सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पत्रुसको दोस्रो पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन ()

    • परमेश्‍वरले बोलाउनुभएको व्यक्‍तिको रूपमा लायक भइरहो (२-१५)

      • विश्‍वासमा थप्नुपर्ने गुणहरू (५-९)

    • भविष्यसूचक वचन झन्‌ पक्का भएको छ (१६-२१)

    • झूटा शिक्षकहरू देखा पर्नेछन्‌ (१-३)

    • झूटा शिक्षकहरूले अवश्‍य न्यायदण्ड पाउनेछन्‌ (४-१०क)

      • टार्टरसमा फालिएका स्वर्गदूतहरू ()

      • जलप्रलय; सदोम र गमोरा (५-७)

    • झूटा शिक्षकहरूको चिनारी (१०ख-२२)

    • गिल्ला गर्नेहरूले आउँदै गरेको विनाशलाई बेवास्ता गर्छन्‌ (१-७)

    • यहोवा परमेश्‍वर ढिला हुनुहुन्‍न (८-१०)

    • तिमीहरू कस्तो किसिमको मानिस हुनुपर्छ, सोच (११-१६)

      • नयाँ आकाश र नयाँ पृथ्वी (१३)

    • बहकिनदेखि होसियार होओ (१७, १८)