सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न २०

बाइबल पढाइबाट तपाईँ कसरी अझ धेरै लाभ उठाउन सक्नुहुन्छ?

बाइबल पढ्‌दा यी प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌:

यसबाट यहोवा परमेश्‍वरबारे के सिक्न सक्छु?

यो कुरा बाइबलको सन्देशसित कसरी सम्बन्धित छ?

यो कुरा म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?

अरूलाई मदत गर्न म यी पदहरू कसरी प्रयोग गर्न सक्छु?

“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।”

भजन ११९:१०५