सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हबकुकको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • भविष्यवक्‍ताको गुहार (१-४)

      • ‘हे यहोवा, कतिन्जेल?’ ()

      • “तपाईँ किन अत्याचार सहनुहुन्छ?” ()

    • सजाय दिन परमेश्‍वरले कल्दियालीहरूलाई चलाउनुहुन्छ (५-११)

    • भविष्यवक्‍ताले यहोवालाई बिन्ती गर्छन्‌ (१२-१७)

      • ‘हे मेरा परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन’ (१२)

      • ‘तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्‍न, तपाईँ अत्यन्तै पवित्र हुनुहुन्छ’ (१३)

    • ‘उहाँले के भन्‍नुहुन्छ भनी थाह पाउन उहाँको बाटो हेर्नेछु’ ()

    • यहोवाले भविष्यवक्‍तालाई दिनुभएको जवाफ (२-२०)

      • ‘दर्शनको बाटो हेर्दै बस’ ()

      • धर्मी मानिस आफ्नो विश्‍वासद्वारा जिउनेछ ()

      • कल्दियालीहरूलाई पाँच पटक धिक्कारियो (६-२०)

        • यहोवाको ज्ञानले पृथ्वी भरिनेछ (१४)

    • भविष्यवक्‍ताले प्रार्थनामा यहोवालाई कदम चाल्न बिन्ती गर्छन्‌ (१-१९)

      • परमेश्‍वरले आफ्नो अभिषिक्‍त जनलाई बचाउनुहुनेछ (१३)

      • दुःखमा पर्दा पनि यहोवालाई सम्झेर रमाउने (१७, १८)