सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यवस्थाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • होरेब डाँडाबाट प्रस्थान (१-८)

    • नाइकेहरू र न्यायकर्ताहरू नियुक्‍त गरिन्छ (९-१८)

    • कादेस-बर्नेमा इस्राएलीहरू अनाज्ञाकारी हुन्छन्‌ (१९-४६)

      • इस्राएलीहरू त्यस देशमा जान मान्दैनन्‌ (२६-३३)

      • कनानलाई कब्जा गर्न असफल हुन्छन्‌ (४१-४६)

    • निर्जनभूमिमा ३८ वर्ष भौँतारिन्छन्‌ (१-२३)

    • हेस्बोनका राजा सिहोनमाथि विजयी (२४-३७)

    • बासानका राजा ओगमाथि विजयी (१-७)

    • यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-२०)

    • यहोसुलाई नडराउन भनिन्छ (२१, २२)

    • मोसा त्यस देशमा जान पाउँदैनन्‌ (२३-२९)

    • आज्ञाकारी हुन आग्रह गरिन्छ (१-१४)

      • परमेश्‍वरका कार्यहरू नबिर्सनू ()

    • यहोवा उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न (१५-३१)

    • यहोवाबाहेक अरू कोही ईश्‍वर छैन (३२-४०)

    • यर्दनको पूर्वपट्टिका शरणनगरहरू (४१-४३)

    • व्यवस्था दिइने जानकारी (४४-४९)

    • यहोवाले होरेबमा गर्नुभएको करार (१-५)

    • दस आज्ञा दोहोऱ्‍याइन्छ (६-२२)

    • सिनै डाँडामा मानिसहरू डराउँछन्‌ (२३-३३)

    • यहोवालाई सारा हृदयले प्रेम गर्नू (१-९)

      • “हे इस्राएली हो, सुन” ()

      • आमाबुबाले छोराछोरीलाई सिकाउनुपर्ने (६, ७)

    • यहोवालाई नबिर्सनू (१०-१५)

    • यहोवाको परीक्षा नलिनू (१६-१९)

    • भावी पुस्तालाई बताउनू (२०-२५)

    • सात वटा जातिलाई नाश गर्नुपर्ने (१-६)

    • इस्राएलीहरू छानिनुको कारण (७-११)

    • आज्ञाकारी हुँदा सफल होइन्छ (१२-२६)

    • यहोवाको आशिष्‌बारे फेरि बताइन्छ (१-९)

      • ‘मानिस रोटीको भरमा मात्र बाँच्दैन’ ()

    • यहोवालाई नभुल्नू (१०-२०)

    • इस्राएलीहरूलाई त्यो देश दिइनुको कारण (१-६)

    • इस्राएलीहरू यहोवालाई चार चोटि रिस उठाउँछन्‌ (७-२९)

      • सुनको बाछो (७-१४)

      • मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन्‌ (१५-२१, २५-२९)

      • अर्को तीन चोटि रिस उठाउँछन्‌ (२२)

  • १०

    • दुई वटा पाटी फेरि बनाइन्छ (१-११)

    • यहोवाले माग गर्नुभएको कुरा (१२-२२)

      • यहोवाको डर मान्‍नू र उहाँलाई प्रेम गर्नू (१२)

  • ११

    • तिमीहरूले यहोवाका महान्‌ कामहरू देखेका छौ (१-७)

    • प्रतिज्ञा गरिएको देश (८-१२)

    • आज्ञा पालन गर्दा पाइने आशिष्‌ (१३-१७)

    • परमेश्‍वरका शब्दहरू हृदयमा राख्नुपर्ने (१८-२५)

    • “आशिष्‌ र सराप” (२६-३२)

  • १२

    • परमेश्‍वरले रोज्नुभएको ठाउँमा मात्र उपासना गर्नू (१-१४)

    • मासु खान सकिन्छ तर रगत खानु हुँदैन (१५-२८)

    • अरू देवीदेवताको पासोमा नपर्नू (२९-३२)

  • १३

    • धर्मत्यागीहरूसित गर्नुपर्ने व्यवहार (१-१८)

  • १४

    • शोक मनाउने अनुचित तरिका (१, २)

    • शुद्ध र अशुद्ध खानेकुरा (३-२१)

    • यहोवाको लागि दशांश (२२-२९)

  • १५

    • प्रत्येक सात वर्षमा ऋण माफी (१-६)

    • गरिबलाई मदत गर्नुपर्ने (७-११)

    • हरेक सात वर्षमा दासलाई मुक्‍त गर्नुपर्ने (१२-१८)

      • दासको कान सियोले छेड्‌नुपर्ने (१६, १७)

    • पहिले जन्मेको जनावर अर्पण गर्नुपर्ने (१९-२३)

  • १६

    • निस्तार चाड; अखमिरा रोटीको चाड (१-८)

    • हप्ताहरूको चाड (९-१२)

    • झुप्रोबासको चाड (१३-१७)

    • न्यायकर्ताहरू नियुक्‍त गर्ने (१८-२०)

    • पुज्न नहुने कुराहरू (२१, २२)

  • १७

    • बलिहरू निष्खोट हुनुपर्ने ()

    • धर्मत्यागसम्बन्धी मामिला सुल्झाउने (२-७)

    • जटिल मुद्दामामिला (८-१३)

    • भावी राजाहरूको लागि निर्देशन (१४-२०)

      • राजाले व्यवस्थाको नकल-प्रति बनाउनुपर्ने (१८)

  • १८

    • पुजारीहरू र लेवीहरूको अंश (१-८)

    • तन्त्रमन्त्र निषेध (९-१४)

    • मोसाजस्ता भविष्यवक्‍ता (१५-१९)

    • झूटा भविष्यवक्‍ताहरू चिन्‍ने तरिका (२०-२२)

  • १९

    • रक्‍तदोष र शरणनगरहरू (१-१३)

    • साँध-सिमाना मिच्न नहुने (१४)

    • साक्षीहरू (१५-२१)

      • दुई वा तीन जना साक्षी चाहिने (१५)

  • २०

    • युद्धसम्बन्धी नियम (१-२०)

      • सैन्य सेवाबाट छुट पाउनेहरू (५-९)

  • २१

    • हत्यारा थाह नभएमा (१-९)

    • बन्दी बनाएर ल्याइएकी केटीसित विवाह गर्नेबारे (१०-१४)

    • पहिलो सन्तानको हक (१५-१७)

    • अट्टेरी छोरा (१८-२१)

    • खम्बामा झुन्ड्‌याइएको व्यक्‍ति श्रापित हुन्छ (२२, २३)

  • २२

    • छिमेकीको जनावरलाई बेवास्ता गर्न नहुने (१-४)

    • स्त्रीले पुरुषको वा पुरुषले स्त्रीको लुगा लगाउन नहुने ()

    • जीवजन्तुलाई दया गर्नुपर्ने (६, ७)

    • छतमा बार लगाउनुपर्ने ()

    • मिसाउन नहुने कुराहरू (९-११)

    • लुगामा फुर्का (१२)

    • नाजायज यौनसम्बन्धबारे नियम (१३-३०)

  • २३

    • परमेश्‍वरको सभामा उपस्थित हुन नपाउनेहरू (१-८)

    • छाउनीको शुद्धता (९-१४)

    • भागेका दास (१५, १६)

    • वेश्‍यावृत्ति निषेध (१७, १८)

    • ब्याज र भाकल (१९-२३)

    • अरूको बारी भएर हिँड्‌नेहरूले के खान सक्छन्‌ (२४, २५)

  • २४

    • विवाह र सम्बन्धविच्छेद (१-५)

    • जीवनप्रति आदर (६-९)

    • गरिबलाई दया देखाउने (१०-१८)

    • सिलाबालासम्बन्धी नियम (१९-२२)

  • २५

    • पिटाइसम्बन्धी नियम (१-३)

    • दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू ()

    • मरिसकेका पतिको दाइ वा भाइसित विवाह (५-१०)

    • झगडा पर्दा गलत ठाउँमा नअँठ्‌याउनू (११, १२)

    • सही नापतौल (१३-१६)

    • अमालेकीहरूलाई नाश गर्नू (१७-१९)

  • २६

    • उब्जनीको पहिलो फल चढाउने (१-११)

    • दोस्रो दशांश (१२-१५)

    • इस्राएलीहरू यहोवाको विशेष सम्पत्ति (१६-१९)

  • २७

    • ढुङ्‌गामा व्यवस्थाका सबै कुरा लेख्नू (१-१०)

    • एबाल डाँडा र गिरिज्जिम डाँडामा (११-१४)

    • सराप दोहोऱ्‍याइन्छ (१५-२६)

  • २८

    • आज्ञा पालन गर्दा आशिष्‌ (१-१४)

    • आज्ञा उल्लङ्‌घन गर्दा सराप (१५-६८)

  • २९

    • मोआबमा इस्राएलीहरूसित करार (१-१३)

    • अनाज्ञाकारी नहुन चेतावनी (१४-२९)

      • गोप्य कुराहरू, प्रकट गरिएका कुराहरू (२९)

  • ३०

    • यहोवाकहाँ फर्कने (१-१०)

    • यहोवाको आज्ञा पालन गर्न धेरै गाह्रो छैन (११-१४)

    • जीवन कि मृत्यु रोज्ने (१५-२०)

  • ३१

    • मोसाको जीवनका अन्तिम क्षण (१-८)

    • सबैले सुन्‍नेगरि व्यवस्था पढ्‌नू (९-१३)

    • यहोसुलाई नियुक्‍त गरिन्छ (१४, १५)

    • इस्राएलीहरूको विद्रोहबारे भविष्यवाणी गरिन्छ (१६-३०)

      • इस्राएलीहरूलाई सिकाउनुपर्ने गीत (१९, २२, ३०)

  • ३२

    • मोसाको गीत (१-४७)

      • यहोवा चट्टान हुनुहुन्छ ()

      • इस्राएलीहरू आफ्नो चट्टानलाई बिर्सन्छन्‌ (१८)

      • ‘बदला लिने काम मेरो हो’ (३५)

      • “हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ” (४३)

    • नेबो डाँडामा मोसाको मृत्यु हुनेछ (४८-५२)

  • ३३

    • मोसा कुलहरूलाई आशिष्‌ दिन्छन्‌ (१-२९)

      • यहोवाको “बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ” (२७)

  • ३४

    • यहोवा मोसालाई देश देखाउनुहुन्छ (१-४)

    • मोसाको मृत्यु (५-१२)