्याह: १ वर्ष

क. ९०५

रानी अथल्याह: ६ वर्ष

८९८

यहोआस: ४० वर्ष

८५८

अमस्याह: २९ वर्ष

८२९

उज्जियाह (अजर्याह): ५२ वर्ष

इस्राएलको उत्तरी दस-गोत्रे राज्यका राजाहरू

९९७ ई.पू.

यरोबाम: २२ वर्ष

क. ९७६

नादाब: २ वर्ष

क. ९७५

बासा: २४ वर्ष

क. ९५२

एलाह: २ वर्ष

जिम्रि: ७ दिन (क. ९५१)

ओम्रि र तिब्नि: ४ वर्ष

क. ९४७

ओम्रि (एक्लैले गरेको शासन): ८ वर्ष

क. ९४०

आहाब: २२ वर्ष

क. ९२०

आहाज्याह: २ वर्ष

क. ९१७

यहोराम: १२ वर्ष

क. ९०५

येहु: २८ वर्ष

८७६

यहोअहाज: १४ वर्ष

क. ८६२

यहोअहाज र यहोआस: ३ वर्ष

क. ८५९

यहोआस (एक्लैले गरेको शासन): १६ वर्ष

क. ८४४

यरोबाम द्वितीय: ४१ वर्ष

  • भविष्यवक्‍ताहरू

  • योएल

  • एलिया

  • एलिसा

  • योना

  • आमोस