सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यर्मियाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यर्मिया अगमवक्‍ता नियुक्‍त हुन्छन्‌ (१-१०)

    • कागजी बदामको रूखको दर्शन (११, १२)

    • खड्‌कुँलोको दर्शन (१३-१६)

    • सुम्पिइएको जिम्मेवारी पूरा गर्न यर्मियालाई सुदृढ पारिन्छ (१७-१९)

    • इस्राएल यहोवालाई त्यागेर अरू देवताको पछि लाग्छे (१-३७)

      • इस्राएल जङ्‌गली अङ्‌गुरजस्तै छे (२१)

      • इस्राएलको लुगामा रगत लागेको छ (३४)

    • इस्राएलको धर्मत्यागले सीमा नाघ्छ (१-५)

    • इस्राएल र यहुदाको व्यभिचार (६-११)

    • पश्‍चात्ताप गर्न आग्रह (१२-२५)

    • पश्‍चात्ताप गरेमा आशिष्‌ पाइन्छ (१-४)

    • विपत्ति उत्तरबाट आउनेछ (५-१८)

    • आउन लागेको विपत्तिले गर्दा यर्मिया बेचैन हुन्छन्‌ (१९-३१)

    • मानिसहरू यहोवाको अनुशासन स्विकार्दैनन्‌ (१-१३)

    • विनाश हुनेछन्‌ तर नामोनिसानै मेटिनेगरि त होइन (१४-१९)

    • यहोवा मानिसहरूको लेखा लिनुहुन्छ (२०-३१)

    • यरुसलेमको घेराबन्दी नजिकै (१-९)

    • यरुसलेममाथि यहोवाको क्रोध (१०-२१)

      • शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्‌ (१४)

    • उत्तरबाट क्रूर शत्रुहरू चढाइ गर्न आउनेछन्‌ (२२-२६)

    • यर्मिया धातु जाँच्ने व्यक्‍ति हुनेछन्‌ (२७-३०)

    • यहोवाको मन्दिरमा देखावटी भरोसा (१-११)

    • मन्दिरको हालत सिलोको जस्तै हुनेछ (१२-१५)

    • औपचारिक उपासनाको भर्त्सना (१६-३४)

      • “स्वर्गकी रानी”-को पूजा (१८)

      • हिन्‍नोममा बालकहरूको बलि (३१)

    • मानिसहरू भीडको पछि लाग्छन्‌ (१-७)

    • यहोवाको वचनविना बुद्धि कहाँ पाइन्छ र? (८-१७)

    • यहुदा नाश हुने कुरामा यर्मिया शोक गर्छन्‌ (१८-२२)

      • “के गिलादमा कुनै सुगन्धित लेप छैन?” (२२)

    • यर्मिया अत्यन्तै निराश हुन्छन्‌ (१-३क)

    • यहोवा यहुदाको लेखा लिनुहुन्छ (३ख-१६)

    • यहुदाको निम्ति शोक (१७-२२)

    • यहोवालाई चिनेकोमा घमन्ड गर्नू (२३-२६)

  • १०

    • जातिजातिका देवताहरू र जीवित परमेश्‍वरबीचको भिन्‍नता (१-१६)

    • आउँदै गरेको विनाश र निर्वासन (१७, १८)

    • यर्मिया विलाप गर्छन्‌ (१९-२२)

    • भविष्यवक्‍ताको प्रार्थना (२३-२५)

      • मानिसले आफ्नो पाइलालाई सही मार्गमा हिँडाउन सक्दैन (२३)

  • ११

    • यहुदाले परमेश्‍वरसितको वाचा तोड्‌छ (१-१७)

      • सहरजत्तिकै देवताहरू (१३)

    • काटिनलाई लगिने भेडासँग यर्मियाको तुलना (१८-२०)

    • यर्मियाको सहरका मानिसहरू विरोध गर्छन्‌ (२१-२३)

  • १२

    • यर्मियाको गुनासो (१-४)

    • यहोवाको जवाफ (५-१७)

  • १३

    • सुतीको मक्किएको पटुका (१-११)

    • मशक टुक्राटुक्रा पारिनेछ (१२-१४)

    • अटेरी यहुदा निर्वासनमा लगिनेछ (१५-२७)

      • ‘के कुनै कुसीले आफ्नो छालाको रङ्‌ग फेर्न सक्छ?’ (२३)

  • १४

    • खडेरी, अनिकाल र तरबार (१-१२)

    • झूटा भविष्यवक्‍ताहरूको भर्त्सना (१३-१८)

    • यर्मिया मानिसहरूको पाप स्विकार्छन्‌ (१९-२२)

  • १५

    • यहोवा आफ्नो न्यायदण्ड बदल्नुहुन्‍न (१-९)

    • यर्मियाको गुनासो (१०)

    • यहोवाको जवाफ (११-१४)

    • यर्मियाको प्रार्थना (१५-१८)

      • परमेश्‍वरको वचन खाएर रमाउनु (१६)

    • यहोवाले यर्मियालाई बलियो पार्नुभयो (१९-२१)

  • १६

    • यर्मियाले विवाह, शोक र भोजभतेर गर्न नहुने (१-९)

    • पहिले सजाय, त्यसपछि पुनर्स्थापना (१०-२१)

  • १७

    • सजिलै मेटाउन नसकिने यहुदाको पाप (१-४)

    • यहोवामा भरोसा गर्दा पाइने आशिष्‌हरू (५-८)

    • छली हृदय (९-११)

    • यहोवा, इस्राएलको आशा (१२, १३)

    • यर्मियाको प्रार्थना (१४-१८)

    • विश्रामदिनलाई पवित्र मान्‍नू (१९-२७)

  • १८

    • कुमालेको हातको माटो (१-१२)

    • यहोवा इस्राएलीहरूतर्फ पीठ फर्काउनुहुन्छ (१३-१७)

    • यर्मियाविरुद्ध षड्‌यन्त्र; तिनको आग्रह (१८-२३)

  • १९

    • यर्मियालाई माटोको भाँडो फुटाउन लगाइन्छ (१-१५)

      • बाआल देवताका लागि बालकको बलि ()

  • २०

    • पासुहर यर्मियालाई पिट्‌छन्‌ (१-६)

    • यर्मिया प्रचार नगरी बस्नै सक्दैनन्‌ (७-१३)

      • परमेश्‍वरको सन्देश हड्डीभित्र थुनिएको आगोजस्तै हुन्छ ()

      • यहोवा वीर योद्धाझैँ हुनुहुन्छ (११)

    • यर्मियाको गुनासो (१४-१८)

  • २१

    • यहोवा सिदकियाहको बिन्ती सुन्‍न इन्कार गर्नुहुन्छ (१-७)

    • मानिसहरूले जीवन र मृत्युबीच छनौट गर्नुपर्छ (८-१४)

  • २२

    • दुष्ट राजाहरूलाई सुनाइएको न्यायदण्ड (१-३०)

      • साल्लुमलाई सुनाइएको न्यायदण्ड (१०-१२)

      • यहोयाकिमलाई सुनाइएको न्यायदण्ड (१३-२३)

      • कोन्याहलाई सुनाइएको न्यायदण्ड (२४-३०)

  • २३

    • असल र खराब गोठालाहरू (१-४)

    • “उत्तराधिकारी”-को शासनकालमा शान्ति (५-८)

    • झूटा भविष्यवक्‍ताहरूको भर्त्सना (९-३२)

    • यहोवाको “बोझ” (३३-४०)

  • २४

    • राम्रा अन्जिर र नराम्रा अन्जिर (१-१०)

  • २५

    • राष्ट्रहरूसित यहोवाको विवाद (१-३८)

      • राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनको सेवा गर्नेछन्‌ (११)

      • परमेश्‍वरको क्रोधको मद्यले भरिएको कचौरा (१५)

      • एक-एक गर्दै सबै राष्ट्रमा फैलिएको विपत्ति (३२)

      • यहोवाले नाश गर्नुभएकाहरू (३३)

  • २६

    • यर्मियालाई मार्ने धम्की दिइयो (१-१५)

    • यर्मिया जोगिए (१६-१९)

      • मिकाको भविष्यवाणी उद्धृत (१८)

    • भविष्यवक्‍ता उरियाह (२०-२४)

  • २७

    • बेबिलोनको जुवा (१-११)

    • सिदकियाहलाई बेबिलोनको अधीनमा बस्न भनियो (१२-२२)

  • २८

    • यर्मिया र झूटा भविष्यवक्‍ता हानन्याह (१-१७)

  • २९

    • बेबिलोनमा निर्वासनमा रहेकाहरूलाई यर्मियाको चिठी (१-२३)

      • इस्राएल ७० वर्षपछि फर्कनेछ (१०)

    • सेमायाहलाई सन्देश (२४-३२)

  • ३०

    • निको पार्ने र स्वस्थ बनाउने प्रतिज्ञा (१-२४)

  • ३१

    • बाँकी रहेका इस्राएलीहरू फेरि आफ्नै देशमा फर्कनेछन्‌ (१-३०)

      • राहेल आफ्ना छोराछोरीको निम्ति रुन्छे (१५)

    • नयाँ करार (३१-४०)

  • ३२

    • यर्मिया खेत किन्छन्‌ (१-१५)

    • यर्मियाको प्रार्थना (१६-२५)

    • यहोवाको जवाफ (२६-४४)

  • ३३

    • इस्राएलीहरूलाई फर्काएर ल्याउने प्रतिज्ञा (१-१३)

    • ‘दाउदका उत्तराधिकारीको’ शासनमा सुरक्षा (१४-१६)

    • दाउद र पुजारीहरूसित करार (१७-२६)

      • दिन र रातसित करार (२०)

  • ३४

    • सिदकियाहलाई न्यायदण्ड सुनाइयो (१-७)

    • दास-दासीलाई मुक्‍त गर्ने करार भङ्‌ग गरियो (८-२२)

  • ३५

    • आज्ञाकारी हुने सन्दर्भमा रेकाबीहरूको उत्कृष्ट उदाहरण (१-१९)

  • ३६

    • यर्मिया मुठा लेख्न लगाउँछन्‌ (१-७)

    • बारुक ठूलो स्वरमा मुठा पढ्‌न थाल्छन्‌ (८-१९)

    • यहोयाकिम मुठा जलाउँछन्‌ (२०-२६)

    • सन्देश फेरि नयाँ मुठामा लेखिन्छ (२७-३२)

  • ३७

    • कल्दियालीहरू थोरै समयको लागि मात्र यरुसलेम छोडेर जान्छन्‌ (१-१०)

    • यर्मिया थुनामा पर्छन्‌ (११-१६)

    • सिदकियाह यर्मियालाई भेट्‌छन्‌ (१७-२१)

      • यर्मियाको लागि रोटीको प्रबन्ध गरिन्छ (२१)

  • ३८

    • यर्मिया इनारमा फ्याँकिन्छन्‌ (१-६)

    • एबेद-मेलेक यर्मियालाई बचाउँछन्‌ (७-१३)

    • यर्मिया सिदकियाहलाई आत्मसमर्पण गर्न आग्रह गर्छन्‌ (१४-२८)

  • ३९

    • यरुसलेमको पतन (१-१०)

      • सिदकियाह भाग्छन्‌ तर पक्राउ पर्छन्‌ (४-७)

    • यर्मियाको रेखदेख गर्न आदेश दिइन्छ (११-१४)

    • एबेद-मेलेकको ज्यान जोगिनेछ (१५-१८)

  • ४०

    • नबुजरदान यर्मियालाई बन्धनमुक्‍त गर्छन्‌ (१-६)

    • सारा यहुदाको रेखदेख गर्न गदल्याहलाई नियुक्‍त गरिन्छ (७-१२)

    • गदल्याहविरुद्ध षड्‌यन्त्र (१३-१६)

  • ४१

    • इस्माएल गदल्याहको हत्या गर्छन्‌ (१-१०)

    • योहानान इस्माएललाई लखेट्‌छन्‌ (११-१८)

  • ४२

    • मानिसहरू यर्मियालाई निर्देशनको लागि प्रार्थना गर्न आग्रह गर्छन्‌ (१-६)

    • यहोवाको जवाफ: ‘मिश्र नजानू’ (७-२२)

  • ४३

    • मानिसहरू कुरा सुन्दैनन्‌ र मिश्र जान्छन्‌ (१-७)

    • मिश्रमा यर्मियाकहाँ आएको यहोवाको वचन (८-१३)

  • ४४

    • मिश्रमा यहुदीहरूमाथि विपत्ति आइपर्नेछ भन्‍ने भविष्यवाणी (१-१४)

    • मानिसहरूले परमेश्‍वरको चेतावनी सुनेनन्‌ (१५-३०)

      • “स्वर्गकी रानीको” पूजा (१७-१९)

  • ४५

    • बारुकलाई यहोवाको सन्देश (१-५)

  • ४६

    • मिश्रबारे भविष्यवाणी (१-२६)

      • नबुकद्‌नेजरले मिश्रलाई पराजित गर्नेछन्‌ (१३, २६)

    • इस्राएलसित गरिएका प्रतिज्ञाहरू (२७, २८)

  • ४७

    • पलिस्तियालीहरूबारे भविष्यवाणी (१-७)

  • ४८

    • मोआबबारे भविष्यवाणी (१-४७)

  • ४९

    • अम्मोनबारे भविष्यवाणी (१-६)

    • एदोमबारे भविष्यवाणी (७-२२)

      • एदोम राष्ट्रको रूपमा खडा भइरहनेछैन (१७, १८)

    • दमिसकबारे भविष्यवाणी (२३-२७)

    • केदार र हजोरबारे भविष्यवाणी (२८-३३)

    • एलामबारे भविष्यवाणी (३४-३९)

  • ५०

    • बेबिलोनबारे भविष्यवाणी (१-४६)

      • बेबिलोनबाट भाग ()

      • इस्राएललाई फिर्ता ल्याइनेछ (१७-१९)

      • बेबिलोनको पानी सुकाइनेछ (३८)

      • बेबिलोन निर्जन हुनेछ (३९, ४०)

  • ५१

    • बेबिलोनबारे भविष्यवाणी (१-६४)

      • बेबिलोन अचानक मादीहरूको हातमा पर्नेछ (८-१२)

      • पुस्तक युफ्रेटिसमा मिल्काइन्छ (५९-६४)

  • ५२

    • सिदकियाह बेबिलोनको विरोध गर्छन्‌ (१-३)

    • नबुकद्‌नेजर यरुसलेमलाई घेराबन्दी गर्छन्‌ (४-११)

    • सहर र मन्दिरको विनाश (१२-२३)

    • मानिसहरू बेबिलोनमा निर्वासित हुन्छन्‌ (२४-३०)

    • यहोयाकिनलाई कैदमुक्‍त गरिन्छ (३१-३४)