सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

होसेको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • होसेकी पत्नी र उनले जन्माएका छोराछोरी (१-९)

      • यिज्रेल (), लो-रुहामाह () र लो-अमि ()

    • पुनर्स्थापना र एकताको आशा (१०, ११)

    • विश्‍वासघाती इस्राएलले सजाय पाउँछे (१-१३)

    • यहोवाकहाँ फेरि फर्कन्छे (१४-२३)

      • “तिमीले मलाई ‘मेरा पति’ भन्‍नेछ्यौ” (१६)

    • व्यभिचार गरेकी आफ्नी पत्नीलाई होसेले फिर्ता ल्याउँछन्‌ (१-३)

    • इस्राएल यहोवा परमेश्‍वरकहाँ फर्किनेछ (४, ५)

    • इस्राएलविरुद्ध यहोवाको मुद्दा (१-८)

      • देशमा परमेश्‍वरको ज्ञान छैन ()

    • इस्राएलको मूर्तिपूजा र वेश्‍यावृत्ति (९-१९)

      • वेश्‍यावृत्ति गर्ने झुकावले बहकाउँछ (१२)

    • एप्रैम र यहुदामाथि न्यायदण्ड (१-१५)

    • यहोवाकहाँ फर्कने आग्रह (१-३)

    • मानिसहरूको अटल प्रेम छिनभरको (४-६)

      • बलिदानभन्दा कृपा उत्तम ()

    • मानिसहरूको लाजमर्दो चालचलन (७-११)

    • एप्रैमको दुष्टताको वर्णन (१-१६)

      • परमेश्‍वरको जालबाट उम्कनेछैनन्‌ (१२)

    • मूर्तिपूजाको नतिजा (१-१४)

      • बतास छर्छन्‌, आँधीको कटनी गर्छन्‌ ()

      • इस्राएलले आफ्नो सृष्टिकर्तालाई बिर्सेको छ (१४)

    • एप्रैमको पापको कारण परमेश्‍वर त्यसलाई तिरस्कार गर्नुहुन्छ (१-१७)

      • लाजमर्दो देवतामा समर्पित (१०)

  • १०

    • कुहिएको अङ्‌गुरको बोट इस्राएल नाश हुनेछ (१-१५)

  • ११

    • इस्राएल ठिटै छँदादेखि ऊप्रति परमेश्‍वरको माया (१-१२)

      • “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ” ()

  • १२

    • एप्रैम यहोवाकहाँ फर्कनुपर्छ (१-१४)

      • याकुब परमेश्‍वरसित लड्‌छन्‌ ()

      • याकुबले परमेश्‍वरको निगाह पाउन रोइकराइ गरे ()

  • १३

    • मूर्तिपूजक एप्रैमले यहोवालाई बिर्सियो (१-१६)

      • “ए मृत्यु, तेरो खील खोइ?” (१४)

  • १४

    • यहोवाकहाँ फर्कने आग्रह (१-३)

      • ओठको प्रशंसा चढाउँछन्‌ ()

    • इस्राएल फेरि विश्‍वासघाती हुनेछैन (४-९)