सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उत्पत्तिको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • आकाश र पृथ्वीको सृष्टि (१, २)

    • छ दिनमा पृथ्वीको सृष्टि (३-३१)

      • पहिलो दिन: उज्यालो; दिन र रात (३-५)

      • दोस्रो दिन: अन्तर (६-८)

      • तेस्रो दिन: सुक्खा जमिन र वनस्पति (९-१३)

      • चौथो दिन: आकाशका ज्योतिहरू (१४-१९)

      • पाँचौँ दिन: माछा र चराहरू (२०-२३)

      • छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस (२४-३१)

    • परमेश्‍वर सातौँ दिनमा विश्राम गर्नुहुन्छ (१-३)

    • यहोवा परमेश्‍वर आकाश र पृथ्वी बनाउनुहुन्छ ()

    • अदनको बगैँचामा पुरुष र स्त्री (५-२५)

      • माटोबाट मानिस बनाइन्छ ()

      • निषेध गरिएको ज्ञानको रूख (१५-१७)

      • स्त्रीको सृष्टि (१८-२५)

    • मानिसको पापको सुरुवात (१-१३)

    • विद्रोहीहरूलाई यहोवाको सजाय (१४-२४)

      • स्त्रीको सन्तानबारे भविष्यवाणी गरिन्छ (१५)

      • अदनबाट निकालिन्छ (२३, २४)

    • आदमदेखि नुहसम्म (१-३२)

      • आदमका अरू छोराछोरी जन्मिन्छन्‌ ()

      • हनोक परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌छन्‌ (२१-२४)

    • परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूलाई पत्नी बनाउँछन्‌ (१-३)

    • नपिलहरूको जन्म ()

    • मानिसहरूको दुष्ट्‌याइँले यहोवालाई दुःखी बनाउँछ (५-८)

    • नुहलाई जहाज बनाउने आज्ञा दिइन्छ (९-१६)

    • परमेश्‍वर जलप्रलय ल्याउने घोषणा गर्नुहुन्छ (१७-२२)

    • जहाजमा प्रवेश (१-१०)

    • पूरै पृथ्वीमा जलप्रलय (११-२४)

    • पृथ्वीमा पानी घट्‌छ (१-१४)

      • ढुकुरलाई बाहिर पठाइन्छ (८-१२)

    • जहाजबाट बाहिर निस्कन्छन्‌ (१५-१९)

    • पृथ्वीको लागि परमेश्‍वरको प्रतिज्ञा (२०-२२)

    • सबै मानिसलाई निर्देशन (१-७)

      • रगतबारे नियम (४-६)

    • इन्द्रेनीको करार (८-१७)

    • नुहका सन्तानबारे भविष्यवाणीहरू (१८-२९)

  • १०

    • जातिहरूको सूची (१-३२)

      • यापेतका सन्तान (२-५)

      • हामका सन्तान (६-२०)

        • निम्रोद यहोवाको विरोध गर्छन्‌ (८-१२)

      • सेमका सन्तान (२१-३१)

  • ११

    • बाबेलको धरहरा (१-४)

    • यहोवाले भाषा खलबल पारिदिनुहुन्छ (५-९)

    • सेमदेखि अब्रामसम्म (१०-३२)

      • तेरहको परिवार (२७)

      • अब्राम उर छोड्‌छन्‌ (३१)

  • १२

    • अब्राम हारान छोडेर कनान जान्छन्‌ (१-९)

      • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा ()

    • अब्राम र साराई मिश्रमा (१०-२०)

  • १३

    • अब्राम कनान फर्कन्छन्‌ (१-४)

    • अब्राम र लुत छुट्टिन्छन्‌ (५-१३)

    • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा फेरि दोहोऱ्‍याइन्छ (१४-१८)

  • १४

    • अब्राम लुतलाई बचाउँछन्‌ (१-१६)

    • मल्किसेदेक अब्रामलाई आशिष्‌ दिन्छन्‌ (१७-२४)

  • १५

    • अब्रामसँग परमेश्‍वरको करार (१-२१)

      • ४०० वर्षसम्म अत्याचार सहनुपर्ने भविष्यवाणी (१३)

      • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा फेरि दोहोऱ्‍याइन्छ (१८-२१)

  • १६

    • हागार र इस्माएल (१-१६)

  • १७

    • अब्राहाम थुप्रै जातिका पुर्खा बन्‍नेछन्‌ (१-८)

      • अब्रामलाई अब्राहाम नाम दिइन्छ ()

    • खतनाको करार (९-१४)

    • साराईलाई सारा नाम दिइन्छ (१५-१७)

    • छोरा इसहाक जन्मने प्रतिज्ञा (१८-२७)

  • १८

    • अब्राहामकहाँ तीन जना स्वर्गदूत आउँछन्‌ (१-८)

    • साराले छोरा जन्माउनेछिन्‌ भन्‍ने प्रतिज्ञा; सारा हाँस्छिन्‌ (९-१५)

    • अब्राहाम सदोमको लागि बिन्ती गर्छन्‌ (१६-३३)

  • १९

    • लुतकहाँ स्वर्गदूतहरू आउँछन्‌ (१-११)

    • लुत र तिनको परिवारलाई सहर छोड्‌न आग्रह गरिन्छ (१२-२२)

    • सदोम र गमोराको विनाश (२३-२९)

      • लुतकी पत्नी नुनको खम्बा हुन्छिन्‌ (२६)

    • लुत र तिनका छोरीहरू (३०-३८)

      • मोआबीहरू र अम्मोनीहरूको सुरुवात (३७, ३८)

  • २०

    • सारालाई अबिमेलेकबाट बचाइन्छ (१-१८)

  • २१

    • इसहाकको जन्म (१-७)

    • इस्माएल इसहाकको खिसी गर्छन्‌ (८, ९)

    • हागार र इस्माएललाई निकालिन्छ (१०-२१)

    • अब्राहाम अबिमेलेकसित करार गर्छन्‌ (२२-३४)

  • २२

    • अब्राहामलाई इसहाकको बलि चढाउन भनिन्छ (१-१९)

      • अब्राहामको सन्तानमार्फत आशिष्‌ (१५-१८)

    • रिबेकाको परिवार (२०-२४)

  • २३

    • साराको मृत्यु र उनको चिहान (१-२०)

  • २४

    • इसहाकको लागि पत्नी खोजिन्छ (१-५८)

    • रिबेका इसहाकलाई भेट्‌न जान्छिन्‌ (५९-६७)

  • २५

    • अब्राहाम अर्को विवाह गर्छन्‌ (१-६)

    • अब्राहामको मृत्यु (७-११)

    • इस्माएलका छोराहरू (१२-१८)

    • याकुब र एसावको जन्म (१९-२६)

    • एसाव आफ्नो ज्येष्ठ-अधिकार बेच्छन्‌ (२७-३४)

  • २६

    • इसहाक र रिबेका गेरारमा (१-११)

      • परमेश्‍वर इसहाकसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (३-५)

    • इनारको विषयमा झगडा (१२-२५)

    • इसहाक अबिमेलेकसित करार गर्छन्‌ (२६-३३)

    • एसावका दुई जना हित्ती पत्नी (३४, ३५)

  • २७

    • याकुब इसहाकबाट आशिष्‌ पाउँछन्‌ (१-२९)

    • एसाव आशिष्‌ माग्छन्‌ तर पश्‍चात्ताप गर्दैनन्‌ (३०-४०)

    • याकुबसित एसावको दुस्मनी (४१-४६)

  • २८

    • इसहाक याकुबलाई पद्दान-अराम पठाउँछन्‌ (१-९)

    • बेथेलमा याकुबले देखेको सपना (१०-२२)

      • परमेश्‍वर याकुबसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (१३-१५)

  • २९

    • याकुब राहेललाई भेट्‌छन्‌ (१-१४)

    • याकुबको राहेलसित माया बस्छ (१५-२०)

    • याकुब राहेल र लेआसित विवाह गर्छन्‌ (२१-२९)

    • लेआपट्टिबाट याकुबका चार छोरा: रुबेन, सिमियोन, लेवि र यहुदा (३०-३५)

  • ३०

    • बिल्हाबाट दान र नप्तालि जन्मन्छन्‌ (१-८)

    • जिल्पाहबाट गाद र असेर जन्मन्छन्‌ (९-१३)

    • लेआबाट इस्साकार र जबुलुन जन्मन्छन्‌ (१४-२१)

    • राहेलबाट युसुफ जन्मन्छ (२२-२४)

    • याकुबको वस्तुभाउ धेरै हुन्छ (२५-४३)

  • ३१

    • याकुब सुटुक्क कनानतिर जान्छन्‌ (१-१८)

    • लाबानले याकुबलाई भेट्टाउँछन्‌ (१९-३५)

    • याकुब लाबानसित करार गर्छन्‌ (३६-५५)

  • ३२

    • स्वर्गदूतहरू याकुबलाई भेट्‌छन्‌ (१, २)

    • याकुब एसावसित भेट्‌न तयारी गर्छन्‌ (३-२३)

    • याकुब स्वर्गदूतसँग कुस्ती खेल्छन्‌ (२४-३२)

      • याकुबलाई इस्राएल नाम दिइन्छ (२८)

  • ३३

    • याकुब एसावलाई भेट्‌छन्‌ (१-१६)

    • याकुब सकेमतिर लाग्छन्‌ (१७-२०)

  • ३४

    • दिनाको इज्जत लुटिन्छ (१-१२)

    • याकुबका छोराहरू छल गर्छन्‌ (१३-३१)

  • ३५

    • याकुब विदेशी देवीदेवताका मूर्तिहरू हटाउँछन्‌ (१-४)

    • याकुब बेथेल फर्कन्छन्‌ (५-१५)

    • बिन्यामिनको जन्म; राहेलको मृत्यु (१६-२०)

    • इस्राएलका १२ छोरा (२१-२६)

    • इसहाकको मृत्यु (२७-२९)

  • ३६

    • एसावका सन्तान (१-३०)

    • एदोमका राजाहरू र नाइकेहरू (३१-४३)

  • ३७

    • युसुफका सपनाहरू (१-११)

    • युसुफ र तिनका डाही दाइहरू (१२-२४)

    • युसुफलाई दासको रूपमा बेचिन्छ (२५-३६)

  • ३८

    • यहुदा र तामार (१-३०)

  • ३९

    • युसुफ पोतिफरको घरमा (१-६)

    • युसुफ पोतिफरकी पत्नीको प्रतिरोध गर्छन्‌ (७-२०)

    • युसुफ झ्यालखानामा (२१-२३)

  • ४०

    • युसुफ कैदीहरूको सपनाको अर्थ खोलिदिन्छन्‌ (१-१९)

      • “सपनाको अर्थ खोलिदिने त परमेश्‍वर नै हुनुहुन्छ” ()

    • फारोको जन्मदिनको भोज (२०-२३)

  • ४१

    • युसुफ फारोका सपनाहरूको अर्थ खोलिदिन्छन्‌ (१-३६)

    • फारो युसुफलाई उच्च पार्छन्‌ (३७-४६क)

    • युसुफ खानेकुराको प्रबन्ध मिलाउँछन्‌ (४६ख-५७)

  • ४२

    • युसुफका दाइहरू मिश्र जान्छन्‌ (१-४)

    • युसुफ दाइहरूलाई भेट्‌छन्‌ र तिनीहरूलाई जाँच्छन्‌ (५-२५)

    • युसुफका दाइहरू याकुबकहाँ फर्कन्छन्‌ (२६-३८)

  • ४३

    • युसुफका दाइहरू बिन्यामिनलाई लिएर फेरि मिश्र जान्छन्‌ (१-१४)

    • युसुफ फेरि आफ्ना दाजुभाइलाई भेट्‌छन्‌ (१५-२३)

    • युसुफ आफ्ना दाजुभाइको लागि भोज लगाउँछन्‌ (२४-३४)

  • ४४

    • युसुफको चाँदीको कचौरा बिन्यामिनको धोक्रोमा (१-१७)

    • यहुदा बिन्यामिनको लागि बिन्ती गर्छन्‌ (१८-३४)

  • ४५

    • युसुफ आफूलाई चिनाउँछन्‌ (१-१५)

    • युसुफका दाजुभाइ याकुबलाई लिन जान्छन्‌ (१६-२८)

  • ४६

    • याकुब आफ्नो परिवारसित मिश्रमा बसाइँ सर्छन्‌ (१-७)

    • मिश्रमा गएकाहरूको नाम (८-२७)

    • युसुफ याकुबलाई गोसेनमा भेट्‌छन्‌ (२८-३४)

  • ४७

    • याकुब फारोलाई भेट्‌छन्‌ (१-१२)

    • युसुफको बुद्धिमानी प्रबन्ध (१३-२६)

    • इस्राएलका सन्तान गोसेनमा बसोबास गर्छन्‌ (२७-३१)

  • ४८

    • याकुब युसुफका दुई छोरालाई आशिष्‌ दिन्छन्‌ (१-१२)

    • एप्रैमले धेरै आशिष्‌ पाउँछन्‌ (१३-२२)

  • ४९

    • मर्ने बेला याकुबले गरेको भविष्यवाणी (१-२८)

      • सीलो यहुदाबाट आउनेछ (१०)

    • आफूलाई गाड्‌ने विषयमा याकुबको निर्देशन (२९-३२)

    • याकुबको मृत्यु (३३)

  • ५०

    • युसुफ याकुबलाई कनानमा गाड्‌छन्‌ (१-१४)

    • आफूले क्षमा दिएको कुरामा युसुफ ढुक्क बनाउँछन्‌ (१५-२१)

    • युसुफका अन्तिम दिनहरू र मृत्यु (२२-२६)

      • आफ्ना हड्डीहरूबारे युसुफको आज्ञा (२५)