सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पत्रुसको पहिलो पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन (१, २)

    • नयाँ जन्म दिएर जीवित आशा (३-१२)

    • आज्ञाकारी बालकहरू भएर पवित्र होओ (१३-२५)

    • परमेश्‍वरको वचनको तिर्सना गर (१-३)

    • जीवित ढुङ्‌गाहरूबाट घर निर्माण गर्ने (४-१०)

    • संसारमा परदेशीहरूको रूपमा जीवन बिताउने (११, १२)

    • उचित किसिमको अधीनता (१३-२५)

      • ख्रिष्ट—हाम्रो निम्ति उदाहरण (२१)

    • पत्नी र पति (१-७)

    • एकअर्काको पीडा महसुस गर; शान्ति खोज (८-१२)

    • असल काम गरेकोले दुःख भोग्ने (१३-२२)

      • आफ्नो आशाबारे जवाफ दिन सधैँ तयार भइरहो (१५)

      • बप्तिस्मा र सफा अन्तस्करण (२१)

    • ख्रिष्टजस्तै परमेश्‍वरको इच्छा पूरा गर्न जीवन बिताओ (१-६)

    • सबै कुराको अन्त नजिक आइपुगेको छ (७-११)

    • ख्रिष्टियनको रूपमा दुःख भोग्ने (१२-१९)

    • परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरविचार गर (१-४)

    • नम्र होओ र जागा बस (५-११)

      • आफ्नो सारा फिक्री परमेश्‍वरमाथि बिसाओ ()

      • दियाबल गर्जने सिंहजस्तै छ ()

    • समापनका शब्दहरू (१२-१४)