सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गलातीहरूलाई पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन (१-५)

    • अरू कुनै सुसमाचार छैन (६-९)

    • पावलले प्रचार गरेको सुसमाचार परमेश्‍वरबाट आएको हो (१०-१२)

    • पावल परिवर्तन भएका; तिनको सुरु-सुरुका काम (१३-२४)

    • पावल यरुसलेममा प्रेषितहरूलाई भेट्‌छन्‌ (१-१०)

    • पावल पत्रुसलाई (केफास) सच्याउँछन्‌ (११-१४)

    • विश्‍वासद्वारा मात्र धर्मी ठहरिन सकिन्छ (१५-२१)

    • व्यवस्था पालन गर्नु र विश्‍वास गर्नुबीचको भिन्‍नता (१-१४)

      • धर्मी मानिस विश्‍वासले गर्दा नै जिउनेछ (११)

    • अब्राहामलाई व्यवस्थाको आधारमा प्रतिज्ञा गरिएको थिएन (१५-१८)

      • अब्राहामका सन्तान—ख्रिष्ट (१६)

    • मोसाको व्यवस्थाको सुरुवात र उद्देश्‍य (१९-२५)

    • विश्‍वासद्वारा परमेश्‍वरका छोराहरू (२६-२९)

      • जो ख्रिष्टका हुन्‌, तिनीहरू अब्राहामका सन्तान हुन्‌ (२९)

    • अब दास होइनौँ, बरु छोरा हौँ (१-७)

    • गलातीहरूको निम्ति पावलको चासो (८-२०)

    • हागार र सारा: दुई वटा करार (२१-३१)

      • हाम्री आमा, माथिको यरुसलेम स्वतन्त्र छिन्‌ (२६)

    • ख्रिष्टियन स्वतन्त्रता (१-१५)

    • पवित्र शक्‍तिको भरमा हिँड्‌नु (१६-२६)

    • एकअर्काको बोझ बोक (१-१०)

      • जे छरिन्छ, त्यसैको कटनी गरिन्छ (७, ८)

    • खतना गर्नु महत्त्वपूर्ण छैन (११-१६)

      • नयाँ सृष्टि (१५)

    • निष्कर्ष (१७, १८)