सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख९

दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू

बेबिलोन

दानिएल २:३२, ३६-३८; ७:४

ई.पू. ६०७ राजा नबुकद्‌नेजरले यरुसलेमलाई नाश गर्छन्‌

मादी-फारस

दानिएल २:३२, ३९; ७:५

ई.पू. ५३९ बेबिलोनमाथि विजयी हुन्छ

ई.पू. ५३७ कोरेस यहुदीहरूलाई यरुसलेम फर्कने आदेश दिन्छन्‌

ग्रीस

दानिएल २:३२, ३९; ७:६

ई.पू. ३३१ महान्‌ सिकन्दर (अलेक्जेन्डर) फारसमाथि विजयी हुन्छन्‌

रोम

दानिएल २:३३, ४०; ७:७

ई.पू. ६३ इस्राएलमाथि राज्य गर्न थाल्छ

इ.सं. ७० यरुसलेमलाई विनाश गर्छ

एङ्‌ग्लो-अमेरिका

दानिएल २:३३, ४१-४३

इ.सं. १९१४-१९१८ प्रथम विश्‍वयुद्धको दौडान एङ्‌ग्लो-अमेरिका विश्‍वशक्‍ति अस्तित्वमा आउँछ