सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख५

वासस्थान र प्रधानपुजारी

वासस्थानको विभिन्‍न भाग तथा सरसामान

  1. सन्दुक (प्रस्थ २५:१०-२२; २६:३३)

  2. पर्दा (प्रस्थ २६:३१-३३)

  3. पर्दा झुन्ड्‌याउने खामा (प्रस्थ २६:३१, ३२)

  4. पवित्र कोठा (प्रस्थ २६:३३)

  5. महापवित्र कोठा (प्रस्थ २६:३३)

  6. प्रवेशद्वारको पर्दा (प्रस्थ २६:३६)

  7. प्रवेशद्वारको पर्दा झुन्ड्‌याउने खामा (प्रस्थ २६:३७)

  8. तामाको चूलघर (प्रस्थ २६:३७)

  9. धूप बाल्ने वेदी (प्रस्थ ३०:१-६)

  10. १० भेटीको रोटी राख्ने टेबुल (प्रस्थ २५:२३-३०; २६:३५)

  11. ११ पानस (प्रस्थ २५:३१-४०; २६:३५)

  12. १२ मलमलको कपडा (प्रस्थ २६:१-६)

  13. १३ बाख्राको भुत्लाको कपडा (प्रस्थ २६:७-१३)

  14. १४ भेडाको छालाको पाल (प्रस्थ २६:१४)

  15. १५ सिलको छालाको पाल (प्रस्थ २६:१४)

  16. १६ चौकोस (प्रस्थ २६:१५-१८, २९)

  17. १७ चौकोसको लागि चाँदीको चूलघर (प्रस्थ २६:१९-२१)

  18. १८ डन्डी (प्रस्थ २६:२६-२९)

  19. १९ चाँदीको चूलघर (प्रस्थ २६:३२)

  20. २० तामाको ठूलो बाटा (प्रस्थ ३०:१८-२१)

  21. २१ अग्निभेटीको वेदी (प्रस्थ २७:१-८)

  22. २२ चोक (प्रस्थ २७:१७, १८)

  23. २३ प्रवेशद्वार (प्रस्थ २७:१६)

  24. २४ मलमलको पाल (प्रस्थ २७:९-१५)

प्रधानपुजारी

प्रस्थान अध्याय २८ मा इस्राएलका प्रधानपुजारीको पोसाकबारे विस्तृत विवरण दिइएको छ