सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलो राजाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • दाउद र अबिसाग (१-४)

    • अदोनियाह राजा बन्‍न खोज्छन्‌ (५-१०)

    • नातान र बेतसेबा कदम चाल्छन्‌ (११-२७)

    • दाउद सुलेमानलाई अभिषेक गर्ने हुकुम गर्छन्‌ (२८-४०)

    • अदोनियाह भागेर वेदीमा जान्छन्‌ (४१-५३)

    • दाउद सुलेमानलाई निर्देशन दिन्छन्‌ (१-९)

    • दाउदको मृत्यु हुन्छ; सुलेमान राजा हुन्छन्‌ (१०-१२)

    • अदोनियाहको षड्‌यन्त्रले उसको ज्यान जान्छ (१३-२५)

    • अबियातारलाई निकालिन्छ; योआब मारिन्छन्‌ (२६-३५)

    • सिमि मारिन्छन्‌ (३६-४६)

    • सुलेमान फारोकी छोरीसित विवाह गर्छन्‌ (१-३)

    • यहोवा परमेश्‍वर सपनामा सुलेमानकहाँ देखा पर्नुहुन्छ (४-१५)

      • सुलेमान बुद्धि माग्छन्‌ (७-९)

    • सुलेमान दुइटी आमाको इन्साफ गर्छन्‌ (१६-२८)

    • सुलेमानको राज्यव्यवस्था (१-१९)

    • सुलेमानको शासनमा समृद्धि (२०-२८)

      • अङ्‌गुरको बोट र अन्जीरको रूखमुनि सुरक्षित (२५)

    • सुलेमानको बुद्धि र हितोपदेश (२९-३४)

    • राजा हिराम सुलेमानलाई निर्माण सामग्री दिन्छन्‌ (१-१२)

    • सुलेमानले मजदुरी गर्न खटाएकाहरू (१३-१८)

    • सुलेमान मन्दिर बनाउँछन्‌ (१-३८)

      • महापवित्र कोठा (१९-२२)

      • करूबहरू (२३-२८)

      • खोपिएका आकृतिहरू, ढोकाहरू, भित्री आँगन (२९-३६)

      • मन्दिर बनाउन लगभग सात वर्ष लाग्छ (३७, ३८)

    • सुलेमानले बनाएका भवनहरू (१-१२)

    • सिपालु हिराम सुलेमानलाई मदत गर्छन्‌ (१३-४७)

      • तामाका दुई वटा खम्बा (१५-२२)

      • धातुको विशाल खड्‌कुँलो (२३-२६)

      • दस वटा ठेलागाडा र तामाका बाटा (२७-३९)

    • सुनका सरसामान बनाउने काम सिद्धिन्छ (४८-५१)

    • सन्दुक मन्दिरमा ल्याइन्छ (१-१३)

    • सुलेमान मानिसहरूलाई सम्बोधन गर्छन्‌ (१४-२१)

    • मन्दिर समर्पण गर्दा सुलेमानले गरेको प्रार्थना (२२-५३)

    • सुलेमान मानिसहरूलाई आशिष्‌ दिन्छन्‌ (५४-६१)

    • समर्पणको चाड र बलिदानहरू (६२-६६)

    • यहोवा फेरि सुलेमानकहाँ देखा पर्नुहुन्छ (१-९)

    • सुलेमान राजा हिरामलाई उपहार दिन्छन्‌ (१०-१४)

    • सुलेमानका विभिन्‍न परियोजना (१५-२८)

  • १०

    • सेबाकी महारानी सुलेमानलाई भेट्‌न आउँछिन्‌ (१-१३)

    • सुलेमानको प्रशस्त धनसम्पत्ति (१४-२९)

  • ११

    • सुलेमानका पत्नीहरूले तिनको मन बहकाइदिन्छन्‌ (१-१३)

    • सुलेमानको विद्रोह गर्नेहरू (१४-२५)

    • यरोबामलाई दस कुल दिने प्रतिज्ञा गरिन्छ (२६-४०)

    • सुलेमानको मृत्यु हुन्छ; रहबाम राजा हुन्छन्‌ (४१-४३)

  • १२

    • रहबामको कठोर जवाफ (१-१५)

    • दस कुलको विद्रोह (१६-१९)

    • यरोबामलाई इस्राएलको राजा बनाइन्छ (२०)

    • रहबामलाई इस्राएलसित युद्ध नगर्नू भनिन्छ (२१-२४)

    • यरोबाम बाछा उपासना सुरु गर्छन्‌ (२५-३३)

  • १३

    • बेथेलको वेदीविरुद्ध अनिष्ट वाणी (१-१०)

      • वेदी दुई फ्याक हुन्छ ()

    • परमेश्‍वरका सेवकले आज्ञा पालन गर्दैनन्‌ (११-३४)

  • १४

    • यरोबामविरुद्ध अहियाहको भविष्यवाणी (१-२०)

    • रहबाम यहुदामाथि शासन गर्छन्‌ (२१-३१)

  • १५

    • यहुदाका राजा अबियाम (१-८)

    • यहुदाका राजा आसा (९-२४)

    • इस्राएलका राजा नादाब (२५-३२)

    • इस्राएलका राजा बासा (३३, ३४)

  • १६

    • यहोवा बासालाई सजाय सुनाउनुहुन्छ (१-७)

    • इस्राएलका राजा एलाह (८-१४)

    • इस्राएलका राजा जिम्रि (१५-२०)

    • इस्राएलका राजा ओम्रि (२१-२८)

    • इस्राएलका राजा आहाब (२९-३३)

    • हिएल यरिहो सहर फेरि निर्माण गर्छन्‌ (३४)

  • १७

    • भविष्यवक्‍ता एलिया खडेरीबारे भविष्यवाणी गर्छन्‌ ()

    • कागहरूले एलियाको लागि खाना ल्याइदिन्छन्‌ (२-७)

    • एलिया सारपतमा एउटी विधवालाई भेट्‌न जान्छन्‌ (८-१६)

    • विधवाको छोरा मर्छ र फेरि जिउँदो बनाइन्छ (१७-२४)

  • १८

    • एलिया ओबदियाह र आहाबलाई भेट्‌छन्‌ (१-१८)

    • कर्मेलमा बाआलका भविष्यवक्‍ताहरूको विरुद्धमा एलिया (१९-४०)

      • ‘दोधार’ (२१)

    • साढे तीन वर्ष लामो खडेरी अन्त हुन्छ (४१-४६)

  • १९

    • एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन्‌ (१-८)

    • यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४)

    • एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८)

    • एलिसालाई एलियापछि भविष्यवक्‍ता हुन रोजिन्छ (१९-२१)

  • २०

    • सिरियालीहरू आहाबसित लडाइँ गर्न आउँछन्‌ (१-१२)

    • आहाब सिरियालीहरूलाई हराउँछन्‌ (१३-३४)

    • आहाबविरुद्ध भविष्यवाणी (३५-४३)

  • २१

    • आहाब नाबोथको अङ्‌गुर बगानको लालसा गर्छन्‌ (१-४)

    • ईजेबेल नाबोथलाई मार्ने षड्‌यन्त्र रच्छिन्‌ (५-१६)

    • आहाबविरुद्ध एलियाको सन्देश (१७-२६)

    • आहाब आफूलाई नम्र तुल्याउँछन्‌ (२७-२९)

  • २२

    • यहोसापात आहाबलाई साथ दिन्छन्‌ (१-१२)

    • इस्राएलीहरूको हारबारे मिकायाहको भविष्यवाणी (१३-२८)

      • आहाबलाई झुक्क्याउन एउटा स्वर्गदूत (२१, २२)

    • आहाबलाई रामोथ-गिलादमा मारिन्छ (२९-४०)

    • यहोसापात यहुदामाथि शासन गर्छन्‌ (४१-५०)

    • इस्राएलका राजा आहाज्याह (५१-५३)