सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लुकाका अनुसार सुसमाचार

अध्यायहरू

विषयवस्तुको सारांश

    • थियोफिलसलाई सम्बोधन (१-४)

    • बप्तिस्मा गराउने युहन्‍नाको जन्मबारे गब्रिएलको भविष्यवाणी (५-२५)

    • येसुको जन्मबारे गब्रिएलको भविष्यवाणी (२६-३८)

    • मरियम इलिसिबालाई भेट्‌न जान्छिन्‌ (३९-४५)

    • मरियम यहोवाको गुणगान गाउँछिन्‌ (४६-५६)

    • युहन्‍नाको जन्म; तिनको नाम राखिन्छ (५७-६६)

    • जकरियाको भविष्यवाणी (६७-८०)

    • येसुको जन्म (१-७)

    • स्वर्गदूतहरू गोठालाहरूसामु देखा पर्छन्‌ (८-२०)

    • खतना र चोख्याउने काम (२१-२४)

    • सिमियोन ख्रिष्टलाई देख्छन्‌ (२५-३५)

    • हन्‍ना बालकबारे बताउँछिन्‌ (३६-३८)

    • नासरत फर्कन्छन्‌ (३९, ४०)

    • १२ वर्षका येसु मन्दिरमा (४१-५२)

    • युहन्‍ना सेवाको काम गर्न थाल्छन्‌ (१, २)

    • युहन्‍ना बप्तिस्माबारे प्रचार गर्छन्‌ (३-२०)

    • येसुको बप्तिस्मा (२१, २२)

    • येसु ख्रिष्टको वंशावली (२३-३८)

    • दियाबल येसुको परीक्षा गर्छ (१-१३)

    • येसु गालीलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)

    • येसुलाई नासरतमा स्वीकार गरिँदैन (१६-३०)

    • कफर्नहुमको सभाघरमा (३१-३७)

    • सिमोनकी सासूलाई र अरूलाई निको पारिन्छ (३८-४१)

    • भीडले येसुलाई एकान्त ठाउँमा भेट्टाउँछ (४२-४४)

    • चमत्कारपूर्ण तरिकामा माछा समातिन्छ; सुरुका चेलाहरू (१-११)

    • कुष्ठरोगीलाई निको पारिन्छ (१२-१६)

    • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१७-२६)

    • येसु लेविलाई बोलाउनुहुन्छ (२७-३२)

    • उपवाससम्बन्धी प्रश्‍न (३३-३९)

    • येसु, “विश्रामदिनको प्रभु” (१-५)

    • हात सुकेको मानिसलाई निको पारिन्छ (६-११)

    • १२ जना प्रेषित (१२-१६)

    • येसु सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (१७-१९)

    • आनन्दित र धिक्कार (२०-२६)

    • शत्रुहरूलाई प्रेम (२७-३६)

    • न्याय गर्न छोडिहाल (३७-४२)

    • फलबाटै चिनिन्छ (४३-४५)

    • बलियो गरी बनाइएको घर; जग नहाली बनाइएको घर (४६-४९)

    • सैनिक अफिसरको विश्‍वास (१-१०)

    • येसु नाइनमा विधवाको छोरालाई फेरि जीवित पार्नुहुन्छ (११-१७)

    • बप्तिस्मा गराउने युहन्‍नाको प्रशंसा (१८-३०)

    • अपश्‍चात्तापी पुस्तालाई धिक्कारिन्छ (३१-३५)

    • पापी स्त्रीलाई क्षमा दिइन्छ (३६-५०)

    • येसुसँगै यात्रा गर्ने स्त्रीहरू (१-३)

    • बिउ छर्ने मानिसको उदाहरण (४-८)

    • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (९, १०)

    • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (११-१५)

    • दियो बालेर छोपिँदैन (१६-१८)

    • येसुकी आमा र उहाँका भाइहरू (१९-२१)

    • येसु आँधीलाई शान्त पार्नुहुन्छ (२२-२५)

    • येसु प्रेतहरूलाई सुँगुरहरूभित्र पठाउनुहुन्छ (२६-३९)

    • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (४०-५६)

    • येसु ती १२ जनालाई प्रचारसम्बन्धी निर्देशन दिनुहुन्छ (१-६)

    • येसुबारे सुनेर हेरोद अन्योलमा पर्छन्‌ (७-९)

    • येसु ५ हजारलाई खुवाउनुहुन्छ (१०-१७)

    • येसु नै ख्रिष्ट हुनुहुन्छ भनी पत्रुस बताउँछन्‌ (१८-२०)

    • येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२१, २२)

    • साँचो चेला को हो (२३-२७)

    • येसुको रूप परिवर्तन (२८-३६)

    • प्रेतले सताएको केटोलाई निको पारिन्छ (३७-४३क)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (४३ख-४५)

    • चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन्‌ (४६-४८)

    • जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (४९, ५०)

    • एउटा सामरियाली गाउँ येसुलाई तिरस्कार गर्छ (५१-५६)

    • येसुको पछि लाग्न के गर्नुपर्छ (५७-६२)

  • १०

    • येसु ७० जना चेलालाई पठाउनुहुन्छ (१-१२)

    • अपश्‍चात्तापी सहरहरूलाई धिक्कार (१३-१६)

    • ती ७० जना फर्कन्छन्‌ (१७-२०)

    • नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु आफ्ना बुबाको प्रशंसा गर्नुहुन्छ (२१-२४)

    • दयालु सामरियालीको उदाहरण (२५-३७)

    • येसु मार्था र मरियमकहाँ जानुहुन्छ (३८-४२)

  • ११

    • प्रार्थना कसरी गर्ने (१-१३)

      • नमुना प्रार्थना (२-४)

    • पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछ (१४-२३)

    • प्रेत फर्कन्छ (२४-२६)

    • साँचो आनन्द (२७, २८)

    • योनाको चिन्ह (२९-३२)

    • शरीरको बत्ती (३३-३६)

    • कपटी धर्मगुरुहरूलाई धिक्कार (३७-५४)

  • १२

    • फरिसीहरूको खमिर (१-३)

    • परमेश्‍वरसित डराओ, मानिसहरूसित होइन (४-७)

    • ख्रिष्टलाई स्वीकार गर्ने (८-१२)

    • मूर्ख धनी मानिसको उदाहरण (१३-२१)

    • चिन्ता गर्न छोडिहाल (२२-३४)

      • सानो बगाल (३२)

    • जागा रहनु (३५-४०)

    • विश्‍वासी र अविश्‍वासी भण्डारे (४१-४८)

    • शान्ति होइन, फूट (४९-५३)

    • भइरहेको कुरा हेरेर त्यसको अर्थ बुझ्नुपर्छ (५४-५६)

    • मिलाप गर्ने (५७-५९)

  • १३

    • पश्‍चात्ताप गर, नत्र नष्ट हुनेछौ (१-५)

    • फल नफलाउने अन्जिरको रूखको उदाहरण (६-९)

    • कुप्री स्त्रीलाई विश्रामदिनमा निको पारिन्छ (१०-१७)

    • रायोको दाना र खमिरको उदाहरण (१८-२१)

    • साँघुरो ढोकाबाट भित्र पस्न कोसिस गर्नुपर्छ (२२-३०)

    • ‘त्यो फ्याउरो’ हेरोद (३१-३३)

    • येसु यरुसलेमको निम्ति विलाप गर्नुहुन्छ (३४, ३५)

  • १४

    • जलोदर भएको मानिसलाई विश्रामदिनमा निको पारिन्छ (१-६)

    • आफूलाई ठूलो ठान्‍ने पाहुना नबन (७-११)

    • साटो तिर्न नसक्नेहरूलाई निम्तो देऊ (१२-१४)

    • बहाना बनाउने निम्तालुहरूको उदाहरण (१५-२४)

    • चेला बन्‍न गर्नुपर्ने त्याग (२५-३३)

    • नुनिलोपन हराएको नुन (३४, ३५)

  • १५

    • हराएको भेडाको उदाहरण (१-७)

    • हराएको सिक्काको उदाहरण (८-१०)

    • हराएको छोराको उदाहरण (११-३२)

  • १६

    • बेइमान भण्डारेको उदाहरण (१-१३)

      • ‘सानो कुरामा विश्‍वासयोग्य मानिस धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ’ (१०)

    • व्यवस्था र परमेश्‍वरको राज्य (१४-१८)

    • धनी मानिस र लाजरसको उदाहरण (१९-३१)

  • १७

    • ठेस पुऱ्‍याउने, क्षमा दिने र विश्‍वास गर्ने (१-६)

    • निकम्मा दास (७-१०)

    • १० जना कुष्ठरोगी निको पारिन्छन्‌ (११-१९)

    • परमेश्‍वरको राज्य आउने (२०-३७)

      • परमेश्‍वरको राज्य “तिमीहरूकै माझमा छ” (२१)

      • “लुतकी पत्नीलाई सम्झ!” (३२)

  • १८

    • हार नमान्‍ने विधवाको उदाहरण (१-८)

    • फरिसी र कर उठाउने मानिस (९-१४)

    • येसु र साना केटाकेटी (१५-१७)

    • धनी मानिसको प्रश्‍न (१८-३०)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३१-३४)

    • अन्धो माग्नेले दृष्टि पाउँछ (३५-४३)

  • १९

    • येसु जक्कैकहाँ जानुहुन्छ (१-१०)

    • १० मीनाको उदाहरण (११-२७)

    • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (२८-४०)

    • येसु यरुसलेमको निम्ति रुनुहुन्छ (४१-४४)

    • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (४५-४८)

  • २०

    • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (१-८)

    • हत्यारा मोहीहरूको उदाहरण (९-१९)

    • परमेश्‍वर र सिजर (२०-२६)

    • फेरि जीवित हुने विषयमा प्रश्‍न (२७-४०)

    • के ख्रिष्ट दाउदका छोरा हुन्‌? (४१-४४)

    • शास्त्रीहरूबारे चेतावनी (४५-४७)

  • २१

    • गरिब विधवाको दुई सिक्का (१-४)

    • पछि हुने कुराहरूको चिन्ह (५-३६)

      • युद्ध, ठूलठूला भूकम्प, महामारी, अनिकाल (१०, ११)

      • यरुसलेमलाई सैनिकहरूले घेर्ने (२०)

      • राष्ट्रहरूलाई दिइएको समय (२४)

      • मानिसको छोराको आगमन (२७)

      • अन्जिरको रूखको उदाहरण (२९-३३)

      • जागा रहो (३४-३६)

    • येसु मन्दिरमा सिकाउनुहुन्छ (३७, ३८)

  • २२

    • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१-६)

    • अन्तिम निस्तार चाडको तयारी (७-१३)

    • प्रभुको साँझको भोजको स्थापना (१४-२०)

    • “मलाई धोका दिने मसँगै टेबुलमा छ” (२१-२३)

    • को ठूलो भन्‍नेबारे चर्को बहस (२४-२७)

    • येसु राज्य दिने करार गर्नुहुन्छ (२८-३०)

    • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३१-३४)

    • तयार रहनुपर्ने आवश्‍यकता; दुई वटा तरबार (३५-३८)

    • जैतुन डाँडामा येसुको प्रार्थना (३९-४६)

    • येसुलाई पक्रिइन्छ (४७-५३)

    • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (५४-६२)

    • येसुको गिल्ला गरिन्छ (६३-६५)

    • न्यायपरिषद्‌मा पुर्पक्ष (६६-७१)

  • २३

    • येसु पिलातस र हेरोदसामु (१-२५)

    • येसु र दुई जना अपराधीलाई खम्बामा टाँगिन्छ (२६-४३)

      • “तिमी मसित प्रमोदवनमा हुनेछौ” (४३)

    • येसुको मृत्यु (४४-४९)

    • येसुको शव चिहानमा राखिन्छ (५०-५६)

  • २४

    • येसुलाई फेरि जीवित पारिन्छ (१-१२)

    • इम्माउस जाने बाटोमा (१३-३५)

    • येसु चेलाहरूकहाँ प्रकट हुनुहुन्छ (३६-४९)

    • येसु स्वर्ग जानुहुन्छ (५०-५३)