सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मत्तिका अनुसार सुसमाचार

अध्यायहरू

विषयवस्तुको सारांश

    • येसु ख्रिष्टको वंशावली (१-१७)

    • येसुको जन्म (१८-२५)

    • ज्योतिषीहरू आउँछन्‌ (१-१२)

    • मिश्रमा भाग्छन्‌ (१३-१५)

    • हेरोद बालकहरूलाई मार्न लगाउँछन्‌ (१६-१८)

    • नासरत फर्कन्छन्‌ (१९-२३)

    • बप्तिस्मा गराउने युहन्‍ना प्रचार गर्छन्‌ (१-१२)

    • येसुको बप्तिस्मा (१३-१७)

    • दियाबल येसुको परीक्षा गर्छ (१-११)

    • येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१२-१७)

    • सुरुका चेलाहरूलाई बोलाइन्छ (१८-२२)

    • येसु प्रचार गर्नुहुन्छ, सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (२३-२५)

    • डाँडाको उपदेश (१-४८)

      • येसु डाँडामा बसेर सिकाउन थाल्नुहुन्छ (१, २)

      • आनन्दित बनाउने नौ वटा कुरा (३-१२)

      • नुन र ज्योति (१३-१६)

      • येसु व्यवस्था पूरा गर्न आउनुभयो (१७-२०)

      • यी विषयमा सल्लाह: रिस (२१-२६), व्यभिचार (२७-३०), सम्बन्धविच्छेद (३१, ३२), कसम (३३-३७), बदला (३८-४२), शत्रुलाई प्रेम (४३-४८)

    • डाँडाको उपदेश (१-३४)

      • धर्मकर्म गरेको ढोँग नगर्नू (१-४)

      • प्रार्थना कसरी गर्ने (५-१५)

        • नमुना प्रार्थना (९-१३)

      • उपवास (१६-१८)

      • पृथ्वीमा र स्वर्गमा धनसम्पत्ति (१९-२४)

      • चिन्ता गर्न छोडिहाल (२५-३४)

        • राज्यलाई पहिलो स्थान दिइरहो (३३)

    • डाँडाको उपदेश (१-२७)

      • अरूको न्याय गर्न छोडिहाल (१-६)

      • मागिरहो, खोजिरहो, ढकढक्याइरहो (७-११)

      • सुनौलो नियम (१२)

      • साँघुरो ढोका (१३, १४)

      • तिनीहरूका फलबाटै चिन्‍नेछौ (१५-२३)

      • चट्टानमाथि बनाइएको घर, बालुवामाथि बनाइएको घर (२४-२७)

    • येसुको शिक्षा सुनेर भीड छक्क पर्छ (२८, २९)

    • कुष्ठरोगीलाई निको पारिन्छ (१-४)

    • सैनिक अफिसरको विश्‍वास (५-१३)

    • येसु कफर्नहुममा धेरैलाई निको पार्नुहुन्छ (१४-१७)

    • येसुको पछि लाग्न के गर्नुपर्छ (१८-२२)

    • येसु आँधीलाई शान्त पार्नुहुन्छ (२३-२७)

    • येसु प्रेतहरूलाई सुँगुरहरूमा पठाउनुहुन्छ (२८-३४)

    • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-८)

    • येसु मत्तिलाई बोलाउनुहुन्छ (९-१३)

    • उपवाससम्बन्धी प्रश्‍न (१४-१७)

    • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (१८-२६)

    • येसु अन्धाहरूलाई र गुँगोलाई निको पार्नुहुन्छ (२७-३४)

    • फसल प्रशस्त तर खेतालाहरू थोरै (३५-३८)

  • १०

    • बाह्र जना प्रेषित (१-४)

    • प्रचारकार्यको लागि निर्देशन (५-१५)

    • चेलाहरूलाई खेदो गरिनेछ (१६-२५)

    • मानिससित होइन, परमेश्‍वरसित डराओ (२६-३१)

    • शान्ति ल्याउन होइन तर फूट गराउन (३२-३९)

    • येसुका चेलाहरूलाई स्वागत गर्ने (४०-४२)

  • ११

    • बप्तिस्मा गराउने युहन्‍नाको प्रशंसा (१-१५)

    • अपश्‍चात्तापी पुस्तालाई धिक्कारिन्छ (१६-२४)

    • आफ्नो बुबाले नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु उहाँको प्रशंसा गर्नुहुन्छ (२५-२७)

    • येसुको जुवा स्फूर्तिदायी (२८-३०)

  • १२

    • येसु, “विश्रामदिनको प्रभु” (१-८)

    • हात सुकेको मानिसलाई निको पारिन्छ (९-१४)

    • परमेश्‍वरको प्रिय सेवक (१५-२१)

    • पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछ (२२-३०)

    • क्षमा गर्नै नसकिने पाप (३१, ३२)

    • रूख त्यसको फलबाट चिनिन्छ (३३-३७)

    • योनाको चिन्ह (३८-४२)

    • जब प्रेत फर्कन्छ (४३-४५)

    • येसुकी आमा र उहाँका भाइहरू (४६-५०)

  • १३

    • राज्यसम्बन्धी उदाहरणहरू  (१-५२)

      • बिउ छर्ने मानिस (१-९)

      • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१७)

      • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१८-२३)

      • गहुँ र सामा (२४-३०)

      • रायोको दाना र खमिर (३१-३३)

      • येसुले उदाहरणहरू चलाउनु—भविष्यवाणीको पूर्ति (३४, ३५)

      • गहुँ र सामाको उदाहरणको अर्थ (३६-४३)

      • लुकाइराखेको धन र असल मोती (४४-४६)

      • ठूलो जाल (४७-५०)

      • भण्डारबाट नयाँ र पुराना थोकहरू (५१, ५२)

    • येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (५३-५८)

  • १४

    • बप्तिस्मा गराउने युहन्‍नाको टाउको काटिन्छ (१-१२)

    • येसु ५ हजारलाई खुवाउनुहुन्छ (१३-२१)

    • येसु पानीमा हिँड्‌नुहुन्छ (२२-३३)

    • गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (३४-३६)

  • १५

    • मानिसको परम्पराको पर्दाफास (१-९)

    • अशुद्ध बनाउने कुरा मनबाटै निस्कन्छ (१०-२०)

    • फोनिसियाली स्त्रीको बलियो विश्‍वास (२१-२८)

    • येसु धेरै जना अशक्‍तलाई निको पार्नुहुन्छ (२९-३१)

    • येसु ४ हजारलाई खुवाउनुहुन्छ (३२-३९)

  • १६

    • चिन्ह देखाउन भनिन्छ (१-४)

    • फरिसी र सदुकीहरूको खमिर (५-१२)

    • राज्यका साँचाहरू (१३-२०)

      • चट्टानमाथि बनाइने मण्डली (१८)

    • येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१-२३)

    • साँचो चेला को हो (२४-२८)

  • १७

    • येसुको रूप परिवर्तन (१-१३)

    • रायोको गेडा जत्रो विश्‍वास (१४-२१)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२२, २३)

    • माछाको मुखमा भेटिएको सिक्काले कर तिरिन्छ (२४-२७)

  • १८

    • राज्यमा सबैभन्दा ठूलो (१-६)

    • बाधा पुऱ्‍याउने कुराहरू (७-११)

    • हराएको भेडाको उदाहरण (१२-१४)

    • भाइलाई कसरी ठीक बाटोमा फर्काउने (१५-२०)

    • माफ नगर्ने दासको उदाहरण (२१-३५)

  • १९

    • विवाह र सम्बन्धविच्छेद (१-९)

    • अविवाहित रहनु एउटा वरदान (१०-१२)

    • येसु साना केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ (१३-१५)

    • एक जना धनी जवान मानिसको प्रश्‍न (१६-२४)

    • राज्यका लागि त्यागहरू (२५-३०)

  • २०

    • अङ्‌गुर बगानका खेतालाहरू र बराबर ज्याला (१-१६)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (१७-१९)

    • राज्यमा विशेष ओहदाको लागि बिन्ती (२०-२८)

      • येसु—धेरैको निम्ति फिरौती (२८)

    • दुई जना अन्धालाई निको पारिन्छ (२९-३४)

  • २१

    • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)

    • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१२-१७)

    • अन्जिरको रूखलाई सराप (१८-२२)

    • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (२३-२७)

    • दुई छोराको उदाहरण (२८-३२)

    • हत्यारा मोहीहरूको उदाहरण (३३-४६)

      • कुनाको शिरढुङ्‌गोलाई तिरस्कार गरिन्छ (४२)

  • २२

    • विवाह-भोजको उदाहरण (१-१४)

    • परमेश्‍वर र सिजर (१५-२२)

    • फेरि जीवित हुनेबारे प्रश्‍न (२३-३३)

    • सबैभन्दा ठूला दुई आज्ञा (३४-४०)

    • के ख्रिष्ट दाउदका छोरा हुन्‌? (४१-४६)

  • २३

    • शास्त्री र फरिसीहरूको अनुकरण नगर (१-१२)

    • शास्त्री र फरिसीहरूलाई धिक्कार (१३-३६)

    • येसु यरुसलेमको निम्ति विलाप गर्नुहुन्छ (३७-३९)

  • २४

    • ख्रिष्टको उपस्थितिको चिन्ह (१-५१)

      • युद्ध, अनिकाल, भूकम्प ()

      • सुसमाचार प्रचार गरिनेछ (१४)

      • महासङ्‌कष्ट (२१, २२)

      • मानिसको छोराको चिन्ह (३०)

      • अन्जिरको रूख (३२-३४)

      • नुहको दिनमा जस्तै (३७-३९)

      • जागा रहो (४२-४४)

      • विश्‍वासी दास र दुष्ट दास (४५-५१)

  • २५

    • ख्रिष्टको उपस्थितिको चिन्ह (१-४६)

      • दस कन्याको उदाहरण (१-१३)

      • टालेन्टको उदाहरण (१४-३०)

      • भेडा र बाख्रा (३१-४६)

  • २६

    • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१-५)

    • येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (६-१३)

    • अन्तिम निस्तार चाड र धोका (१४-२५)

    • प्रभुको साँझको भोजको स्थापना (२६-३०)

    • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३१-३५)

    • येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३६-४६)

    • येसुलाई पक्रिइन्छ (४७-५६)

    • न्यायपरिषद्‌मा पुर्पक्ष (५७-६८)

    • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (६९-७५)

  • २७

    • येसुलाई पिलातसको हातमा सुम्पिइन्छ (१, २)

    • यहुदा झुन्डिएर मर्छन्‌ (३-१०)

    • पिलातससामु येसु (११-२६)

    • सबैको अगाडि गिज्याइन्छ (२७-३१)

    • गलगथामा खम्बामा टाँगिन्छ (३२-४४)

    • येसुको मृत्यु (४५-५६)

    • येसुको शव चिहानमा राखिन्छ (५७-६१)

    • चिहानमा कडा सुरक्षा (६२-६६)

  • २८

    • येसुलाई फेरि जीवित पारिन्छ (१-१०)

    • सिपाहीहरूलाई घुस दिएर झूट बोल्न लगाइन्छ (११-१५)

    • चेला बनाउन आज्ञा (१६-२०)