सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विलापको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यरुसलेमलाई विधवाको रूपमा चित्रण गरिन्छ

      • यरुसलेम सुनसान भएकी छे र त्यागिएकी छे ()

      • सियोनको घोर पाप (८, ९)

      • परमेश्‍वरले सियोनलाई त्याग्नुहुन्छ (१२-१५)

      • सियोनलाई सान्त्वना दिने कोही छैन (१७)

    • यरुसलेममाथि यहोवाको क्रोध

      • पटक्कै दयामाया देखाइँदैन ()

      • यहोवा सियोनको लागि शत्रुजस्तै ()

      • सियोनको लागि आँसु बगाइन्छ (११-१३)

      • पहिलेको सुन्दर सहरलाई मानिसहरूले गिज्याउँछन्‌ (१५)

      • सियोनको पतन देखेर शत्रुहरू रमाउँछन्‌ (१७)

    • यर्मियाले आफ्नो भावना र आशा व्यक्‍त गर्छन्‌

      • “म तपाईँको बाटो हेरिरहनेछु” (२१)

      • परमेश्‍वरको कृपा हरेक बिहान नयाँ हुन्छ (२२, २३)

      • परमेश्‍वरमा आशा राख्नेहरूको लागि उहाँ भलो हुनुहुन्छ (२५)

      • आफ्नो युवावस्थामै जुवा बोक्नु असल हो (२७)

      • परमेश्‍वरले आफूलाई बादलले छेक्नुभएको छ (४३, ४४)

    • घेराबन्दीले गर्दा यरुसलेममा आइपरेको भयावह नतिजा

      • खानेकुराको अभाव (४, ५, )

      • स्त्रीहरू आफ्नै बालबच्चा पकाउँछन्‌ (१०)

      • यहोवाले आफ्नो रिस पोखाउनुभएको छ (११)

    • पुनर्स्थापनाको लागि मानिसहरूको प्रार्थना

      • “हामीमाथि के आइपरेको छ, सम्झनुहोस्‌” ()

      • “धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ” (१६)

      • “हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्‌” (२१)

      • “हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्‌” (२१)