सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोसुको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यहोवा यहोसुलाई प्रोत्साहन दिनुहुन्छ (१-९)

      • व्यवस्थाको पुस्तकमा मनन गर्नू ()

    • यर्दन नदी तर्नको लागि तयारी (१०-१८)

    • यहोसु यरिहोमा दुई जना जासुस पठाउँछन्‌ (१-३)

    • राहाब जासुसहरूलाई लुकाउँछिन्‌ (४-७)

    • राहाबसँग गरिएको वाचा (८-२१क)

      • चिन्हको रूपमा रातो डोरी (१८)

    • जासुसहरू यहोसुकहाँ फर्कन्छन्‌ (२१ख-२४)

    • इस्राएलीहरू यर्दन नदी पार गर्छन्‌ (१-१७)

    • सम्झनाको चिन्हको रूपमा ढुङ्‌गाहरू (१-२४)

    • गिलगालमा खतना (१-९)

    • निस्तार चाड मनाइन्छ; मन्‍न बन्द हुन्छ (१०-१२)

    • यहोवाको सेनाका राजकुमार (१३-१५)

    • यरिहोको पर्खाल ढल्छ (१-२१)

    • राहाब र तिनको परिवारलाई बचाइन्छ (२२-२७)

    • ऐ सहरमा इस्राएलीहरूको हार (१-५)

    • यहोसुको प्रार्थना (६-९)

    • पापको कारण इस्राएलीहरूको हार हुन्छ (१०-१५)

    • आकानको पर्दाफास; तिनलाई ढुङ्‌गाले हानेर मारिन्छ (१६-२६)

    • यहोसु केही योद्धालाई ढुकेर बस्न लगाउँछन्‌ (१-१३)

    • ऐ सहरलाई कब्जा गरिन्छ (१४-२९)

    • एबाल डाँडामा व्यवस्थाको पुस्तक पढिन्छ (३०-३५)

    • चलाख गिबोनीहरू शान्ति चाहन्छन्‌ (१-१५)

    • गिबोनीहरूको चालको पर्दाफास (१६-२१)

    • गिबोनीहरूलाई दाउरा खोज्ने र पानी भर्ने काममा लगाइन्छ (२२-२७)

  • १०

    • इस्राएलीहरू गिबोनको रक्षा गर्छन्‌ (१-७)

    • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ (८-१५)

      • भागिरहेका शत्रुहरूमाथि असिना बर्सिन्छ (११)

      • सूर्य अडिरहन्छ (१२-१४)

    • आक्रमण गर्न आएका पाँच जना राजा मारिन्छन्‌ (१६-२८)

    • दक्षिणतिरका सहरहरू कब्जा गरिन्छ (२९-४३)

  • ११

    • उत्तरतिरका सहरहरू कब्जा गरिन्छ (१-१५)

    • यहोसुका जितहरू (१६-२३)

  • १२

    • यर्दनको पूर्वमा राजाहरूको हार (१-६)

    • यर्दनको पश्‍चिममा राजाहरूको हार (७-२४)

  • १३

    • कब्जा गर्न बाँकी इलाका (१-७)

    • यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-१४)

    • रुबेनको पैतृक सम्पत्ति (१५-२३)

    • गादको पैतृक सम्पत्ति (२४-२८)

    • पूर्वमा मनस्सेको पैतृक सम्पत्ति (२९-३२)

    • यहोवा लेवीहरूको अंश हुनुहुन्छ (३३)

  • १४

    • यर्दनको पश्‍चिमतिरको इलाकाको बाँडफाँड (१-५)

    • कालेबको पैतृक सम्पत्ति हेब्रोन (६-१५)

  • १५

    • यहुदाको पैतृक सम्पत्ति (१-१२)

    • कालेबकी छोरीले जमिन पाउँछिन्‌ (१३-१९)

    • यहुदाले पाएका सहरहरू (२०-६३)

  • १६

    • युसुफका सन्तानको पैतृक सम्पत्ति (१-४)

    • एप्रैमको पैतृक सम्पत्ति (५-१०)

  • १७

    • पश्‍चिममा मनस्सेको पैतृक सम्पत्ति (१-१३)

    • युसुफका सन्तानले थप इलाका पाउँछन्‌ (१४-१८)

  • १८

    • बाँकी इलाका सिलोमा बाँडफाँड गरिन्छ (१-१०)

    • बिन्यामिनको पैतृक सम्पत्ति (११-२८)

  • १९

    • सिमियोनको पैतृक सम्पत्ति (१-९)

    • जबुलुनको पैतृक सम्पत्ति (१०-१६)

    • इस्साकारको पैतृक सम्पत्ति (१७-२३)

    • असेरको पैतृक सम्पत्ति  (२४-३१)

    • नप्तालिको पैतृक सम्पत्ति (३२-३९)

    • दानको पैतृक सम्पत्ति (४०-४८)

    • यहोसुको पैतृक सम्पत्ति (४९-५१)

  • २०

    • शरणनगरहरू (१-९)

  • २१

    • लेवीहरूका लागि सहरहरू (१-४२)

      • हारुनका सन्तानका लागि (९-१९)

      • बाँकी कोहातीहरूका लागि (२०-२६)

      • गेर्सोनीहरूका लागि (२७-३३)

      • मरारीहरूका लागि (३४-४०)

    • यहोवाका प्रतिज्ञाहरू पूरा हुन्छन्‌ (४३-४५)

  • २२

    • पूर्वबाट आएका कुलहरू घर फर्कन्छन्‌ (१-८)

    • यर्दनमा वेदी बनाइन्छ (९-१२)

    • वेदी बनाउनुको कारण बताइन्छ (१३-२९)

    • विवाद सुल्झन्छ (३०-३४)

  • २३

    • इस्राएलीहरूका नाइकेहरूलाई यहोसुका अन्तिम शब्द (१-१६)

      • यहोवाको एउटा प्रतिज्ञा पनि अधुरो रहेको छैन (१४)

  • २४

    • यहोसु इस्राएलीहरूको इतिहास दोहोऱ्‍याउँछन्‌ (१-१३)

    • यहोवाको सेवा गर्न आग्रह (१४-२४)

      • “म र मेरो परिवारले भने यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ” (१५)

    • यहोसु इस्राएलीहरूसित करार गर्छन्‌ (२५-२८)

    • यहोसुको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (२९-३१)

    • युसुफका हड्डीहरू सकेममा गाडिन्छ (३२)

    • एलियाजारको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (३३)