सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

याकुबको पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन ()

    • सहनशीलताले आनन्द ल्याउँछ (२-१५)

      • जाँचिएको विश्‍वास ()

      • विश्‍वाससहित मागिरहो (५-८)

      • तृष्णाले पाप र मृत्युतर्फ डोऱ्‍याउँछ (१४, १५)

    • हरेक असल वरदान माथिबाटै आउँछ (१६-१८)

    • वचन सुन्‍ने र पालन गर्ने (१९-२५)

    • शुद्ध र निष्खोट उपासना (२६, २७)

    • भेदभाव गर्नु पाप हो (१-१३)

      • प्रेम—शाही व्यवस्था ()

    • कामविनाको विश्‍वास मरेको हुन्छ (१४-२६)

      • प्रेतहरू विश्‍वास गर्छन्‌ अनि थरथर काँप्छन्‌ (१९)

      • अब्राहाम यहोवाको मित्र कहलाइए (२३)

    • जिब्रोलाई तह लगाउने (१-१२)

      • धेरै जना शिक्षक बन्‍नु हुँदैन ()

    • माथिबाट आउने बुद्धि (१३-१८)

    • संसारको मित्र नहोओ (१-१२)

      • दियाबलको विरोध गर ()

      • परमेश्‍वरसित नजिक होओ ()

    • घमन्डी नहुन चेतावनी (१३-१७)

      • “यहोवा परमेश्‍वरको इच्छा भए” (१५)

    • धनीहरूलाई चेतावनी (१-६)

    • धीरजी र सहनशीलहरूलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ (७-११)

    • तिमीहरूको “हुन्छ” चाहिँ हुन्छ नै होस्‌ (१२)

    • विश्‍वाससहित गरिएको प्रार्थनाले काम गर्छ (१३-१८)

    • पापीलाई फर्कन मदत गर्ने (१९, २०)