सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

योएलको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • सलहको महामारी (१-१४)

    • “यहोवाको दिन नजिकै छ” (१५-२०)

      • भविष्यवक्‍ताले यहोवालाई पुकार्छन्‌ (१९, २०)

    • यहोवाको दिन र उहाँको विशाल सेना (१-११)

    • यहोवाकहाँ फर्केर आउन आग्रह (१२-१७)

      • “हृदय च्यात” (१३)

    • आफ्ना मानिसहरूलाई यहोवाको जवाफ (१८-३२)

      • ‘म आफ्नो पवित्र शक्‍ति खन्याउनेछु’ (२८)

      • स्वर्ग र पृथ्वीमा आश्‍चर्यजनक कामहरू (३०)

      • यहोवाको नाम पुकार्ने हरेकलाई बचाइनेछ (३२)

    • यहोवाले सबै राष्ट्रको इन्साफ गर्नुहुन्छ (१-१७)

      • यहोसापात बेँसी (, १२)

      • फैसलाको बेँसी (१४)

      • यहोवा, इस्राएलको गढ (१६)

    • यहोवा आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ (१८-२१)