सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

श्रेष्ठगीत

अध्यायहरू

विषयवस्तुको सारांश

  • राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)

      • गीतहरूमध्ये श्रेष्ठ गीत  ()

      • सुलम्मेनी युवती (२-७)

      • यरुसलेमका छोरीहरू ()

      • राजा (९-११)

        • ‘हामी तिम्रो लागि सुनका गहना बनाइदिन्छौँ’ (११)

      • सुलम्मेनी युवती (१२-१४)

        • “मेरो प्रेमी सुगन्धित मर्रको थैलीजस्तै छ” (१३)

      • गोठालो (१५)

        • “हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ”

      • सुलम्मेनी युवती (१६, १७)

        • “हे मेरो प्यारा, तिमी कत्ति सुन्दर” (१६)

      • सुलम्मेनी युवती ()

        • ‘म त मैदानको फूल हुँ’

      • गोठालो ()

        • ‘मेरी प्रेयसी लिली फूलजस्तै छे’

      • सुलम्मेनी युवती (३-१४)

        • “मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर” ()

        • गोठालोको कुरा उद्धृत (१०ख-१४)

          • “हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ” (१०ख, १३)

      • सुलम्मेनी युवतीका दाइहरू (१५)

        • “चकचके फ्याउराहरूलाई समात”

      • सुलम्मेनी युवती (१६, १७)

        • “मेरो प्रेमी मेरै हो र म उसकी” (१६)

      • सुलम्मेनी युवती (१-५)

        • ‘राती मैले मेरो प्रेमीलाई खोजेँ’ ()

  • सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)

      • सियोनका छोरीहरू (६-११)

        • सुलेमानको सवारीको वर्णन

      • गोठालो (१-५)

        • “हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी” ()

      • सुलम्मेनी युवती ()

      • गोठालो (७-१६क)

        • ‘हे मेरी दुलही, तिमीले मेरो मनै चोऱ्‍यौ’ ()

      • सुलम्मेनी युवती (१६ख)

      • गोठालो (१क)

      • यरुसलेमका स्त्रीहरू (१ख)

        • ‘मायाको नशामा चुर्लुम्म डुब’

      • सुलम्मेनी युवती (२-८)

        • आफ्नो सपना बताउँछिन्‌

      • यरुसलेमका छोरीहरू ()

        • “तिम्रा प्रेमी अरूभन्दा विशेष छन्‌ अरे! कसरी?”

      • सुलम्मेनी युवती (१०-१६)

        • “दस हजारको माझमा पनि उसको रूप बिछट्टै सुन्दर देखिन्छ” (१०)

      • यरुसलेमका छोरीहरू ()

      • सुलम्मेनी युवती (२, ३)

        • “मेरो प्रेमी मेरै हो, र म उसकी” ()

      • राजा (४-१०)

        • “तिमी सुन्दर सहर तिर्जाहजस्तै छ्यौ” ()

        • स्त्रीहरूको कुरा उद्धृत (१०)

      • सुलम्मेनी युवती (११, १२)

      • राजा (र अरू) (१३क)

      • सुलम्मेनी युवती (१३ख)

      • राजा (र अरू) (१३ग)

      • राजा (१-९क)

        • “हे मेरी प्रिया, तिम्रो सौन्दर्यलाई माथ गर्ने अरू के छ र?” ()

      • सुलम्मेनी युवती (९ख-१३)

        • “म उसकी हुँ, ऊ पनि मेरो तिर्सना गर्छ” (१०)

      • सुलम्मेनी युवती (१-४)

        • ‘तिमी मेरा दाजुभाइजस्तै भए त’ ()

  • सुलम्मेनी फर्किन्छिन्‌, तिनको वफादारी प्रमाणित हुन्छ (८:५-१४)

      • सुलम्मेनी युवतीका दाइहरू (५क)

        • ‘आफ्नो प्रेमीको कुममा शिर अड्‌याउने यिनी को हुन्‌?’

      • सुलम्मेनी युवती (५ख-७)

        • “प्रेम मृत्युजत्तिकै शक्‍तिशाली हुन्छ” ()

      • सुलम्मेनी युवतीका दाइहरू (८, ९)

        • “ऊ पर्खाल भएकी भए . . . ऊ ढोका भएकी भए . . . ” ()

      • सुलम्मेनी युवती (१०-१२)

        • “म पर्खाल हुँ” (१०)

      • गोठालो (१३)

        • ‘म तिम्रो सोर सुन्‍न चाहन्छु’

      • सुलम्मेनी युवती (१४)

        • “मृगजस्तै दौडेर आऊ”