सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिमोथिलाई पहिलो पत्र

अध्यायहरू

विषयवस्तुको सारांश

    • अभिवादन (१, २)

    • झूटा शिक्षकहरूदेखि होसियार रहन चेतावनी (३-११)

    • पावललाई देखाइएको असीम अनुग्रह (१२-१६)

    • युगयुगका महाराजा (१७)

    • ‘असल लडाइँ लड’ (१८-२०)

    • सबै किसिमका मानिसका लागि प्रार्थना (१-७)

      • एक जना परमेश्‍वर, एकै जना मध्यस्थकर्ता ()

      • सबैका लागि फिरौती ()

    • पुरुषहरू र स्त्रीहरूका लागि निर्देशन (८-१५)

      • शालीन पहिरन लगाउनू (९, १०)

    • निरीक्षक हुन चाहिने योग्यता (१-७)

    • सहायक सेवक हुन चाहिने योग्यता (८-१३)

    • परमेश्‍वरको भक्‍तिको पवित्र रहस्य (१४-१६)

    • प्रेतहरूका शिक्षाहरूदेखि होसियार रहन चेतावनी (१-५)

    • ख्रिष्टको असल सेवक कसरी बन्‍ने (६-१०)

      • शारीरिक तालिम र परमेश्‍वरको भक्‍तिबीच भिन्‍नता ()

    • आफ्नो शिक्षाको विषयमा होसियार होऊ (११-१६)

    • युवायुवती र वृद्धवृद्धासित कसरी व्यवहार गर्ने (१, २)

    • विधवाहरूलाई मदत गर्ने (३-१६)

      • आफ्नो परिवारको हेरविचार गर्ने ()

    • कडा परिश्रम गर्ने एल्डरहरूलाई आदर गर (१७-२५)

      • ‘पेटको खातिर अलिअलि मद्य’ (२३)

    • दासहरूले आफ्ना मालिकको आदर गर्नुपर्छ (१, २)

    • झूटा शिक्षकहरू र पैसाको प्रेम (३-१०)

    • परमेश्‍वरको जनलाई निर्देशन (११-१६)

    • असल काममा धनी होओ (१७-१९)

    • आफूले पाएको नासोलाई सँभालेर राख (२०, २१)