सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युहन्‍नाका अनुसार सुसमाचार

अध्यायहरू

विषयवस्तुको सारांश

    • वचन मानिस हुनुभयो (१-१८)

    • बप्तिस्मा गराउने युहन्‍नाले दिएको साक्षी (१९-२८)

    • येसु—परमेश्‍वरको पाठो (२९-३४)

    • येसुका सुरुका चेलाहरू (३५-४२)

    • फिलिप र नथनेल (४३-५१)

    • कानामा विवाह-भोज; पानीलाई दाखमद्यमा परिणत गरिन्छ (१-१२)

    • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१३-२२)

    • मानिसको मनमा के छ, येसु जान्‍नुहुन्छ (२३-२५)

    • येसु र निकोदेमस (१-२१)

      • फेरि जन्मनु (३-८)

      • परमेश्‍वरले संसारलाई प्रेम गर्नुभयो (१६)

    • युहन्‍नाले येसुबारे दिएको अन्तिम साक्षी (२२-३०)

    • जो माथिबाट आउँछ (३१-३६)

    • येसु र सामरियाली स्त्री (१-३८)

      • “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” परमेश्‍वरको उपासना गर्नू (२३, २४)

    • थुप्रै सामरियाली येसुमा विश्‍वास गर्छन्‌ (३९-४२)

    • राजाका सेवकको छोरालाई येसु निको पार्नुहुन्छ (४३-५४)

    • बेथजाथामा बिरामी मानिसलाई निको पारिन्छ (१-१८)

    • येसुलाई उहाँको बुबाले अख्तियार दिनुहुन्छ (१९-२४)

    • मरेकाहरूले येसुको सोर सुन्‍नेछन्‌ (२५-३०)

    • येसुबारे साक्षी दिइन्छ (३१-४७)

    • येसु ५ हजारलाई खुवाउनुहुन्छ (१-१५)

    • येसु पानीमा हिँड्‌नुहुन्छ (१६-२१)

    • येसु—“जीवन दिने रोटी” (२२-५९)

    • येसुको कुरा सुनेर धेरैले ठेस खान्छन्‌ (६०-७१)

    • झुप्रोबासको चाडको बेला येसु (१-१३)

    • येसु चाडको समयमा सिकाउनुहुन्छ (१४-२४)

    • ख्रिष्टबारे मानिसहरूको अलग-अलग धारणा (२५-५२)

    • बुबाले येसुबारे साक्षी दिनुहुन्छ (१२-३०)

      • येसु—“संसारको ज्योति” (१२)

    • अब्राहामका सन्तान (३१-४१)

      • “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ” (३२)

    • दियाबलका सन्तान (४२-४७)

    • येसु र अब्राहाम (४८-५९)

    • येसु जन्मजात अन्धोलाई निको पार्नुहुन्छ (१-१२)

    • फरिसीहरू त्यस अन्धोलाई सोधपुछ गर्छन्‌ (१३-३४)

    • फरिसीहरूको अन्धोपन (३५-४१)

  • १०

    • गोठालो र गोठ (१-२१)

      • येसु असल गोठालो हुनुहुन्छ (११-१५)

      • “मेरा अरू भेडा छन्‌” (१६)

    • समर्पणको चाडको बेला यहुदीहरू येसुसित बहस गर्छन्‌ (२२-३९)

      • थुप्रै यहुदीले विश्‍वास गर्दैनन्‌ (२४-२६)

      • “मेरा भेडाहरूले मेरो सोर सुन्छन्‌” (२७)

      • छोरा र बुबा एकतामा हुनुहुन्छ (३०, ३८)

    • यर्दनपारिका थुप्रैले विश्‍वास गर्छन्‌ (४०-४२)

  • ११

    • लाजरसको मृत्यु (१-१६)

    • येसु मार्था र मरियमलाई सान्त्वना दिनुहुन्छ (१७-३७)

    • येसु लाजरसलाई फेरि जीवित पार्नुहुन्छ (३८-४४)

    • येसुलाई मार्ने षड्‌यन्त्र (४५-५७)

  • १२

    • मरियम येसुको पाउमा तेल खन्याउँछिन्‌ (१-११)

    • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१२-१९)

    • येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२०-३७)

    • यहुदीहरूले विश्‍वास नगर्नु—भविष्यवाणीको पूर्ति (३८-४३)

    • येसु संसारलाई बचाउन आउनुभयो (४४-५०)

  • १३

    • येसु आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ (१-२०)

    • येसुले यहुदा धोकेबाज हो भनी चिनाउनुहुन्छ (२१-३०)

    • नयाँ आज्ञा (३१-३५)

      • “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने” (३५)

    • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३६-३८)

  • १४

    • येसु—बुबाकहाँ पुग्ने एक मात्र बाटो (१-१४)

      • “बाटो, सत्य र जीवन मै हुँ” ()

    • पवित्र शक्‍ति आउनेछ भनी येसु प्रतिज्ञा गर्नुहुन्छ (१५-३१)

      • “बुबा मभन्दा महान्‌ हुनुहुन्छ” (२८)

  • १५

    • साँचो अङ्‌गुरको बोटको उदाहरण (१-१०)

    • ख्रिष्टको जस्तो प्रेम देखाउनुपर्छ भन्‍ने आज्ञा (११-१७)

      • ‘योभन्दा ठूलो प्रेम अरू हुँदैन’ (१३)

    • संसारले येसुका चेलाहरूलाई घृणा गर्छ (१८-२७)

  • १६

    • येसुका चेलाहरू मारिन सक्छन्‌ (१-४क)

    • पवित्र शक्‍तिको काम (४ख-१६)

    • चेलाहरूको शोक हर्षमा परिणत हुनेछ (१७-२४)

    • संसारमाथि येसुको जित (२५-३३)

  • १७

    • येसुले प्रेषितहरूसित गर्नुभएको अन्तिम प्रार्थना (१-२६)

      • अनन्त जीवन पाउन परमेश्‍वरलाई चिन्‍नुपर्छ ()

      • ख्रिष्टियनहरू यस संसारका होइनन्‌ (१४-१६)

      • “तपाईँको वचन सत्य हो” (१७)

      • ‘मैले तपाईँको नाम प्रकट गरेको छु’ (२६)

  • १८

    • यहुदा येसुलाई धोका दिन्छन्‌ (१-९)

    • पत्रुस तरबार चलाउँछन्‌ (१०, ११)

    • येसुलाई हन्‍नासकहाँ लगिन्छ (१२-१४)

    • पत्रुसको पहिलो इन्कार (१५-१८)

    • हन्‍नाससामु येसु (१९-२४)

    • पत्रुसको दोस्रो र तेस्रो इन्कार (२५-२७)

    • पिलातससामु येसु (२८-४०)

      • “मेरो राज्य यस संसारको होइन” (३६)

  • १९

    • येसुलाई कोर्रा लगाइन्छ र खिसी गरिन्छ (१-७)

    • पिलातस फेरि येसुलाई प्रश्‍न गर्छन्‌ (८-१६क)

    • येसुलाई गलगथामा खम्बामा टाँगिन्छ (१६ख-२४)

    • येसु आफ्नी आमाको हेरविचार गर्ने प्रबन्ध मिलाउनुहुन्छ (२५-२७)

    • येसुको मृत्यु (२८-३७)

    • येसुलाई चिहानमा राखिन्छ (३८-४२)

  • २०

    • रित्तो चिहान (१-१०)

    • येसु मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (११-१८)

    • येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१९-२३)

    • थोमा शङ्‌का गर्छन्‌ तर पछि विश्‍वास गर्छन्‌ (२४-२९)

    • यो मुठा लेख्नुको उद्देश्‍य (३०, ३१)

  • २१

    • येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१-१४)

    • येसुलाई प्रेम गर्छु भनी पत्रुस बारम्बार बताउँछन्‌ (१५-१९)

      • “मेरा साना भेडाहरूलाई खुवाऊ” (१७)

    • येसुको प्यारो चेलाको भविष्य (२०-२३)

    • समापन (२४, २५)