सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दानिएलको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • बेबिलोनीहरू यरुसलेमलाई घेरा हाल्छन्‌ (१, २)

    • कैद गरिएका शाही घरानाका युवकहरूलाई विशेष तालिम (३-५)

    • चार हिब्रू युवकको वफादारीको जाँच (६-२१)

    • राजा नबुकद्‌नेजरलाई सपनाले गर्दा छटपटी हुन्छ (१-४)

    • कुनै पनि बुद्धिमान्‌ मानिसले सपना बताउन सक्दैन (५-१३)

    • दानिएल परमेश्‍वरसित मदत माग्छन्‌ (१४-१८)

    • रहस्य प्रकट गरिदिनुभएकोमा परमेश्‍वरको प्रशंसा (१९-२३)

    • राजाले देखेको सपना दानिएलले बताउँछन्‌ (२४-३५)

    • सपनाको अर्थ (३६-४५)

      • परमेश्‍वरको राज्यको ढुङ्‌गाले मूर्तिलाई चकनाचुर पारिदिन्छ (४४, ४५)

    • राजाले दानिएलको सम्मान गर्छन्‌ (४६-४९)

    • राजा नबुकद्‌नेजरले बनाएको सुनको मूर्ति (१-७)

      • मूर्तिलाई ढोग्ने आदेश दिन्छन्‌ (४-६)

    • तीन जना हिब्रूलाई आज्ञा तोडेको आरोप लगाइन्छ (८-१८)

      • ‘हामी हजुरका देवताहरूलाई पुज्नेछैनौँ’ (१८)

    • दन्किरहेको आगोको भट्टीमा फालिन्छ (१९-२३)

    • चमत्कारपूर्ण तरिकाले आगोबाट बचाइन्छ (२४-२७)

    • राजाले हिब्रूहरूका ईश्‍वरको प्रशंसा गर्छन्‌ (२८-३०)

    • राजा नबुकद्‌नेजर परमेश्‍वरको शासन स्विकार्छन्‌ (१-३)

    • राजाले देखेको रूखको सपना (४-१८)

      • रूख काटिएपछि सात वर्ष बित्नेछ (१६)

      • परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ (१७)

    • दानिएलले सपनाको अर्थ खोलिदिन्छन्‌ (१९-२७)

    • सपना पहिला राजामा पूरा भयो (२८-३६)

      • राजा सात कालसम्म बौलाउँछन्‌ (३२, ३३)

    • राजाले स्वर्गका परमेश्‍वरको जयजयकार गर्छन्‌ (३७)

    • राजा बेलसजरले दिएको भोज (१-४)

    • भित्तामा लेखिएको अक्षर (५-१२)

    • दानिएललाई अर्थ खुलाउन भनिन्छ (१३-२५)

    • अर्थ: बेबिलोनको पतन (२६-३१)

    • फारसका अधिकारीहरू दानिएलविरुद्ध षड्‌यन्त्र रच्छन्‌ (१-९)

    • दानिएल प्रार्थना गर्न छोड्‌दैनन्‌ (१०-१५)

    • दानिएललाई सिंहको खोरमा फ्याँकिन्छ (१६-२४)

    • राजा दारा दानिएलका परमेश्‍वरको महिमा गर्छन्‌ (२५-२८)

    • चार वटा जनावरको दर्शन (१-८)

      • घमन्डी सानो सिङ उम्रन्छ ()

    • ‘अतिप्राचीन’-ले अदालती कारबाही सुरु गर्छन्‌ (९-१४)

      • मानिसको छोरालाई राजा बनाइन्छ (१३, १४)

    • दानिएललाई अर्थ खुलाइन्छ (१५-२८)

      • चार वटा जनावर चार राजा हुन्‌ (१७)

      • पवित्र जनहरूलाई राज्य दिइनेछ (१८)

      • दस सिङ अर्थात्‌ राजाहरू खडा हुन्छन्‌ (२४)

    • थुमा र बोकाको दर्शन (१-१४)

      • सानो सिङले आफैलाई उच्च तुल्याउँछ (९-१२)

      • २ हजार ३ सय साँझ र बिहान नबितुन्जेल (१४)

    • गब्रिएल दर्शनको अर्थ बताउँछन्‌ (१५-२७)

      • थुमा र बोकाको अर्थ बुझाइन्छ (२०, २१)

      • क्रूर राजा देखा पर्छन्‌ (२३-२५)

    • दानिएलले पाप स्विकार्दै गरेको प्रार्थना (१-१९)

      • ७० वर्षसम्म उजाड रहने ()

    • गब्रिएल दानिएलकहाँ आउँछन्‌ (२०-२३)

    • ७० हप्ताबारे भविष्यवाणी (२४-२७)

      • ६९ हप्तापछि मसीह देखा पर्नेछन्‌ (२५)

      • मसीहलाई मारिनेछ (२६)

      • सहर र पवित्र ठाउँलाई नाश गरिनेछ (२६)

  • १०

    • दानिएलकहाँ परमेश्‍वरका सन्देशवाहक आउँछन्‌ (१-२१)

      • माइकलले स्वर्गदूतलाई मदत गर्छन्‌ (१३)

  • ११

    • फारस र ग्रीसका राजाहरू (१-४)

    • दक्षिण र उत्तरका राजाहरू (५-४५)

      • कर असुल गर्ने मानिस खडा हुन्छन्‌ (२०)

      • करारका अगुवा पनि नाश हुनेछन्‌ (२२)

      • किल्लाहरूका देवताको महिमा गरिन्छ (३८)

      • दक्षिण र उत्तरका राजाहरूको भिडन्त (४०)

      • पूर्व र उत्तरबाट आएको खबरले गर्दा छटपटी (४४)

  • १२

    • “अन्तको समय” र त्यसपछि (१-१३)

      • माइकल खडा हुनेछन्‌ ()

      • अन्तर्दृष्टि भएकाहरू चम्किनेछन्‌ ()

      • साँचो ज्ञान प्रशस्त हुनेछ ()

      • दानिएल आफ्नो भाग पाउन खडा हुनेछन्‌ (१३)