सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

योनाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • योना यहोवाबाट भाग्न खोज्छन्‌ (१-३)

    • यहोवा डरलाग्दो आँधी चलाउनुहुन्छ (४-६)

    • सङ्‌कटको कारण योना (७-१३)

    • योनालाई आँधी आइरहेको समुद्रमा फालिन्छ (१४-१६)

    • विशाल माछाले योनालाई निल्छ (१७)

    • माछाको पेटभित्रबाट योनाको प्रार्थना (१-९)

    • माछाले योनालाई सुक्खा जमिनमा ओकलिदिन्छ (१०)

    • यहोवाले आज्ञा गर्नुभएअनुसारै योना निनवे जान्छन्‌ (१-४)

    • योनाको सन्देश सुनेर निनवेबासीहरू पश्‍चात्ताप गर्छन्‌ (५-९)

    • परमेश्‍वरले निनवेलाई नाश नगर्ने निर्णय गर्नुहुन्छ (१०)

    • योना रिसाउँछन्‌ र मर्न चाहन्छन्‌ (१-३)

    • यहोवाले योनालाई कृपाको पाठ सिकाउनुहुन्छ (४-११)

      • “यसरी रिसले चूर हुनु ठीक हो?” ()

      • लौकाको बोटबाट पाठ (६-१०)