सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलो इतिहासको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • आदमदेखि अब्राहामसम्म (१-२७)

    • अब्राहामका सन्तान (२८-३७)

    • एदोमीहरू, तिनीहरूका राजाहरू र नाइकेहरू (३८-५४)

    • इस्राएलका १२ छोरा (१, २)

    • यहुदाका सन्तान (३-५५)

    • दाउदका सन्तान (१-९)

    • दाउदको राजवंश (१०-२४)

    • यहुदाका अरू सन्तान (१-२३)

      • याबेज र तिनको प्रार्थना (९, १०)

    • सिमियोनका सन्तान (२४-४३)

    • रुबेनका सन्तान (१-१०)

    • गादका सन्तान (११-१७)

    • हगारीहरू परास्त हुन्छन्‌ (१८-२२)

    • मनस्सेको आधा कुल (२३-२६)

    • इस्साकारका सन्तान (१-५), बिन्यामिनका सन्तान (६-१२), नप्तालिका सन्तान (१३), मनस्सेका सन्तान (१४-१९), एप्रैमका सन्तान (२०-२९) र असेरका सन्तान (३०-४०)

    • बिन्यामिनका सन्तान (१-४०)

    • निर्वासनबाट फर्केपछिको वंशावली (१-३४)

    • साउलको वंशावली दोहोऱ्‍याइन्छ (३५-४४)

  • १०

    • साउल र तिनका छोराहरूको मृत्यु (१-१४)

  • ११

    • सारा इस्राएलले दाउदलाई राजा अभिषेक गर्छ (१-३)

    • दाउद सियोनलाई कब्जा गर्छन्‌ (४-९)

    • दाउदका वीर योद्धाहरू (१०-४७)

  • १२

    • दाउदको शासनका समर्थकहरू (१-४०)

  • १३

    • किर्यथ-येरिमबाट सन्दुक ल्याइन्छ (१-१४)

      • उज्जाह मारिन्छन्‌ (९, १०)

  • १४

    • दाउदको शासन स्थिर पारिन्छ (१, २)

    • दाउदको परिवार (३-७)

    • पलिस्तियालीहरूलाई हराइन्छ (८-१७)

  • १५

    • लेवीहरू सन्दुकलाई यरुसलेम लैजान्छन्‌ (१-२९)

      • मिकल दाउदलाई घृणा गर्छिन्‌ (२९)

  • १६

    • सन्दुकलाई पालमा राखिन्छ (१-६)

    • दाउदको धन्यवादको गीत (७-३६)

      • “यहोवा राजा हुनुभएको छ!” (३१)

    • सन्दुकसामु गरिने सेवा (३७-४३)

  • १७

    • दाउदले मन्दिर बनाउनेछैनन्‌ (१-६)

    • दाउदलाई राज्य दिइने करार (७-१५)

    • दाउदको धन्यवादको प्रार्थना (१६-२७)

  • १८

    • दाउदका जितहरू (१-१३)

    • दाउदको राज्यव्यवस्था (१४-१७)

  • १९

    • अम्मोनीहरू दाउदका सन्देशवाहकहरूको बेइज्जत गर्छन्‌ (१-५)

    • अम्मोन र सिरियामाथि विजय (६-१९)

  • २०

    • राब्बाहलाई कब्जा गरिन्छ (१-३)

    • अजङ्‌गका पलिस्तियालीहरू मारिन्छन्‌ (४-८)

  • २१

    • दाउद गणना लिएर आज्ञा तोड्‌छन्‌ (१-६)

    • यहोवा सजाय दिनुहुन्छ (७-१७)

    • दाउद वेदी बनाउँछन्‌ (१८-३०)

  • २२

    • दाउद मन्दिरको लागि तयारी गर्छन्‌ (१-५)

    • दाउद सुलेमानलाई निर्देशन दिन्छन्‌ (६-१६)

    • सुलेमानलाई मदत गर्न अगुवाहरूलाई आदेश दिइन्छ (१७-१९)

  • २३

    • दाउद लेवीहरूलाई व्यवस्थित पार्छन्‌ (१-३२)

      • हारुन र तिनका छोराहरूलाई अलग्गै छुट्ट्याइन्छ (१३)

  • २४

    • दाउद पुजारीहरूको २४ वटा दल बनाउँछन्‌ (१-१९)

    • लेवीहरूको अन्य जिम्मेवारी (२०-३१)

  • २५

    • परमेश्‍वरको भवनको लागि वाद्यवादक र गायकहरू (१-३१)

  • २६

    • ढोकेहरूका दलहरू (१-१९)

    • भण्डारको रेखदेख गर्नेहरू र अरू अफिसर (२०-३२)

  • २७

    • राजाको सेवा गर्न खटाइएका अफिसरहरू (१-३४)

  • २८

    • मन्दिर निर्माणबारे दाउदले दिएको भाषण (१-८)

    • सुलेमानलाई दिइएका निर्देशनहरू; मन्दिरको नक्सा दिइन्छ (९-२१)

  • २९

    • मन्दिरको लागि अनुदान (१-९)

    • दाउदको प्रार्थना (१०-१९)

    • मानिसहरू रमाउँछन्‌; सुलेमानको शासन (२०-२५)

    • दाउदको मृत्यु (२६-३०)