सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेषितहरूका कार्य

अध्यायहरू

विषयवस्तुको सारांश

    • थियोफिलसलाई सम्बोधन (१-५)

    • पृथ्वीको कुनाकुनामा साक्षी (६-८)

    • येसु स्वर्ग उक्लनुहुन्छ (९-११)

    • चेलाहरू एक चित्तका भएर भेला हुन्छन्‌ (१२-१४)

    • यहुदाको ठाउँमा मत्तियासलाई छानिन्छ (१५-२६)

    • पेन्तिकोसमा पवित्र शक्‍ति खन्याइन्छ (१-१३)

    • पत्रुसको भाषण (१४-३६)

    • पत्रुसको भाषणप्रति भीडको प्रतिक्रिया (३७-४१)

      • तीन हजारले बप्तिस्मा गर्छन्‌ (४१)

    • ख्रिष्टियन सङ्‌गति (४२-४७)

    • पत्रुस लङ्‌गडो माग्नेलाई निको पार्छन्‌ (१-१०)

    • सुलेमान दलानमा पत्रुसको भाषण (११-२६)

      • “सबै कुरा पुनर्स्थापित हुने” (२१)

      • मोसाजस्तै भविष्यवक्‍ता (२२)

    • पत्रुस र युहन्‍ना पक्राउ पर्छन्‌ (१-४)

      • चेलाहरूमा पुरुषहरूको सङ्‌ख्या ५ हजार पुग्छ ()

    • न्यायपरिषद्‌सामु पुर्पक्ष (५-२२)

      • ‘हामी नबोली बस्न सक्दै सक्दैनौँ’ (२०)

    • साहसको निम्ति प्रार्थना (२३-३१)

    • चेलाहरू आफूसित भएको कुरा बाँडचुँड गर्छन्‌ (३२-३७)

    • हननिया र सफिरा (१-११)

    • प्रेषितहरू थुप्रै चमत्कार गर्छन्‌ (१२-१६)

    • झ्यालखानामा हालिन्छन्‌ र मुक्‍त गरिन्छन्‌ (१७-२१क)

    • न्यायपरिषद्‌सामु फेरि ल्याइन्छ (२१ख-३२)

      • “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ” (२९)

    • गमलिएलको सल्लाह (३३-४०)

    • घर-घरको प्रचार (४१, ४२)

    • सेवाको लागि सात जना पुरुष छानिन्छन्‌ (१-७)

    • स्तिफनसलाई ईश्‍वरनिन्दाको आरोप लगाइन्छ (८-१५)

    • न्यायपरिषद्‌सामु स्तिफनसको भाषण (१-५३)

      • कुलपुरुषहरूको समय (२-१६)

      • मोसाको अगुवाइ; इस्राएलको मूर्तिपूजा (१७-४३)

      • मानिसले बनाएका मन्दिरहरूमा परमेश्‍वर बास गर्नुहुन्‍न (४४-५०)

    • स्तिफनसलाई ढुङ्‌गाले हानेर मारिन्छ (५४-६०)

    • सावल मण्डलीको खेदो गर्छन्‌ (१-३)

    • फिलिपले सामरियामा प्रचार गरेर राम्रो नतिजा पाउँछन्‌ (४-१३)

    • पत्रुस र युहन्‍नालाई सामरिया पठाइन्छ (१४-१७)

    • सिमोन पवित्र शक्‍तिलाई किन्‍ने कोसिस गर्छन्‌ (१८-२५)

    • इथियोपियाली नपुंसक (२६-४०)

    • दमिसक जाने बाटोमा सावल (१-९)

    • सावललाई मदत गर्न हननियालाई पठाइन्छ (१०-१९क)

    • सावल दमिसकमा येसुबारे प्रचार गर्छन्‌ (१९ख-२५)

    • सावल यरुसलेम जान्छन्‌ (२६-३१)

    • पत्रुस एनियासलाई निको पार्छन्‌ (३२-३५)

    • उदार डोरकासलाई फेरि जीवित पारिन्छ (३६-४३)

  • १०

    • कर्निलियसले देखेको दर्शन (१-८)

    • शुद्ध पारिएका जनावरहरूबारे पत्रुसले देखेको दर्शन (९-१६)

    • पत्रुस कर्निलियसलाई भेट्‌छन्‌ (१७-३३)

    • पत्रुस अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाउँछन्‌ (३४-४३)

      • “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” (३४, ३५)

    • अन्यजातिका मानिसहरूले पवित्र शक्‍ति पाउँछन्‌ र बप्तिस्मा गर्छन्‌ (४४-४८)

  • ११

    • पत्रुस प्रेषितहरूलाई घटनाको विवरण सुनाउँछन्‌ (१-१८)

    • सिरियाको एन्टिओकमा बर्णाबास र सावल (१९-२६)

      • चेलाहरूलाई पहिलो पटक ‘ख्रिष्टियन’ भनियो (२६)

    • अगाबस अनिकालको भविष्यवाणी गर्छन्‌ (२७-३०)

  • १२

    • याकुब मारिन्छन्‌; पत्रुसलाई झ्यालखानामा हालिन्छ (१-५)

    • पत्रुसलाई चमत्कारपूर्ण ढङ्‌गमा मुक्‍त गरिन्छ (६-१९)

    • स्वर्गदूतले हेरोदलाई प्रहार गर्छन्‌ (२०-२५)

  • १३

    • बर्णाबास र सावललाई मिसनरीको रूपमा पठाइन्छ (१-३)

    • साइप्रसमा प्रचार (४-१२)

    • पिसिदियाको एन्टिओकमा पावलको भाषण (१३-४१)

    • अन्यजातिका मानिसहरूकहाँ जाने आज्ञा दिइएको भविष्यवाणी (४२-५२)

  • १४

    • आइकोनियममा वृद्धि र विरोध (१-७)

    • लिस्त्रामा तिनीहरूलाई देवता ठानिन्छ (८-१८)

    • ढुङ्‌गाले हानिए पनि पावल बाँच्छन्‌ (१९, २०)

    • मण्डलीहरूलाई बलियो पारिन्छ (२१-२३)

    • सिरियाको एन्टिओकमा फर्कन्छन्‌ (२४-२८)

  • १५

    • खतनाको विषयलाई लिएर एन्टिओकमा विवाद (१, २)

    • मामिला यरुसलेममा पुऱ्‍याइन्छ (३-५)

    • एल्डर र प्रेषितहरू एकसाथ भेला हुन्छन्‌ (६-२१)

    • परिचालक निकायको पत्र (२२-२९)

    • मण्डलीहरूले पत्रबाट प्रोत्साहन पाउँछन्‌ (३०-३५)

    • पावल र बर्णाबास छुट्टिन्छन्‌ (३६-४१)

  • १६

    • पावल तिमोथिलाई छान्छन्‌ (१-५)

    • म्यासिडोनियाली पुरुषको दर्शन (६-१०)

    • फिलिप्पिमा लिडिया चेला बन्छिन्‌ (११-१५)

    • पावल र सिलासलाई झ्यालखानामा हालिन्छ (१६-२४)

    • जेलर र तिनको घरानाले बप्तिस्मा गर्छन्‌ (२५-३४)

    • पावल प्रशासकहरूले माफी मागेको चाहन्छन्‌ (३५-४०)

  • १७

    • थिस्सलोनिकामा पावल र सिलास (१-९)

    • बिरियामा पावल र सिलास (१०-१५)

    • एथेन्समा पावल (१६-२२क)

    • अरियोपागसमा पावलको भाषण (२२ख-३४)

  • १८

    • कोरिन्थमा पावलको प्रचारकार्य (१-१७)

    • सिरियाको एन्टिओक फर्कन्छन्‌ (१८-२२)

    • पावल गलातिया र फ्रिजिया जान्छन्‌ (२३)

    • बोल्नमा सिपालु अपोल्लसले मदत पाउँछन्‌ (२४-२८)

  • १९

    • पावल एफिससमा; कसै-कसैलाई फेरि बप्तिस्मा गराइन्छ (१-७)

    • पावलको शिक्षणकार्य (८-१०)

    • प्रेतहरूको प्रभावको बाबजुद सफलता (११-२०)

    • एफिससमा हूलदङ्‌गा (२१-४१)

  • २०

    • पावल म्यासिडोनिया र ग्रीसमा (१-६)

    • त्रोआसमा युटाइकसलाई जीवित पारिन्छ (७-१२)

    • त्रोआसबाट मिलेटससम्म (१३-१६)

    • पावल एफिससका एल्डरहरूलाई भेट्‌छन्‌ (१७-३८)

      • घरघरमा सिकाउँदै (२०)

      • “दिनुमा धेरै आनन्द छ” (३५)

  • २१

    • यरुसलेमसम्मको यात्रा (१-१४)

    • यरुसलेम आइपुग्छन्‌ (१५-१९)

    • पावल एल्डरहरूको सल्लाह पालन गर्छन्‌ (२०-२६)

    • मन्दिरमा हूलदङ्‌गा; पावल पक्राउ पर्छन्‌ (२७-३६)

    • पावललाई भीडसामु बोल्ने अनुमति दिइन्छ (३७-४०)

  • २२

    • पावल भीडसामु सफाइ दिन्छन्‌ (१-२१)

    • पावल रोमी नागरिक-हकको प्रयोग गर्छन्‌ (२२-२९)

    • यहुदी न्यायपरिषद्‌ भेला हुन्छ (३०)

  • २३

    • पावल न्यायपरिषद्‌सामु बोल्छन्‌ (१-१०)

    • प्रभुले पावलको हौसला बढाउनुहुन्छ (११)

    • पावललाई मार्ने षड्‌यन्त्र (१२-२२)

    • पावललाई सिजरिया पुऱ्‍याइन्छ (२३-३५)

  • २४

    • पावलमाथि लगाइएका आरोपहरू (१-९)

    • पावल फेलिक्ससामु सफाइ पेस गर्छन्‌ (१०-२१)

    • पावलको मुद्दालाई दुई वर्षसम्म थाती राखिन्छ (२२-२७)

  • २५

    • फेस्तससामु पावलको पुर्पक्ष (१-१२)

      • “म सिजरलाई अपिल गर्छु!” (११)

    • फेस्तस राजा अग्रिपासित सल्लाह माग्छन्‌ (१३-२२)

    • अग्रिपासामु पावल (२३-२७)

  • २६

    • अग्रिपासामु पावलको प्रतिवाद (१-११)

    • आफू कसरी ख्रिष्टियन बनेँ भनी पावल बताउँछन्‌ (१२-२३)

    • फेस्तस र अग्रिपाको प्रतिक्रिया (२४-३२)

  • २७

    • पावल रोम जान जहाज चढ्‌छन्‌ (१-१२)

    • समुद्रमा आँधी चल्छ (१३-३८)

    • जहाज क्षतिग्रस्त हुन्छ (३९-४४)

  • २८

    • माल्टाको किनारामा पुग्छन्‌ (१-६)

    • पब्लियसका बुबालाई निको पारिन्छ (७-१०)

    • रोमतर्फको यात्रा (११-१६)

    • पावल रोममा यहुदीहरूसित कुरा गर्छन्‌ (१७-२९)

    • पावल दुई वर्षसम्म साहसका साथ प्रचार गर्छन्‌ (३०, ३१)