सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हिब्रूहरूलाई पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • परमेश्‍वर आफ्नो छोरामार्फत बोल्नुहुन्छ (१-४)

    • छोरा स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (५-१४)

    • सदाभन्दा बढी ध्यान देओ (१-४)

    • सबै कुरा येसुको अधीनमा राखियो (५-९)

    • येसु र उहाँका भाइहरू (१०-१८)

      • तिनीहरूको उद्धार गर्ने मुख्य माध्यम (१०)

      • कृपालु प्रधानपुजारी (१७)

    • येसु मोसाभन्दा महान्‌ (१-६)

      • सबै थोक परमेश्‍वरले नै निर्माण गर्नुभयो ()

    • विश्‍वासरहित नहुन चेतावनी (७-१९)

      • “यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने” (, १५)

    • परमेश्‍वरको विश्राममा प्रवेश नगर्दाको खतरा (१-१०)

    • परमेश्‍वरको विश्राममा प्रवेश गर्न सल्लाह (११-१३)

      • परमेश्‍वरको वचन जीवित छ (१२)

    • येसु—महान्‌ प्रधानपुजारी (१४-१६)

    • येसु मानव प्रधानपुजारीहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१-१०)

      • मल्किसेदेकजस्तो (, १०)

      • दुःखबाट आज्ञाकारी हुन सिक्नुभयो ()

      • चिरस्थायी उद्धार दिने जिम्मेवारी पाउनुभयो ()

    • अपरिपक्व नहुन चेतावनी (११-१४)

    • परिपक्वतातर्फ अघि बढ (१-३)

    • पतन भएकाहरूले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ (४-८)

    • आफ्नो आशा पूरा हुनेछ भनी निश्‍चिन्त होओ (९-१२)

    • परमेश्‍वरको प्रतिज्ञा निश्‍चय पूरा हुन्छ (१३-२०)

      • परमेश्‍वरको प्रतिज्ञा र शपथ अपरिवर्तनीय छ (१७, १८)

    • मल्किसेदेक—अद्वितीय राजा र पुजारी (१-१०)

    • ख्रिष्टको पुजारीगिरी उत्कृष्ट (११-२८)

      • ख्रिष्टले पूरै उद्धार गर्न सक्नुहुन्छ (२५)

    • स्वर्गको कुरालाई बुझाउने वासस्थान (१-६)

    • पुरानो र नयाँ करारमा भिन्‍नता (७-१३)

    • पृथ्वीको पवित्र स्थानमा पवित्र सेवा (१-१०)

    • ख्रिष्ट आफ्नो रगत लिएर स्वर्ग पस्नुहुन्छ (११-२८)

      • नयाँ करारको मध्यस्थकर्ता (१५)

  • १०

    • पशुबलिले पाप मेटाउन सक्दैन (१-४)

      • मोसाको व्यवस्था—छाया ()

    • ख्रिष्टको बलिदान एकै चोटि सधैँभरिका लागि (५-१८)

    • नयाँ र जीवित बाटो (१९-२५)

      • एकसाथ भेला हुन नछोडौँ (२४, २५)

    • जानाजानी पाप नगर्न चेतावनी (२६-३१)

    • सहने हिम्मत र विश्‍वास (३२-३९)

  • ११

    • विश्‍वासको परिभाषा (१, २)

    • विश्‍वासका उदाहरणहरू (३-४०)

      • विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव ()

  • १२

    • हाम्रो विश्‍वासलाई पूर्ण तुल्याउनुहुने येसु (१-३)

      • साक्षीहरूको बाक्लो बादल ()

    • यहोवाको अनुशासनलाई इन्कार नगर (४-११)

    • आफ्ना पाइलाको निम्ति सीधा बाटो बनाइरहो (१२-१७)

    • स्वर्गको यरुसलेमनजिक जाने (१८-२९)

  • १३

    • आखिरी अर्ती र समापनका शब्दहरू (१-२५)

      • अतिथिसत्कार गर्न नबिर्स ()

      • विवाह आदरणीय होस्‌ ()

      • अगुवाइ लिनेहरूप्रति आज्ञाकारी होओ (, १७)

      • प्रशंसाको बलिदान चढाओ (१५, १६)