सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो इतिहासको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • सुलेमान बुद्धि माग्छन्‌ (१-१२)

    • सुलेमानको धनसम्पत्ति (१३-१७)

    • मन्दिर निर्माणको तयारी (१-१८)

    • सुलेमान मन्दिर बनाउन थाल्छन्‌ (१-७)

    • महापवित्र कोठा (८-१४)

    • तामाका दुई वटा खम्बा (१५-१७)

    • वेदी, ‘समुद्र’ र बाटाहरू (१-६)

    • पानसहरू, टेबुलहरू र चोकहरू (७-११क)

    • मन्दिरका सरसामान बनाउने काम सिद्धिन्छ (११ख-२२)

    • मन्दिर उद्‌घाटनको तयारी (१-१४)

      • सन्दुक मन्दिरमा ल्याइन्छ (२-१०)

    • सुलेमानको भाषण (१-११)

    • उद्‌घाटनको बेला सुलेमानले गरेको प्रार्थना (१२-४२)

    • मन्दिर यहोवाको महिमाले भरिन्छ (१-३)

    • उद्‌घाटन समारोह (४-१०)

    • यहोवा सुलेमानसामु प्रकट हुनुहुन्छ (११-२२)

    • सुलेमानका अन्य निर्माण परियोजना (१-११)

    • मन्दिरमा गरिने उपासनालाई व्यवस्थित पारिन्छ (१२-१६)

    • सुलेमानका जहाजहरू (१७, १८)

    • सेबाकी महारानी सुलेमानलाई भेट्‌न आउँछिन्‌ (१-१२)

    • सुलेमानको धनसम्पत्ति (१३-२८)

    • सुलेमानको मृत्यु (२९-३१)

  • १०

    • इस्राएलले रहबामको विद्रोह गर्छ (१-१९)

  • ११

    • रहबामको शासन (१-१२)

    • वफादार लेवीहरू यहुदा आउँछन्‌ (१३-१७)

    • रहबामको परिवार (१८-२३)

  • १२

    • सिसक यरुसलेमलाई आक्रमण गर्छन्‌ (१-१२)

    • रहबामको शासनको अन्त्य (१३-१६)

  • १३

    • यहुदाका राजा अबियाह (१-२२)

      • अबियाह यरोबामलाई हराउँछन्‌ (३-२०)

  • १४

    • अबियाहको मृत्यु ()

    • यहुदाका राजा आसा (२-८)

    • आसा १० लाख इथियोपियालीलाई हराउँछन्‌ (९-१५)

  • १५

    • आसाले गरेका सुधारहरू (१-१९)

  • १६

    • आसाले सिरियासित गरेको सन्धि (१-६)

    • हानानिले आसालाई हप्काउँछन्‌ (७-१०)

    • आसाको मृत्यु (११-१४)

  • १७

    • यहुदाका राजा यहोसापात (१-६)

    • शैक्षिक अभियान (७-९)

    • यहोसापातको सैन्य शक्‍ति (१०-१९)

  • १८

    • यहोसापात आहाबसित सम्बन्ध गाँस्छन्‌ (१-११)

    • राजाको हारबारे मिकायाह भविष्यवाणी गर्छन्‌ (१२-२७)

    • आहाब रामोथ-गिलादमा मारिन्छन्‌ (२८-३४)

  • १९

    • येहु यहोसापातलाई हप्काउँछन्‌ (१-३)

    • यहोसापातले गरेका सुधारहरू (४-११)

  • २०

    • छिमेकी राष्ट्रहरू यहुदालाई धम्क्याउँछन्‌ (१-४)

    • यहोसापात मदतको लागि प्रार्थना गर्छन्‌ (५-१३)

    • यहोवा परमेश्‍वरको जवाफ (१४-१९)

    • यहुदालाई चमत्कारपूर्ण ढङ्‌गमा बचाइन्छ (२०-३०)

    • यहोसापातको शासनको अन्त्य (३१-३७)

  • २१

    • यहुदाका राजा यहोराम (१-११)

    • एलियाको लिखित सन्देश (१२-१५)

    • यहोरामको दुःखद अन्त्य (१६-२०)

  • २२

    • यहुदाका राजा आहाज्याह (१-९)

    • अथल्याह राजगद्दी हडप्छिन्‌ (१०-१२)

  • २३

    • यहोयादा कदम चाल्छन्‌; यहोआसलाई राजा बनाइन्छ (१-११)

    • अथल्याह मारिन्छिन्‌ (१२-१५)

    • यहोयादाले गरेका सुधारहरू (१६-२१)

  • २४

    • यहोआसको शासन (१-३)

    • यहोआस मन्दिरको मर्मतसम्भार गर्छन्‌ (४-१४)

    • यहोआस परमेश्‍वरलाई त्याग्छन्‌ (१५-२२)

    • यहोआसको हत्या (२३-२७)

  • २५

    • यहुदाका राजा अमस्याह (१-४)

    • एदोमसितको युद्ध (५-१३)

    • अमस्याह मूर्तिपूजा गर्छन्‌ (१४-१६)

    • इस्राएलका राजा यहोआससितको युद्ध (१७-२४)

    • अमस्याहको मृत्यु (२५-२८)

  • २६

    • यहुदाका राजा उज्जियाह (१-५)

    • उज्जियाह थुप्रै युद्ध जित्छन्‌ (६-१५)

    • अहङ्‌कारी उज्जियाहलाई कुष्ठरोगले प्रहार गरिन्छ (१६-२१)

    • उज्जियाहको मृत्यु (२२, २३)

  • २७

    • यहुदाका राजा योताम (१-९)

  • २८

    • यहुदाका राजा आहाज (१-४)

    • सिरिया र इस्राएलसित हार्छन्‌ (५-८)

    • ओदेद इस्राएलीहरूलाई चेतावनी दिन्छन्‌ (९-१५)

    • यहुदालाई अपमानित तुल्याइन्छ (१६-१९)

    • आहाज मूर्तिपूजा गर्छन्‌; तिनको मृत्यु (२०-२७)

  • २९

    • यहुदाका राजा हिजकियाह (१, २)

    • हिजकियाहले गरेका सुधारहरू (३-११)

    • मन्दिरलाई शुद्ध पारिन्छ (१२-१९)

    • मन्दिरको सेवा फेरि सुरु हुन्छ (२०-३६)

  • ३०

    • हिजकियाह निस्तार चाड मनाउँछन्‌ (१-२७)

  • ३१

    • हिजकियाह धर्मत्यागलाई जरैसमेत उखेल्छन्‌ ()

    • पुजारीहरू र लेवीहरूको लागि प्रबन्ध (२-२१)

  • ३२

    • सनहेरिब यरुसलेमलाई धम्क्याउँछन्‌ (१-८)

    • सनहेरिब यहोवालाई हाँक दिन्छन्‌ (९-१९)

    • स्वर्गदूत अस्सेरियाली सेनालाई नाश गर्छन्‌ (२०-२३)

    • हिजकियाहको बिमारी र घमन्ड (२४-२६)

    • हिजकियाहका उपलब्धिहरू र तिनको मृत्यु (२७-३३)

  • ३३

    • यहुदाका राजा मनस्से (१-९)

    • मनस्से पश्‍चात्ताप गर्छन्‌ (१०-१७)

    • मनस्सेको मृत्यु (१८-२०)

    • यहुदाका राजा अमोन (२१-२५)

  • ३४

    • यहुदाका राजा योसियाह (१, २)

    • योसियाहले गरेका सुधारहरू (३-१३)

    • व्यवस्थाको पुस्तक भेट्टाइन्छ (१४-२१)

    • हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन्‌ (२२-२८)

    • योसियाह मानिसहरूसामु व्यवस्थाको पुस्तक पढ्‌छन्‌ (२९-३३)

  • ३५

    • योसियाह धूमधामसित निस्तार चाड मनाउने तयारी गर्छन्‌ (१-१९)

    • योसियाह फारो नेकोको हातबाट मारिन्छन्‌ (२०-२७)

  • ३६

    • यहुदाका राजा यहोअहाज (१-३)

    • यहुदाका राजा यहोयाकिम (४-८)

    • यहुदाका राजा यहोयाकिन (९, १०)

    • यहुदाका राजा सिदकियाह (११-१४)

    • यरुसलेमको विनाश (१५-२१)

    • कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन्‌ (२२, २३)