सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हितोपदेशको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • हितोपदेशको उद्देश्‍य (१-७)

    • खराब सङ्‌गतको खतरा (८-१९)

    • बुद्धिले ठूलो स्वरले बोलाउँछ (२०-३३)

    • बुद्धिको महत्त्व (१-२२)

      • गाडेको धनझैँ बुद्धि खोज ()

      • सोच्ने क्षमताले रक्षा गर्छ (११)

      • अवैध यौनसम्बन्धले विनाश निम्त्याउँछ (१६-१९)

    • बुद्धिमान्‌ होऊ र यहोवामा भरोसा राख (१-१२)

      • अनमोल कुराहरूले यहोवाको आदर गर ()

    • बुद्धि पाउँदा खुसी मिल्छ (१३-१८)

    • बुद्धिले सुरक्षा दिन्छ (१९-२६)

    • अरूसँग गर्नुपर्ने उचित व्यवहार (२७-३५)

      • केही दिने क्षमता छ भने देऊ (२७)

    • बुबाको अर्ती (१-२७)

      • बुद्धि हासिल गर्नु सबैभन्दा महत्त्वपूर्ण ()

      • दुष्ट मार्गमा नलाग (१४, १५)

      • असल मानिसको बाटो चहकिलो हुँदै जान्छ (१८)

      • “आफ्नो हृदयलाई सुरक्षित राख” (२३)

    • चरित्रहीन आइमाईविरुद्ध चेतावनी (१-१४)

    • आफ्नी पत्नीसित रमाऊ (१५-२३)

    • जमानी बस्दा होसियार होऊ (१-५)

    • “ए अल्छी, कमिलाकहाँ जाऊ” (६-११)

    • बेकम्मा र दुष्ट मानिस (१२-१५)

    • यहोवाले घृणा गर्नुहुने सात वटा कुरा (१६-१९)

    • पतित आइमाईदेखि होसियार बस (२०-३५)

    • परमेश्‍वरका आज्ञाहरू मान र दीर्घायु होऊ (१-५)

    • सिधासादा केटालाई फसाइन्छ (६-२७)

      • “मार्न लगिएको बहरझैँ” (२२)

    • बुद्धिले बोल्ने कुराहरू (१-३६)

      • ‘सबै कुराभन्दा पहिला परमेश्‍वरले मलाई सृष्टि गर्नुभयो’ (२२)

      • ‘मुख्य कारिगरको रूपमा परमेश्‍वरको छेवैमा’ (३०)

      • ‘मानिसहरू देखेर मलाई खुसी लाग्थ्यो’ (३१)

    • बुद्धिले निम्तो दिन्छ (१-१२)

      • “बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ” (११)

    • मूर्ख आइमाईले बोलाउँछे (१३-१८)

      • “चोरेको पानी मीठो हुन्छ” (१७)

  • सुलेमानका हितोपदेश (१०:१–२४:३४)

    • १०

      • बुद्धिमान्‌ छोराले बुबालाई खुसी बनाउँछ ()

      • मेहनती हातले मानिसलाई धनी बनाउँछ ()

      • धेरै बोल्दा गल्ती हुन्छ (१९)

      • यहोवाको आशिष्‌ले धनी बनाउँछ (२२)

      • यहोवाको डरले दीर्घायु बनाउँछ (२७)

    • ११

      • जो नम्र छ, ऊ बुद्धिमान्‌ हुन्छ ()

      • भक्‍तिहीन मानिसले अरूलाई बरबाद पार्छ ()

      • “धेरै जनासँग सल्लाह लिँदा सफलता मिल्छ” (१४)

      • मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ (२५)

      • धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ (२८)

    • १२

      • बेसमझ मानिसले सुधारलाई मन पराउँदैन ()

      • “सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ” (१८)

      • शान्ति कायम गराउँदा आनन्द मिल्छ (२०)

      • झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ (२२)

      • चिन्ताले मन भारी बनाउँछ (२५)

    • १३

      • बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ (१०)

      • आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ (१२)

      • वफादार दूतले भलाइ गर्छ (१७)

      • बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ (२०)

      • अनुशासन प्रेमको चिन्ह हो (२४)

    • १४

      • मनको पीडा आफैलाई मात्र थाह हुन्छ (१०)

      • मानिसलाई सही लाग्ने बाटोले मृत्युमा पुऱ्‍याउन सक्छ (१२)

      • सुधो मानिसले सबै कुरा पत्याउँछ (१५)

      • धनी मानिसका थुप्रै साथी हुन्छन्‌ (२०)

      • शान्त मनले शरीर स्वस्थ बनाउँछ (३०)

    • १५

      • मीठो जवाफले रिसलाई शान्त पार्छ ()

      • यहोवाको नजर सर्वत्र रहन्छ ()

      • सोझो मानिसको प्रार्थना परमेश्‍वरलाई मन पर्छ ()

      • सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ (२२)

      • सोचविचार गरेर मात्र जवाफ देऊ (२८)

    • १६

      • यहोवा मनसाय जाँच्नुहुन्छ ()

      • आफ्नो काम यहोवालाई सुम्पिदेऊ ()

      • ठीक-ठीक नाप यहोवाका हुन्‌ (११)

      • नाशको अघि घमन्ड आउँछ (१८)

      • फुलेको कपाल शोभाको मुकुट हो (३१)

    • १७

      • गुनको साटो बैगुन नगर (१३)

      • झगडा सुरु हुनुअघि त्यस ठाउँबाट निस्किहाल (१४)

      • साँचो मित्रले सधैँ माया गर्छ (१७)

      • “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो” (२२)

      • बुद्धिमान्‌ मानिस थोरै बोल्छ (२७)

    • १८

      • अरूदेखि अलग्गै बस्न खोज्ने मानिस स्वार्थी र मूर्ख हुन्छ ()

      • यहोवाको नाम बलियो धरहरा हो (१०)

      • धनसम्पत्तिले साँचो सुरक्षा दिँदैन (११)

      • दुवै पक्षको कुरा सुन्‍नु बुद्धिमानी हो (१७)

      • कुनै-कुनै साथी साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छन्‌ (२४)

    • १९

      • अन्तर्दृष्टिले रिसलाई काबूमा राख्छ (११)

      • झगडालु पत्नी तपतप चुहिरहने छानाजस्तै हो (१३)

      • बुद्धिमान्‌ पत्नी यहोवाको वरदान हो (१४)

      • छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ (१८)

      • सल्लाह सुन्‍नु बुद्धिमानी हो (२०)

    • २०

      • मद्यले बदख्वाइँ गर्छ ()

      • अल्छीले हिउँदमा खेत जोत्दैन ()

      • मानिसको मनको कुरा गहिरो इनारको पानीजस्तै हो ()

      • सोचविचारै नगरी भाकल गर्नदेखि सावधान होऊ (२५)

      • जवान मानिसहरूको गौरव उनीहरूको बल हो (२९)

    • २१

      • राजाको मन यहोवाको हातमा हुन्छ ()

      • न्यायोचित काम बलिदानभन्दा उत्तम हो ()

      • मेहनती मानिसको योजना सफल हुन्छ ()

      • दीनदुःखीको पुकारा नसुन्‍नेको पुकारा पनि कसैले सुन्दैन (१३)

      • यहोवाको सामने कसैको बुद्धिको केही लाग्दैन (३०)

    • २२

      • प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो ()

      • बालकलाई सही बाटोमा लगाउँदा बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन ()

      • अल्छी बाहिर सिंह छ भनेर डराउँछ (१३)

      • अनुशासनले मूर्खतालाई उखेलिदिन्छ (१५)

      • सिपालु मानिसले राजाको सेवा गर्छ (२९)

    • २३

      • निम्तो स्विकार्दा होस पुऱ्‍याऊ ()

      • धन कमाउन घोटिने नगर ()

      • धनसम्पत्ति उडेर जान सक्छ ()

      • रक्सी धेरै पिउने मानिसहरूको सङ्‌गत नगर (२०)

      • रक्सीले सर्पले झैँ डस्छ (३२)

    • २४

      • कुकर्मीको डाह नगर ()

      • बुद्धिले घर बनाउँछ ()

      • असल मानिस लड्‌यो भने पनि ऊ फेरि उठ्‌नेछ (१६)

      • बदला नलेऊ (२९)

      • अल्छीपनाले गरिब बनाउँछ (३३, ३४)

  • सुलेमानका हितोपदेश, जुन राजा हिजकियाहका भारदारहरूले सङ्‌कलन गरे र त्यसको नक्कल उतारे (२५:१–२९:२७)

    • २५

      • गोपनीयता ()

      • ठीक बेलामा ठीक कुरा (११)

      • छिमेकीको घरमा घरीघरी नजाऊ (१७)

      • शत्रुको टाउकोमा कोइलाको भुङ्‌ग्रो थुपार्ने (२१, २२)

      • शुभ-समाचार चिसो पानीजस्तै हो (२५)

    • २६

      • अल्छी मानिस (१३-१६)

      • अरूको झगडामा नमुछिऊ (१७)

      • अरूलाई ठट्टामा नउडाऊ (१८, १९)

      • दाउरा नहुँदा आगो निभ्छ (२०, २१)

      • निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै हो (२२)

    • २७

      • साँचो मित्रले दिएको हप्कीले फाइदा गर्छ (५, ६)

      • हे मेरो छोरा, मेरो मनलाई खुसी बनाऊ (११)

      • फलामले फलामलाई उध्याउँछ (१७)

      • आफ्नो बगालको अवस्था राम्रोसँग बुझ (२३)

      • धनसम्पत्ति सधैँभरि रहँदैन (२४)

    • २८

      • नियमकानुन पालन नगर्नेको प्रार्थना घिनलाग्दो हुन्छ ()

      • गल्ती स्विकार्ने मानिसले निगाह पाउँछ (१३)

      • रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन (२०)

      • अरूलाई फुर्क्याउनुभन्दा सुधार्नु बेस हो (२३)

      • उदार मानिसलाई कुनै कुराको अभाव हुँदैन (२७)

    • २९

      • बालकलाई आफूखुसी गर्न दिइयो भने उसले लाजमा पार्छ (१५)

      • परमेश्‍वरको डोऱ्‍याइ नपाउँदा मानिसहरू छाडा हुन्छन्‌ (१८)

      • झट्टै रिसाउने मानिसले कलह मच्चाउँछ (२२)

      • नम्र मानिसले सम्मान पाउँछ (२३)

      • मानिसहरूको डर पासो हो (२५)

  • ३०

    • अगुरका उपदेश (१-३३)

      • म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌ ()

      • कहिल्यै नअघाउने कुराहरू (१५, १६)

      • बुझ्नै नसकिने कुराहरू (१८, १९)

      • परपुरुषसित लाग्ने स्त्री (२०)

      • जन्मजातै बुद्धिमान्‌ जनावरहरू (२४)

  • ३१

    • राजा लेमुएलका उपदेश (१-३१)

      • गुणवती पत्नी कसले पाउन सक्छ? (१०)

      • गाह्रो काम गर्ने र परिश्रमी (१७)

      • दयाले भरिएको बोली (२६)

      • छोराछोरी र पतिले प्रशंसा गर्छन्‌ (२८)

      • बाहिरी रूप र सौन्दर्य उडेर जान्छ (३०)