सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रस्थानको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • मिश्रमा इस्राएलीहरूको सङ्‌ख्या बढ्‌दै जान्छ (१-७)

    • फारो इस्राएलीहरूलाई दमन गर्छन्‌ (८-१४)

    • परमेश्‍वरको डर राख्ने सुँडेनीहरूले जीवन बचाउँछन्‌ (१५-२२)

    • मोसाको जन्म (१-४)

    • फारोकी छोरी मोसालाई आफ्नो छोरा बनाउँछिन्‌ (५-१०)

    • मोसा भागेर मिद्यान जान्छन्‌ र सिप्पोरासित विवाह गर्छन्‌ (११-२२)

    • परमेश्‍वर इस्राएलीहरूको सुस्केरा सुन्‍नुहुन्छ (२३-२५)

    • मोसा र बलिरहेको झाडी (१-१२)

    • यहोवा आफ्नो नामको अर्थ बताउनुहुन्छ (१३-१५)

    • यहोवा मोसालाई निर्देशन दिनुहुन्छ (१६-२२)

    • मोसाले गर्नुपर्ने तीन वटा चमत्कार (१-९)

    • मोसा आफूलाई अयोग्य ठान्छन्‌ (१०-१७)

    • मोसा मिश्र फर्कन्छन्‌ (१८-२६)

    • मोसा हारुनलाई फेरि भेट्‌छन्‌ (२७-३१)

    • मोसा र हारुन फारोकहाँ जान्छन्‌ (१-५)

    • दमन झनै बढ्‌छ (६-१८)

    • इस्राएलीहरू मोसा र हारुनलाई दोष लगाउँछन्‌ (१९-२३)

    • छुटकारा दिने वाचा दोहोऱ्‍याइन्छ (१-१३)

      • यहोवाको नामको पूरै अर्थ प्रकट गरिएको थिएन (२, ३)

    • मोसा र हारुनको वंशावली (१४-२७)

    • मोसा फेरि फारोकहाँ जानुपर्छ (२८-३०)

    • यहोवा मोसालाई बलियो बनाउनुहुन्छ (१-७)

    • हारुनको लौरो ठूलो सर्प बन्छ (८-१३)

    • पहिलो विपत्ति: पानी रगत बन्छ (१४-२५)

    • दोस्रो विपत्ति: भ्यागुता (१-१५)

    • तेस्रो विपत्ति: भुसुना (१६-१९)

    • चौथो विपत्ति: झिँगा (२०-३२)

      • गोसेनलाई असर गर्दैन (२२, २३)

    • पाँचौँ विपत्ति: वस्तुभाउ मर्छ (१-७)

    • छैटौँ विपत्ति: मानिस र पशुहरूमा पिलो निस्कन्छ (८-१२)

    • सातौँ विपत्ति: असिना (१३-३५)

      • फारोले परमेश्‍वरको शक्‍ति देख्नेछ (१६)

      • यहोवाको नाम घोषणा गरिनेछ (१६)

  • १०

    • आठौँ विपत्ति: सलह (१-२०)

    • नवौँ विपत्ति: अन्धकार (२१-२९)

  • ११

    • दसौँ विपत्तिको घोषणा (१-१०)

      • इस्राएलीहरूले उपहार माग्नुपर्ने ()

  • १२

    • निस्तार चाडको सुरुवात (१-२८)

      • ढोकाका खामाहरूमा रगत छर्कनुपर्ने ()

    • दसौँ विपत्ति: जेठा सन्तान मारिन्छन्‌ (२९-३२)

    • मिश्रबाट निस्कन्छन्‌ (३३-४२)

      • ४३० वर्ष पूरा हुन्छ (४०, ४१)

    • निस्तार चाडमा भाग लिनेबारे निर्देशन (४३-५१)

  • १३

    • पहिलो सन्तान यहोवाको हो (१, २)

    • अखमिरा रोटीको चाड (३-१०)

    • पहिलो सन्तान परमेश्‍वरलाई अर्पण गर्नुपर्ने (११-१६)

    • इस्राएलीहरूलाई लाल समुद्रतिर डोऱ्‍याइन्छ (१७-२०)

    • बादलको र आगोको खामो (२१, २२)

  • १४

    • इस्राएलीहरू समुद्रनजिक पुग्छन्‌ (१-४)

    • फारो इस्राएलीहरूलाई खेद्‌छन्‌ (५-१४)

    • इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌ (१५-२५)

    • मिश्रीहरू समुद्रमा डुब्छन्‌ (२६-२८)

    • इस्राएलीहरू यहोवामाथि भरोसा राख्छन्‌ (२९-३१)

  • १५

    • मोसा र इस्राएलीहरू विजयगीत गाउँछन्‌ (१-१९)

    • मरियम पनि सँगै गाउन थाल्छिन्‌ (२०, २१)

    • तीतो पानीलाई मीठो बनाइन्छ (२२-२७)

  • १६

    • मानिसहरू खानेकुराको विषयमा गनगन गर्छन्‌ (१-३)

    • यहोवा गनगन सुन्‍नुहुन्छ (४-१२)

    • बट्टाई चरा र मन्‍नको प्रबन्ध (१३-२१)

    • विश्रामदिनमा मन्‍न दिइँदैन (२२-३०)

    • सम्झनाको लागि मन्‍न राखिन्छ (३१-३६)

  • १७

    • पिउने पानीको विषयमा होरेबमा कचकच (१-४)

    • चट्टानबाट पानी (५-७)

    • अमालेकीहरूको आक्रमण र हार (८-१६)

  • १८

    • यिथ्रो र सिप्पोरा आउँछन्‌ (१-१२)

    • यिथ्रो नाइके नियुक्‍त गर्ने सल्लाह दिन्छन्‌ (१३-२७)

  • १९

    • सिनै डाँडामा (१-२५)

      • इस्राएल पुजारीहरूको राज्य हुनेछ (५, ६)

      • परमेश्‍वरकहाँ जान मानिसहरूलाई चोखो पारिन्छ (१४, १५)

  • २०

    • दस आज्ञा (१-१७)

    • अचम्मलाग्दो दृश्‍य देखेर इस्राएलीहरू डराउँछन्‌ (१८-२१)

    • उपासनासम्बन्धी निर्देशनहरू (२२-२६)

  • २१

    • इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-३६)

      • हिब्रू दासबारे (२-११)

      • इस्राएलीहरूबीच हत्याहिंसा हुँदा (१२-२७)

      • जनावरबारे (२८-३६)

  • २२

    • इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-३१)

      • चोरी हुँदा (१-४)

      • बालीनाली नष्ट हुँदा (५, ६)

      • क्षतिपूर्ति तिर्नेबारे र मालिकबारे (७-१५)

      • कन्यालाई फकाएर ऊसित सुत्यो भने (१६, १७)

      • उपासनाबारे र समाजमा न्याय गर्नेबारे (१८-३१)

  • २३

    • इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-१९)

      • इमानदार र निष्पक्ष हुनेबारे (१-९)

      • विश्रामदिनबारे र चाडहरूबारे (१०-१९)

    • इस्राएलीहरूलाई स्वर्गदूतको डोऱ्‍याइ (१०-२६)

    • इलाका कब्जा गर्ने र त्यसका सिमाना (२७-३३)

  • २४

    • करारको पुस्तकमा लेखिएअनुसार गर्न मानिसहरू तयार हुन्छन्‌ (१-११)

    • मोसा सिनै डाँडामा (१२-१८)

  • २५

  • २६

  • २७

    • अग्निभेटी चढाउने वेदी (१-८)

    • चोक (९-१९)

    • पानसको लागि तेल (२०, २१)

  • २८

    • पुजारीको पोसाक (१-५)

    • एपोद (६-१४)

    • छातीपाता (१५-३०)

      • ऊरीम र तुम्मीम (३०)

    • बाहुला नभएको अलखा (३१-३५)

    • सुनको पाता बाँधिएको फेटा (३६-३९)

    • पुजारीको अरू पोसाक (४०-४३)

  • २९

    • पुजारी नियुक्‍त हुँदा (१-३७)

    • हरेक दिन चढाउनुपर्ने भेटी (३८-४६)

  • ३०

    • धूप बाल्ने वेदी (१-१०)

    • गणना र प्रायश्‍चितको मोल (११-१६)

    • हातखुट्टा धुन तामाको बाटा (१७-२१)

    • अभिषेक गर्ने विशेष किसिमको तेल (२२-३३)

    • पवित्र धूप बनाउने विधि (३४-३८)

  • ३१

    • कालिगडहरू परमेश्‍वरको शक्‍तिले भरिपूर्ण हुन्छन्‌ (१-११)

    • परमेश्‍वर र इस्राएलीहरूबीचको चिन्ह, विश्रामदिन (१२-१७)

    • ढुङ्‌गाका दुई वटा पाटी (१८)

  • ३२

    • सुनको बाछाको पूजा गर्छन्‌ (१-३५)

      • मोसा अनौठो गीत गाएको सुन्छन्‌ (१७, १८)

      • नियमहरू लेखिएका पाटीहरू मोसा टुक्राटुक्रा पार्छन्‌ (१९)

      • लेवीहरू यहोवाप्रति वफादार हुन्छन्‌ (२६-२९)

  • ३३

    • इस्राएलीहरूलाई परमेश्‍वरको कठोर वचन (१-६)

    • छाउनीबाहिर भेट हुने पाल (७-११)

    • मोसा यहोवाको गौरव हेर्न चाहन्छन्‌ (१२-२३)

  • ३४

    • ढुङ्‌गाका दुई वटा नयाँ पाटी बनाइन्छ (१-४)

    • मोसा यहोवाको गौरव देख्छन्‌ (५-९)

    • करारसम्बन्धी विवरण (१०-२८)

    • मोसाको अनुहारबाट उज्यालो आउँछ (२९-३५)

  • ३५

    • विश्रामदिनबारे निर्देशन (१-३)

    • वासस्थानको लागि अनुदान (४-२९)

    • बजलेल र ओहोलिआब पवित्र शक्‍तिले भरिपूर्ण हुन्छन्‌ (३०-३५)

  • ३६

    • चाहिनेभन्दा धेरै अनुदान जम्मा हुन्छ (१-७)

    • वासस्थान निर्माण (८-३८)

  • ३७

  • ३८

    • अग्निभेटी चढाउने वेदी (१-७)

    • तामाको बाटा ()

    • चोक (९-२०)

    • वासस्थानका सरसामानको हिसाबकिताब (२१-३१)

  • ३९

    • पुजारीको पोसाक बनाइन्छ ()

    • एपोद (२-७)

    • छातीपाता (८-२१)

    • बाहुला नभएको अलखा (२२-२६)

    • पुजारीको अरू पोसाक (२७-२९)

    • सुनको पाता (३०, ३१)

    • मोसा वासस्थानको निरीक्षण गर्छन्‌ (३२-४३)

  • ४०

    • वासस्थान स्थापना गरिन्छ (१-३३)

    • यहोवाको महिमाले वासस्थान भरिन्छ (३४-३८)