सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोमीहरूलाई पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन (१-७)

    • रोम जाने पावलको इच्छा (८-१५)

    • धर्मी मानिस विश्‍वासले गर्दा नै जिउनेछ (१६, १७)

    • भक्‍तिहीन मानिसहरूसित कुनै बहाना छैन (१८-३२)

      • परमेश्‍वरका गुणहरू सृष्टिमा देखिन्छ (२०)

    • यहुदी र ग्रीकहरूमाथि परमेश्‍वरको न्याय (१-१६)

      • अन्तस्करणले कसरी काम गर्छ (१४, १५)

    • मोसाको व्यवस्था र यहुदीहरू (१७-२४)

    • हृदयको खतना (२५-२९)

    • “परमेश्‍वर सत्य ठहरिऊन्‌” (१-८)

    • यहुदी र ग्रीक दुवै पापको अधीनमा छन्‌ (९-२०)

    • विश्‍वासद्वारा धर्मी ठहरिने (२१-३१)

      • सबै जना परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌ (२३)

    • विश्‍वासले गर्दा अब्राहाम धर्मी ठहरिए (१-१२)

      • विश्‍वास भएकाहरू सबैका बुबा—अब्राहाम (११)

    • विश्‍वास भएकोले प्रतिज्ञा गरियो (१३-२५)

    • ख्रिष्टमार्फत परमेश्‍वरसित मिलाप (१-११)

    • आदमद्वारा मृत्यु, ख्रिष्टद्वारा जीवन (१२-२१)

      • पाप र मृत्यु सबै मानिसमा व्याप्त भयो (१२)

      • निरपराध साबित गराउने एउटा काम (१८)

    • ख्रिष्टमा बप्तिस्मा गरेर नयाँ जीवन (१-११)

    • पापलाई आफ्नो शरीरमाथि राज गर्न नदेओ (१२-१४)

    • पापको दासबाट परमेश्‍वरको दास (१५-२३)

      • पापको ज्याला—मृत्यु; परमेश्‍वरको वरदान—जीवन (२३)

    • मोसाको व्यवस्थाबाट मुक्‍त हुने विषयमा उदाहरण (१-६)

    • मोसाको व्यवस्थाले पाप के हो भनी प्रकट गऱ्‍यो (७-१२)

    • पापविरुद्धको सङ्‌घर्ष (१३-२५)

    • पवित्र शक्‍तिद्वारा जीवन र स्वतन्त्रता (१-११)

    • धर्मपुत्र बनाउने पवित्र शक्‍तिले साक्षी दिन्छ (१२-१७)

    • सृष्टिले परमेश्‍वरका सन्तान स्वतन्त्र हुने समयलाई पर्खँदै छ (१८-२५)

    • “पवित्र शक्‍तिले हाम्रो तर्फबाट बिन्ती गरिदिन्छ” (२६, २७)

    • परमेश्‍वरले पहिल्यै नियुक्‍त गर्नुभयो (२८-३०)

    • परमेश्‍वरको प्रेमले गर्दा विजयी (३१-३९)

    • जन्मजात इस्राएलीहरूको लागि पावलको बिलौना (१-५)

    • अब्राहामका साँचो सन्तान (६-१३)

    • परमेश्‍वरको छनौटमा प्रश्‍न उठाउन सकिँदैन (१४-२६)

      • क्रोध र कृपाका भाँडाहरू (२२, २३)

    • बाँकी रहेका थोरैलाई मात्र उद्धार गरिनेछ (२७-२९)

    • इस्राएलले ठेस खायो (३०-३३)

  • १०

    • परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिने (१-१५)

      • जनसमक्ष घोषणा (१०)

      • यहोवाको नाम पुकार्नेले उद्धार पाउँछ (१३)

      • प्रचारकहरूका सुन्दर खुट्टा (१५)

    • सुसमाचारलाई तिरस्कार गरियो (१६-२१)

  • ११

    • सबै इस्राएलीलाई तिरस्कार गरिएको होइन (१-१६)

    • जैतुनको रूखको उदाहरण (१७-३२)

    • परमेश्‍वरको बुद्धिको गहिराइ (३३-३६)

  • १२

    • आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा अर्पण गर (१, २)

    • विभिन्‍न वरदान तर एउटै शरीर (३-८)

    • ख्रिष्टियन जीवनबारे सल्लाह (९-२१)

  • १३

    • अख्तियारवालाहरूको अधीनमा बस्नू (१-७)

    • प्रेमले व्यवस्था पूरा गर्छ (८-१०)

    • दिउँसोजस्तै हिँड्‌नू (११-१४)

  • १४

    • एकअर्कालाई दोषी नठहराओ (१-१२)

    • अरूलाई ठेस नपुऱ्‍याओ (१३-१८)

    • शान्ति र एकता कायम हुने काम गर (१९-२३)

  • १५

    • ख्रिष्टले जस्तै एकअर्कालाई स्वीकार गर (१-१३)

    • पावल—अन्यजातिका मानिसहरूको सेवक (१४-२१)

    • पावलको यात्राको योजना (२२-३३)

  • १६

    • पावल फिबी नाम गरेकी सेविकाबारे बताउँछन्‌ (१, २)

    • रोमी ख्रिष्टियनहरूलाई अभिवादन (३-१६)

    • फूट गराउनेहरूबारे चेतावनी (१७-२०)

    • पावलका सहकर्मीहरूको तर्फबाट अभिवादन (२१-२४)

    • पवित्र रहस्य अहिले प्रकट गरिएको छ (२५-२७)