सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मर्कुसका अनुसार सुसमाचार

अध्यायहरू

विषयवस्तुको सारांश

    • बप्तिस्मा गराउने युहन्‍ना प्रचार गर्छन्‌ (१-८)

    • येसुको बप्तिस्मा (९-११)

    • सैतान येसुको परीक्षा गर्छ (१२, १३)

    • येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१४, १५)

    • सुरुका चेलाहरूलाई बोलाइन्छ (१६-२०)

    • प्रेतलाई धपाइन्छ (२१-२८)

    • येसु कफर्नहुममा धेरैलाई निको पार्नुहुन्छ (२९-३४)

    • येसु सुनसान ठाउँमा प्रार्थना गर्नुहुन्छ (३५-३९)

    • कुष्ठरोगीलाई निको पारिन्छ (४०-४५)

    • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-१२)

    • येसु लेविलाई बोलाउनुहुन्छ (१३-१७)

    • उपवाससम्बन्धी प्रश्‍न (१८-२२)

    • येसु, ‘विश्रामदिनको प्रभु’ (२३-२८)

    • हात सुकेको मानिसलाई निको पारिन्छ (१-६)

    • समुद्र किनारमा एउटा ठूलो भीड (७-१२)

    • बाह्र जना प्रेषित (१३-१९)

    • पवित्र शक्‍तिको निन्दा (२०-३०)

    • येसुकी आमा र उहाँका भाइहरू (३१-३५)

    • राज्यसम्बन्धी उदाहरणहरू (१-३४)

      • बिउ छर्ने मानिस (१-९)

      • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१२)

      • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१३-२०)

      • दियो बालेर टोकरीले छोपिँदैन (२१-२३)

      • जुन नापले तिमीहरू नाप्छौ (२४, २५)

      • बिउ छर्ने मानिस, जो सुत्छ (२६-२९)

      • रायोको दाना (३०-३२)

      • येसु उदाहरणहरू चलाउनुहुन्थ्यो (३३, ३४)

    • येसु आँधीलाई शान्त पार्नुहुन्छ (३५-४१)

    • येसु प्रेतहरूलाई सुँगुरहरूमा पठाउनुहुन्छ (१-२०)

    • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (२१-४३)

    • येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (१-६)

    • बाह्र चेलालाई प्रचारसम्बन्धी निर्देशन दिइन्छ (७-१३)

    • बप्तिस्मा गराउने युहन्‍नाको मृत्यु (१४-२९)

    • येसु ५ हजारलाई खुवाउनुहुन्छ (३०-४४)

    • येसु पानीमा हिँड्‌नुहुन्छ (४५-५२)

    • गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (५३-५६)

    • मानव परम्पराको पर्दाफास (१-१३)

    • अशुद्ध बनाउने कुरा मनबाटै निस्कन्छ (१४-२३)

    • सिरियाकी फोनिसियाली स्त्रीको विश्‍वास (२४-३०)

    • बहिरोलाई निको पारिन्छ (३१-३७)

    • येसु ४ हजारलाई खुवाउनुहुन्छ (१-९)

    • चिन्ह देखाउन भनिन्छ (१०-१३)

    • फरिसीहरू र हेरोदको खमिर (१४-२१)

    • बेथसेदामा अन्धोलाई निको पारिन्छ (२२-२६)

    • येसु नै ख्रिष्ट हुनुहुन्छ भनी पत्रुस बताउँछन्‌ (२७-३०)

    • येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३१-३३)

    • साँचो चेला को हो (३४-३८)

    • येसुको रूप परिवर्तन (१-१३)

    • प्रेतले सताएको केटोलाई निको पारिन्छ (१४-२९)

      • जोसित विश्‍वास छ, उसको लागि सबै कुरा सम्भव छ (२३)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३०-३२)

    • चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन्‌ (३३-३७)

    • जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (३८-४१)

    • ठेस पुऱ्‍याउने कुराहरू (४२-४८)

    • “आफूलाई नुनिलो बनाओ” (४९, ५०)

  • १०

    • विवाह र सम्बन्धविच्छेद (१-१२)

    • येसु साना केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ (१३-१६)

    • धनी मानिसको प्रश्‍न (१७-२५)

    • राज्यका लागि त्यागहरू (२६-३१)

    • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३२-३४)

    • याकुब र युहन्‍नाको आग्रह (३५-४५)

      • येसु—धेरैको निम्ति फिरौती (४५)

    • अन्धो बर्तिमैलाई निको पारिन्छ (४६-५२)

  • ११

    • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)

    • अन्जिरको रूखलाई सराप (१२-१४)

    • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१५-१८)

    • सुकेको अन्जिरको रूखबाट पाठ (१९-२६)

    • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (२७-३३)

  • १२

    • हत्यारा मोहीहरूको उदाहरण (१-१२)

    • परमेश्‍वर र सिजर (१३-१७)

    • मरेकाहरू फेरि जीवित हुने विषयमा प्रश्‍न (१८-२७)

    • सबैभन्दा ठूला दुई आज्ञा (२८-३४)

    • के ख्रिष्ट दाउदका छोरा हुन्‌? (३५-३७क)

    • शास्त्रीहरूदेखि होसियार बस्न चेतावनी (३७ख-४०)

    • गरिब विधवाको दुई वटा सिक्का (४१-४४)

  • १३

    • यस युगको आखिरी समय (१-३७)

      • युद्ध, भूकम्प, अनिकाल ()

      • सुसमाचार प्रचार गरिनेछ (१०)

      • महासङ्‌कष्ट (१९)

      • मानिसको छोराको आगमन (२६)

      • अन्जिरको रूखको उदाहरण (२८-३१)

      • जागा रहो (३२-३७)

  • १४

    • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१, २)

    • येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (३-९)

    • यहुदा येसुलाई धोका दिन्छन्‌ (१०, ११)

    • अन्तिम निस्तार चाड (१२-२१)

    • प्रभुको साँझको भोजको स्थापना (२२-२६)

    • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (२७-३१)

    • येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३२-४२)

    • येसुलाई पक्रिइन्छ (४३-५२)

    • न्यायपरिषद्‌मा पुर्पक्ष (५३-६५)

    • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (६६-७२)

  • १५

    • पिलातससामु येसु (१-१५)

    • सबैको अगाडि गिज्याइन्छ (१६-२०)

    • गलगथामा खम्बामा टाँगिन्छ (२१-३२)

    • येसुको मृत्यु (३३-४१)

    • येसुको शव चिहानमा राखिन्छ (४२-४७)

  • १६

    • येसुलाई फेरि जीवित पारिन्छ (१-८)