सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युहन्‍नाको पहिलो पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • जीवनको वचन (१-४)

    • ज्योतिमा हिँड्‌ने (५-७)

    • पाप स्विकार्नुपर्छ (८-१०)

    • येसु—प्रायश्‍चितको बलिदान (१, २)

    • परमेश्‍वरको आज्ञा पालन गर्ने (३-११)

      • पुरानो र नयाँ आज्ञा (७, ८)

    • पत्र लेख्नुका कारणहरू (१२-१४)

    • संसारलाई प्रेम नगर (१५-१७)

    • ख्रिष्ट-विरोधीबारे चेतावनी (१८-२९)

    • हामी परमेश्‍वरका सन्तान हौँ (१-३)

    • परमेश्‍वरका सन्तान र दियाबलका सन्तानबीचको भिन्‍नता (४-१२)

      • येसुले दियाबलका कामहरू नष्ट गर्नुहुनेछ ()

    • एकअर्कालाई प्रेम गर (१३-१८)

    • परमेश्‍वर हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ (१९-२४)

    • प्रेरित सन्देशहरूलाई जाँच्ने (१-६)

    • परमेश्‍वरलाई चिन्‍ने र प्रेम गर्ने (७-२१)

      • “परमेश्‍वर प्रेम हुनुहुन्छ” (, १६)

      • प्रेममा डर हुँदैन (१८)

    • येसुमाथिको विश्‍वास संसारमाथि विजयी हुन्छ (१-१२)

      • परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ ()

    • प्रार्थनाको शक्‍तिमा भरोसा (१३-१७)

    • दुष्ट संसारमा होसियार रहो (१८-२१)

      • सारा संसार त्यस दुष्टको हातमा छ (१९)