सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एफिसीहरूलाई पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन (१, २)

    • स्वर्गमा आशिष्‌ (३-७)

    • सबै कुरालाई ख्रिष्टमा जम्मा गर्ने (८-१४)

      • तोकिएको समयमा “एउटा प्रबन्ध” (१०)

      • “बैनाको रूपमा” पवित्र शक्‍तिको छाप (१३, १४)

    • एफिसीहरूको विश्‍वासको निम्ति पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ र तिनीहरूको निम्ति प्रार्थना गर्छन्‌ (१५-२३)

    • ख्रिष्टसँगै ब्युँताइएको (१-१०)

    • छुट्ट्याउने पर्खाल नष्ट गरियो (११-२२)

    • पवित्र रहस्यमा अन्यजातिहरू पनि समावेश हुने (१-१३)

      • अन्यजातिहरू ख्रिष्टका सङ्‌गी उत्तराधिकारी ()

      • परमेश्‍वरले युगौँअघि रच्नुभएको उद्देश्‍य (११)

    • एफिसीहरूले अन्तर्दृष्टि पाऊन्‌ भन्‍ने प्रार्थना (१४-२१)

    • ख्रिष्टको शरीरमा एकता (१-१६)

      • वरदानको रूपमा पुरुषहरू ()

    • पुरानो र नयाँ व्यक्‍तित्व (१७-३२)

    • शुद्ध बोली र आचरण (१-५)

    • ज्योतिका सन्तानझैँ चल (६-१४)

    • पवित्र शक्‍तिले भरिओ (१५-२०)

      • समयको पूर्ण सदुपयोग गर (१६)

    • पति र पत्नीका लागि सल्लाह (२१-३३)

    • छोराछोरी र आमाबुबाका लागि सल्लाह (१-४)

    • दासहरू र मालिकहरूका लागि सल्लाह (५-९)

    • परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार (१०-२०)

    • समापनका शब्दहरू (२१-२४)