सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो समुएलको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • दाउदले साउलको मृत्यु भएको खबर पाउँछन्‌ (१-१६)

    • साउल र जोनाथनको लागि दाउदको शोक-गीत (१७-२७)

    • दाउद यहुदाका राजा हुन्छन्‌ (१-७)

    • इस्बोसेथ इस्राएलका राजा हुन्छन्‌ (८-११)

    • दाउदको घराना र साउलको घरानाबीच लडाइँ (१२-३२)

    • दाउदको घराना झन्‌झन्‌ शक्‍तिशाली हुँदै जान्छ ()

    • दाउदका छोराहरू (२-५)

    • अब्नेर दाउदको पक्ष लिन्छन्‌ (६-२१)

    • योआब अब्नेरलाई मार्छन्‌ (२२-३०)

    • दाउद अब्नेरको लागि विलाप गर्छन्‌ (३१-३९)

    • इस्बोसेथको हत्या गरिन्छ (१-८)

    • दाउद हत्याराहरूलाई मार्छन्‌ (९-१२)

    • दाउद सारा इस्राएलका राजा हुन्छन्‌ (१-५)

    • यरुसलेमलाई कब्जा गरिन्छ (६-१६)

      • सियोन, दाउदनगर ()

    • दाउद पलिस्तियालीहरूलाई हराउँछन्‌ (१७-२५)

    • परमेश्‍वरको सन्दुक यरुसलेममा ल्याइन्छ (१-२३)

      • उज्जाह परमेश्‍वरको सन्दुकलाई थाम्छन्‌ र मारिन्छन्‌ (६-८)

      • मिकल दाउदलाई तुच्छ ठान्छिन्‌ (१६, २०-२३)

    • दाउदले मन्दिर बनाउन पाउनेछैनन्‌ (१-७)

    • परमेश्‍वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७)

    • दाउदको धन्यवादको प्रार्थना (१८-२९)

    • दाउदका जितहरू (१-१४)

    • दाउदको राज्य व्यवस्था (१५-१८)

    • दाउद मपिबोसेतलाई अटल प्रेम देखाउँछन्‌ (१-१३)

  • १०

    • अम्मोन र सिरियामाथि विजय (१-१९)

  • ११

    • दाउद बेतसेबासित अवैध यौनसम्बन्ध राख्छन्‌ (१-१३)

    • दाउद उरियाहको ज्यान लिन लगाउँछन्‌ (१४-२५)

    • दाउद बेतसेबालाई आफ्नी पत्नी बनाउँछन्‌ (२६, २७)

  • १२

    • नातान दाउदलाई हप्काउँछन्‌ (१-१५क)

    • बेतसेबाको छोरा मर्छ (१५ख-२३)

    • बेतसेबा सुलेमानलाई जन्माउँछिन्‌ (२४, २५)

    • अम्मोनीहरूको सहर राब्बाहलाई कब्जा गरिन्छ (२६-३१)

  • १३

    • अम्नोन तामारलाई बलात्कार गर्छन्‌ (१-२२)

    • अब्सालोम अम्नोनलाई मार्छन्‌ (२३-३३)

    • अब्सालोम भागेर गेसुर जान्छन्‌ (३४-३९)

  • १४

    • योआब र तेकोकी स्त्री (१-१७)

    • दाउद योआबको युक्‍तिबारे थाह पाउँछन्‌ (१८-२०)

    • अब्सालोमलाई फर्कन दिइन्छ (२१-३३)

  • १५

    • अब्सालोमको षड्‌यन्त्र र विद्रोह (१-१२)

    • दाउद यरुसलेमबाट भाग्छन्‌ (१३-३०)

    • अहितोपेल अब्सालोमको पछि लाग्छन्‌ (३१)

    • अहितोपेललाई विफल पार्न हुसैलाई पठाइन्छ (३२-३७)

  • १६

    • सिबा मपिबोसेतबारे झूटो कुरा बताउँछन्‌ (१-४)

    • सिमि दाउदलाई सराप्छन्‌ (५-१४)

    • हुसै अब्सालोमलाई भेट्‌छन्‌ (१५-१९)

    • अहितोपेलको सल्लाह (२०-२३)

  • १७

    • हुसै अहितोपेलको सल्लाहलाई विफल पारिदिन्छन्‌ (१-१४)

    • दाउदलाई सतर्क गराइन्छ; तिनी अब्सालोमको हातबाट जोगिन्छन्‌ (१५-२९)

      • बार्जिलै र अरू मानिसले आवश्‍यक कुराहरूको प्रबन्ध गरिदिन्छन्‌ (२७-२९)

  • १८

    • अब्सालोमको हार र मृत्यु (१-१८)

    • दाउदलाई अब्सालोमको मृत्युको खबर दिइन्छ (१९-३३)

  • १९

    • दाउद अब्सालोमको निम्ति शोक मनाउँछन्‌ (१-४)

    • योआब दाउदलाई हप्काउँछन्‌ (५-८क)

    • दाउद यरुसलेम फर्कन्छन्‌ (८ख-१५)

    • सिमि क्षमा माग्छन्‌ (१६-२३)

    • मपिबोसेत निर्दोष भएको कुरा प्रमाणित हुन्छ (२४-३०)

    • बार्जिलैको सम्मान गरिन्छ (३१-४०)

    • कुलहरूबीच विवाद हुन्छ (४१-४३)

  • २०

    • सेबाको विद्रोह; योआब अमासालाई मार्छन्‌ (१-१३)

    • सेबालाई खेदिन्छ र उसको टाउको काटिन्छ (१४-२२)

    • दाउदको राज्य व्यवस्था (२३-२६)

  • २१

    • गिबोनीहरू साउलको घरानासित बदला लिन्छन्‌ (१-१४)

    • पलिस्तियालीहरूसित भएका युद्धहरू (१५-२२)

  • २२

    • परमेश्‍वरले गर्नुभएको उद्धारको निम्ति दाउद उहाँको प्रशंसा गर्छन्‌ (१-५१)

      • ‘यहोवा मेरो पहरा हुनुहुन्छ’ ()

      • वफादारप्रति यहोवा वफादार रहनुहुन्छ (२६)

  • २३

    • दाउदका अन्तिम शब्दहरू (१-७)

    • दाउदका वीर योद्धाहरूको वीरतापूर्ण काम (८-३९)

  • २४

    • मानिसहरूको गणना लिएर दाउद पाप गर्छन्‌ (१-१४)

    • महामारीले गर्दा ७० हजार मानिस मर्छन्‌ (१५-१७)

    • दाउद एउटा वेदी बनाउँछन्‌ (१८-२५)

      • बलिदान चढाउन दाम तिर्नुपर्छ (२४)